Page:Shakuntala.pdf/260: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
बस्न छन् तयार हेर । | |||
::पड्खदार गान लेर ॥ | |||
खुर्दुकिलाहरू चढेर । | |||
::स्वर्गतर्फ सूर्यनेर ॥ | |||
{{pcn|(१३)}} | |||
एक पड्ख बोल्छ मिष्ट । | |||
::चारु अआरुमाथि इ्वृष्ट । | |||
बोल्छ मञ्जरी रिपेर । | |||
::, आधि पुष्पले छिपेर ॥ | |||
श्वेत लाल पुष्पभित्र । | |||
::बासदार बातसाथ ॥ | |||
"हो कि हो वसन्तको कि । | |||
::काल ? हो कि स्वर्गद्वार ? | |||
होकि होकि ? हुन्छ साँझ । | |||
::हो पुगिन्छ आज आज !" | |||
{{pcn|(१४)}} | |||
सुस्त सुस्त चल्छ यान । | |||
::पुम्छ हौल-श्ब्ममाथि ॥ | |||
अद्छ यान वायु भन्छ । | |||
::"दृश्य क्या अगाडि जाति ॥ | |||
अस्त-काल कान्तिबाट । | |||
::झल्मलाउँदो विचित्र ॥ | |||
राज-धाम दूरको छ । | |||
::क्या मनोज्ञ प्रस्ट चित्र ॥" | |||
{{pcn|(१५)}} | |||
खोज्दछन् सुचारु नेत्र । | |||
::दूर झल्ल पौर चित्र ॥ | |||
"याम थाम" शन्दसाथ । | |||
::गौतमी उठेर भित्र ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Revision as of 01:40, 22 May 2025
This page has not been proofread
बस्न छन् तयार हेर ।
पड्खदार गान लेर ॥
खुर्दुकिलाहरू चढेर ।
स्वर्गतर्फ सूर्यनेर ॥
(१३)
एक पड्ख बोल्छ मिष्ट ।
चारु अआरुमाथि इ्वृष्ट ।
बोल्छ मञ्जरी रिपेर ।
, आधि पुष्पले छिपेर ॥
श्वेत लाल पुष्पभित्र ।
बासदार बातसाथ ॥
"हो कि हो वसन्तको कि ।
काल ? हो कि स्वर्गद्वार ?
होकि होकि ? हुन्छ साँझ ।
हो पुगिन्छ आज आज !"
(१४)
सुस्त सुस्त चल्छ यान ।
पुम्छ हौल-श्ब्ममाथि ॥
अद्छ यान वायु भन्छ ।
"दृश्य क्या अगाडि जाति ॥
अस्त-काल कान्तिबाट ।
झल्मलाउँदो विचित्र ॥
राज-धाम दूरको छ ।
क्या मनोज्ञ प्रस्ट चित्र ॥"
(१५)
खोज्दछन् सुचारु नेत्र ।
दूर झल्ल पौर चित्र ॥
"याम थाम" शन्दसाथ ।
गौतमी उठेर भित्र ॥