Page:Shakuntala.pdf/244: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
देखिन् आफ्ना प्रियतम त्यहाँ स्वर्णमा झल्किएका । | |||
देखे जस्तो निकट हुन गो नाममा नै प्रताप ॥ | |||
धेरै हेरे सखिहरु खिसी गर्दछन् भन्छ होंरा । | |||
बेहोशौमा अधर दुइकी पालुवामा लगाइन् ॥ | |||
{{pcn|(४५)}} | |||
"बिर्सन्छयौ है सखि महलमा जब्गली यो सँगाति । | |||
औंदी आफ्नो प्रियतम बुझी सुररिंपदी ओठलाई ॥ | |||
को हो को हो " सित पिक जसै बागमा कँज्छ आई । | |||
को हो को हो ? भनिकन तिमी निर्सिनेछौ मलाई ॥ । | |||
भन्दै हाँसे प्रिय सखि दुवै नेत्रका कोणबाट । | |||
'त्यस्ती हुँला निठ्र' सरिको झल्कियो क्या रिसानी ॥ | |||
देखी भन्छिन् "हठ त नगरे हुन्छ त्यस्तो नि नानी !" | |||
{{pcn|(४६)}} | |||
'उँ" झ केही मधुर नहुने पक्षको भाव हाली । | |||
'सारै कस्ती निठुर मनकी' भन्न आँखा उचाली ॥ | |||
हैर्दी नाराज मृगनयनी 'लाज मारे' भने झै । | |||
आफैं लज्जासित तल भकिन् मुस्कराएर सङ्गी ॥ | |||
{{pcn|(४७)}} | |||
"भो भो निर्सिन्ने" यति नभने पुग्छ दुर्भाग्य लाई । | |||
आँखा चीसासित स्मृति बसी एकली होस् रुलाई ॥ | |||
हामी सम्झी वचन यति नै तीन यी शाब्द प्यारा । | |||
सम्झेकी छन् भनि हृदयमा आश पाउेँ सहारा ॥" | |||
भन्दी राम्री मधुर मुखकी शन्द गर्दी प्रतीक्षा । | |||
देख्छिन् "त्यस्ती नुझिनु निठ्री हाय मेरौ परीक्षा ॥" | |||
भन्ने भाषा नजर दुइको तीक्ष्ण आक्षेपभित्र | | |||
{{pcn|(४८)}} | |||
दाढीवाला अ्ृषि धवलतातुल्य ज्ञानै फुलेका । | |||
आई भन्छन् "सृखसित गए प्रेमका साथ सम्झे ॥ | |||
स्वामी माने दुख स्घ सबै बीचमा देवता झैं । | |||
धर्म्मे माने, हृदय रहने घाम जस्तो हरीमा ॥ | |||
{{pcn|(४९)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:01, 15 May 2025
देखिन् आफ्ना प्रियतम त्यहाँ स्वर्णमा झल्किएका ।
देखे जस्तो निकट हुन गो नाममा नै प्रताप ॥
धेरै हेरे सखिहरु खिसी गर्दछन् भन्छ होंरा ।
बेहोशौमा अधर दुइकी पालुवामा लगाइन् ॥
(४५)
"बिर्सन्छयौ है सखि महलमा जब्गली यो सँगाति ।
औंदी आफ्नो प्रियतम बुझी सुररिंपदी ओठलाई ॥
को हो को हो " सित पिक जसै बागमा कँज्छ आई ।
को हो को हो ? भनिकन तिमी निर्सिनेछौ मलाई ॥ ।
भन्दै हाँसे प्रिय सखि दुवै नेत्रका कोणबाट ।
'त्यस्ती हुँला निठ्र' सरिको झल्कियो क्या रिसानी ॥
देखी भन्छिन् "हठ त नगरे हुन्छ त्यस्तो नि नानी !"
(४६)
'उँ" झ केही मधुर नहुने पक्षको भाव हाली ।
'सारै कस्ती निठुर मनकी' भन्न आँखा उचाली ॥
हैर्दी नाराज मृगनयनी 'लाज मारे' भने झै ।
आफैं लज्जासित तल भकिन् मुस्कराएर सङ्गी ॥
(४७)
"भो भो निर्सिन्ने" यति नभने पुग्छ दुर्भाग्य लाई ।
आँखा चीसासित स्मृति बसी एकली होस् रुलाई ॥
हामी सम्झी वचन यति नै तीन यी शाब्द प्यारा ।
सम्झेकी छन् भनि हृदयमा आश पाउेँ सहारा ॥"
भन्दी राम्री मधुर मुखकी शन्द गर्दी प्रतीक्षा ।
देख्छिन् "त्यस्ती नुझिनु निठ्री हाय मेरौ परीक्षा ॥"
भन्ने भाषा नजर दुइको तीक्ष्ण आक्षेपभित्र |
(४८)
दाढीवाला अ्ृषि धवलतातुल्य ज्ञानै फुलेका ।
आई भन्छन् "सृखसित गए प्रेमका साथ सम्झे ॥
स्वामी माने दुख स्घ सबै बीचमा देवता झैं ।
धर्म्मे माने, हृदय रहने घाम जस्तो हरीमा ॥
(४९)