Page:Shakuntala.pdf/251: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"पछि फेरि बिदा बराबर । | |||
लिन पाइन्छ" भनी "यतातिर ॥ | |||
सँगिनी जननी पिताकन । | |||
वनमा भेद्न खुशी हुँदा दिन ॥" | |||
मित भाषणकी सँगी त्यहाँ । | |||
उनमा साहससम्म भर्दछिन् ॥ | |||
{{pcn|(८३)}} | |||
"जननी सेंगमै हुने हुँदा । | |||
तर यात्रा सजिलो छ हे सखी ! | |||
दुइ ब्राह्मण साथ छन् दिने । | |||
छ करा के अन हेर रोकिने ?" | |||
यति साथ सहाय-सम्पदा । | |||
मुसकाइन् मधुर प्रियम्वदा ॥ | |||
{{pcn|(८४)}} | |||
अब जान तयार गौतमी । | |||
स्वर दिन्छिन् परबाट वृद्धको ॥ | |||
"म तयार भएँ शकुन्तला ! | |||
तर छे गर्न गयौ कहाँ तिमी ॥" | |||
{{pcn|(८५)}} | |||
अलि आज गरूँ भई पद । | |||
हलुका सुस्त हिँडाइ ली तिनी ॥ | |||
सखिसाथ मलीन माधुरी । | |||
अघि बद्छिन् "म यही मुमा !" भनी ॥ | |||
{{pcn|(८६)}} | |||
पहिले शिशुकाल सुन्दर । | |||
महिमा दिव्य पवित्र पाउँछ ॥ | |||
नव खोज नलिएर मोहनी । | |||
प्रभु लीला हुनलाई आउँछ ॥ | |||
प्रकृति-प्रभ पोष पाउँदै । | |||
अभिप्राय प्रभुको बुझाउँछ ॥ | |||
अनि एक कुनै सँगी सधैं । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Revision as of 15:01, 15 May 2025
This page has not been proofread
"पछि फेरि बिदा बराबर ।
लिन पाइन्छ" भनी "यतातिर ॥
सँगिनी जननी पिताकन ।
वनमा भेद्न खुशी हुँदा दिन ॥"
मित भाषणकी सँगी त्यहाँ ।
उनमा साहससम्म भर्दछिन् ॥
(८३)
"जननी सेंगमै हुने हुँदा ।
तर यात्रा सजिलो छ हे सखी !
दुइ ब्राह्मण साथ छन् दिने ।
छ करा के अन हेर रोकिने ?"
यति साथ सहाय-सम्पदा ।
मुसकाइन् मधुर प्रियम्वदा ॥
(८४)
अब जान तयार गौतमी ।
स्वर दिन्छिन् परबाट वृद्धको ॥
"म तयार भएँ शकुन्तला !
तर छे गर्न गयौ कहाँ तिमी ॥"
(८५)
अलि आज गरूँ भई पद ।
हलुका सुस्त हिँडाइ ली तिनी ॥
सखिसाथ मलीन माधुरी ।
अघि बद्छिन् "म यही मुमा !" भनी ॥
(८६)
पहिले शिशुकाल सुन्दर ।
महिमा दिव्य पवित्र पाउँछ ॥
नव खोज नलिएर मोहनी ।
प्रभु लीला हुनलाई आउँछ ॥
प्रकृति-प्रभ पोष पाउँदै ।
अभिप्राय प्रभुको बुझाउँछ ॥
अनि एक कुनै सँगी सधैं ।