Page:Shakuntala.pdf/239: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
अहो ! चिसो चौपट ! यो बतास- | |||
मात्रै छ, क्या स्तानसमान खास ॥" | |||
भनेर त्यो वल्कल क्यै सँभाली । | |||
ढाक्छिन् गला सुन्दर आधि खाली ॥ | |||
{{pcn|(१५)}} | |||
झन् सम्झनाले मन हुन्छ चीसो । | |||
झन् अष्ठ परिधान चल्छ ॥ | |||
सुसेल्न खोज्ने दुई ओठ बन्छर्न् । | |||
"आगी ग्रनाउेँ ? सखि" चारु भन्छिन् ॥ | |||
{{pcn|(१६)}} | |||
झीझा नदुल्दा कर लाल लाल । | |||
पुगे सलीला अग मालिनीमा ॥ | |||
मिल्काइ ढुङ्गा दुद लाइ चट्ट । | |||
रुओ फुकी चारु सुचारु नन्छिन् ॥ | |||
फुलेर गाला अलि यत्नवाला । | |||
{{pcn|(१७)}} | |||
तताउँदा आँग र चारु गाला । | |||
लाली चढी आज गुलाब बन्दी ॥ | |||
ज्याला पहेँला अनि लाल सामु । | |||
लाग्छन् उषा सुन्दर मलाई ॥ | |||
{{pcn|(१८)}} | |||
"को हुन्छ हामीहरुमी' पहीला ? | |||
लौ एक, दो, तीन" भनी सुनाई ॥ | |||
आफैं पहीली अब चारु कद्छिन् । | |||
उठाउँदी ती सब चारु साथी ॥ | |||
{{pcn|(१९)}} | |||
खिटो चनाखा क्षण एक दिव्य । | |||
देख्थ्यो त्यहाँ स्नान अवर्णनीय ॥ | |||
दया भयो दौशिर त्यो सुनौला । | |||
पड्खी भई चट्ट उडेछ स्वर्ग ॥ | |||
{{pcn|(२०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:01, 15 May 2025
अहो ! चिसो चौपट ! यो बतास-
मात्रै छ, क्या स्तानसमान खास ॥"
भनेर त्यो वल्कल क्यै सँभाली ।
ढाक्छिन् गला सुन्दर आधि खाली ॥
(१५)
झन् सम्झनाले मन हुन्छ चीसो ।
झन् अष्ठ परिधान चल्छ ॥
सुसेल्न खोज्ने दुई ओठ बन्छर्न् ।
"आगी ग्रनाउेँ ? सखि" चारु भन्छिन् ॥
(१६)
झीझा नदुल्दा कर लाल लाल ।
पुगे सलीला अग मालिनीमा ॥
मिल्काइ ढुङ्गा दुद लाइ चट्ट ।
रुओ फुकी चारु सुचारु नन्छिन् ॥
फुलेर गाला अलि यत्नवाला ।
(१७)
तताउँदा आँग र चारु गाला ।
लाली चढी आज गुलाब बन्दी ॥
ज्याला पहेँला अनि लाल सामु ।
लाग्छन् उषा सुन्दर मलाई ॥
(१८)
"को हुन्छ हामीहरुमी' पहीला ?
लौ एक, दो, तीन" भनी सुनाई ॥
आफैं पहीली अब चारु कद्छिन् ।
उठाउँदी ती सब चारु साथी ॥
(१९)
खिटो चनाखा क्षण एक दिव्य ।
देख्थ्यो त्यहाँ स्नान अवर्णनीय ॥
दया भयो दौशिर त्यो सुनौला ।
पड्खी भई चट्ट उडेछ स्वर्ग ॥
(२०)