Page:Shakuntala.pdf/243: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
लगाउँछन् फूल चुनेर रङ्ग । | |||
थुँगा हलूका रमणीय ढघदब्गै ॥ | |||
काला लतामा प्रकृत प्रभाव । | |||
फुलेर हाँस्दासरि चारुभाव ॥ | |||
{{pcn|(३९)}} | |||
प्रसूनको लाल धुलो कृटेको । | |||
पत्ती सुकाईकन घामभित्र ॥ | |||
सरक्क पारेर पुछी लगाई । | |||
छन् फूल झै ऐौशिर काललाई ॥ | |||
{{pcn|(४०)}} | |||
सलक्क राम्री सुकमार बान्की । | |||
सिँगारले सुन्दर झल्किएकी ॥ | |||
परीहरूका परिधान पाई । | |||
उड्छिन् कि झै छन् घर जानलाई ॥ | |||
{{pcn|(४१)}} | |||
खाना थोरै सजल दृगले कण्वको सामु खाँदी । | |||
"आफ्नो जाने समय' तिर ती कल्पना आर्त लाँदी ॥ | |||
प्रातः कालीन छवि सुखको वैलिँदा भुल्न जाँदी । | |||
मेघाच्छन्ना हृदय अन छन् चररिंकदी भूषणादि ॥ | |||
{{pcn|(४२)}} | |||
बढ्दै आयो दिन जति उती बन्दछिन् झन् मलीन । | |||
चोरी चोरी छवि वदनको सूर्यमा राप चढ्छ ॥ | |||
झन् झन् चीसा दुग युगल छन् मेघ आएर छोपी । | |||
झन् झन् नीलो गगन अन भो नेत्र भो नीलिमा झैं ॥ | |||
{{pcn|(४३)}} | |||
औँठी लाइन् जब त सखिले चट्ट तानेर औंला, । | |||
राम्रो बान्की सरल खुकलो चट्ट भे लिन्छ स्थान ॥ | |||
मीठो ट्ना मधुर स्मृतिमा प्रेमको स्पर्श पाई । | |||
सर्सर् गर्दै पुलक हुन गै हर्छु ती नेत्रलाई ॥ | |||
{{pcn|(४४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:01, 15 May 2025
लगाउँछन् फूल चुनेर रङ्ग ।
थुँगा हलूका रमणीय ढघदब्गै ॥
काला लतामा प्रकृत प्रभाव ।
फुलेर हाँस्दासरि चारुभाव ॥
(३९)
प्रसूनको लाल धुलो कृटेको ।
पत्ती सुकाईकन घामभित्र ॥
सरक्क पारेर पुछी लगाई ।
छन् फूल झै ऐौशिर काललाई ॥
(४०)
सलक्क राम्री सुकमार बान्की ।
सिँगारले सुन्दर झल्किएकी ॥
परीहरूका परिधान पाई ।
उड्छिन् कि झै छन् घर जानलाई ॥
(४१)
खाना थोरै सजल दृगले कण्वको सामु खाँदी ।
"आफ्नो जाने समय' तिर ती कल्पना आर्त लाँदी ॥
प्रातः कालीन छवि सुखको वैलिँदा भुल्न जाँदी ।
मेघाच्छन्ना हृदय अन छन् चररिंकदी भूषणादि ॥
(४२)
बढ्दै आयो दिन जति उती बन्दछिन् झन् मलीन ।
चोरी चोरी छवि वदनको सूर्यमा राप चढ्छ ॥
झन् झन् चीसा दुग युगल छन् मेघ आएर छोपी ।
झन् झन् नीलो गगन अन भो नेत्र भो नीलिमा झैं ॥
(४३)
औँठी लाइन् जब त सखिले चट्ट तानेर औंला, ।
राम्रो बान्की सरल खुकलो चट्ट भे लिन्छ स्थान ॥
मीठो ट्ना मधुर स्मृतिमा प्रेमको स्पर्श पाई ।
सर्सर् गर्दै पुलक हुन गै हर्छु ती नेत्रलाई ॥
(४४)