Page:Shakuntala.pdf/253: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"घर जानु पराइएको परी । | |||
मुख नौलो ढँगमा थरी थरी ॥ | |||
स्मृतिलै अन झन् रुवाउला । | |||
"म त्यहाँ के अन आड पाउँला ? | |||
नव सागरको जहाज भैं । | |||
म हवा भेलविषे कहाँ हुँला ?" | |||
डर घेर यही प्रकारक । | |||
नव यात्रासँग भित्र आउने ॥ | |||
{{pcn|(८८)}} | |||
उनका मनमा पसीकन । | |||
मन भन्थ्यो "अब के म पाउँला ॥ | |||
न त स्वीकृतिसाथ सुन्दर । | |||
महिषी शासन गर्न मन्दिर ॥ | |||
न त विस्मृतिले गरी छल । | |||
म हुँला बाहिर नै रुँदी जल ॥ | |||
तर हैन ! दयालु सुन्दर । | |||
निदुरी करपना विना हुँदा ॥ | |||
सब सत्यसमान सुन्दर । | |||
कसरी हैन भनी पठाउलान् : | |||
रविले वनलाइ यो बरु । | |||
सब बिर्सी दिन नै नआउलान् ॥ | |||
यसरी मनमा तरह्विँदी । | |||
रसिली सुन्दरता मलीन ती ॥" | |||
गूँडबाहिरकी चरीसरि । | |||
सब हेर्छिन् वन त्यो अडी घुमी ॥ | |||
दृग दीर्घ सप्रेम लाउँदी । | |||
पिउँदै त्यो वनचारु सम्झना ॥ | |||
सखिबाट त्यहाँ बुझाइनन् । | |||
"मनमा दुःख नल्यौ" भनीकन ॥ | |||
अब शावक चारु आउँछ । | |||
पदमा लुट्पुट भै कराउँछ ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Revision as of 15:01, 15 May 2025
"घर जानु पराइएको परी ।
मुख नौलो ढँगमा थरी थरी ॥
स्मृतिलै अन झन् रुवाउला ।
"म त्यहाँ के अन आड पाउँला ?
नव सागरको जहाज भैं ।
म हवा भेलविषे कहाँ हुँला ?"
डर घेर यही प्रकारक ।
नव यात्रासँग भित्र आउने ॥
(८८)
उनका मनमा पसीकन ।
मन भन्थ्यो "अब के म पाउँला ॥
न त स्वीकृतिसाथ सुन्दर ।
महिषी शासन गर्न मन्दिर ॥
न त विस्मृतिले गरी छल ।
म हुँला बाहिर नै रुँदी जल ॥
तर हैन ! दयालु सुन्दर ।
निदुरी करपना विना हुँदा ॥
सब सत्यसमान सुन्दर ।
कसरी हैन भनी पठाउलान् :
रविले वनलाइ यो बरु ।
सब बिर्सी दिन नै नआउलान् ॥
यसरी मनमा तरह्विँदी ।
रसिली सुन्दरता मलीन ती ॥"
गूँडबाहिरकी चरीसरि ।
सब हेर्छिन् वन त्यो अडी घुमी ॥
दृग दीर्घ सप्रेम लाउँदी ।
पिउँदै त्यो वनचारु सम्झना ॥
सखिबाट त्यहाँ बुझाइनन् ।
"मनमा दुःख नल्यौ" भनीकन ॥
अब शावक चारु आउँछ ।
पदमा लुट्पुट भै कराउँछ ॥