Page:Shakuntala.pdf/230: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
आफैँ दिए पति भनीकन मिल्छ आफू । | |||
बिर्सेर आफुकन लीन बनेर बस्नू ॥ | |||
केही नगर्नु पतिका सँगमा विरोध । | |||
सल्लाहसम्म दिन्, विकृति मात्र शोध ॥ | |||
{{pcn|(२३)}} | |||
आत्मासमान पतिकी बुझ नित्य नारी । | |||
आत्मा तयैव पति हुन् गृहिणीहरूका ॥ | |||
बेलीसमान दृद्् छन् रस एक पाई । | |||
फुल्दा सुवाससँग मर्न र ज्यूनलाई ॥ | |||
{{pcn|(२४)}} | |||
जो नृद्धि झै विकतिभित्र रहेर बोल्छे । | |||
'यो ढीक यो उचित यो छ खराब' भन्दै ॥ | |||
क्रोधागिनिमा जल दिने, पर सार्न मोह ! | |||
नारी छ शान्ति तहलाउन आत्मद्रोह ॥ | |||
{{pcn|(२५)}} | |||
नारी गृहस्थिहरुकी मुदतुल्थ जान । | |||
हुन्छन् अडेर रहने उसबीच प्राण ॥ | |||
त्यो दूषिता हुन गए सन गड्नडिन्छ । | |||
त्यो बिग्रिए गृह त्यसै शवतुल्य हन्छ ॥ | |||
{{pcn|(२६)}} | |||
आचारभित्र रहन् रति फेरि मासा । | |||
सद्भावभित्र व्यवहार लिएर खासा ॥ | |||
धर्गैबिना घर चिता शव हुन् निवासी । | |||
कममा मम्समान छ शून्य गेह ॥ | |||
{{pcn|(२७)}} | |||
जो सभ्यता छ जगमा सन गेहनबाट । | |||
जन्मिन्छ, पोषहरु पाउँछ भित्रबाट ॥ | |||
आचारबाट लहराहरु बासदार । | |||
फुल्छन् प्रसूनजगमा सब सभ्य सार ॥ | |||
{{pcn|(२८)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 14:50, 15 May 2025
आफैँ दिए पति भनीकन मिल्छ आफू ।
बिर्सेर आफुकन लीन बनेर बस्नू ॥
केही नगर्नु पतिका सँगमा विरोध ।
सल्लाहसम्म दिन्, विकृति मात्र शोध ॥
(२३)
आत्मासमान पतिकी बुझ नित्य नारी ।
आत्मा तयैव पति हुन् गृहिणीहरूका ॥
बेलीसमान दृद्् छन् रस एक पाई ।
फुल्दा सुवाससँग मर्न र ज्यूनलाई ॥
(२४)
जो नृद्धि झै विकतिभित्र रहेर बोल्छे ।
'यो ढीक यो उचित यो छ खराब' भन्दै ॥
क्रोधागिनिमा जल दिने, पर सार्न मोह !
नारी छ शान्ति तहलाउन आत्मद्रोह ॥
(२५)
नारी गृहस्थिहरुकी मुदतुल्थ जान ।
हुन्छन् अडेर रहने उसबीच प्राण ॥
त्यो दूषिता हुन गए सन गड्नडिन्छ ।
त्यो बिग्रिए गृह त्यसै शवतुल्य हन्छ ॥
(२६)
आचारभित्र रहन् रति फेरि मासा ।
सद्भावभित्र व्यवहार लिएर खासा ॥
धर्गैबिना घर चिता शव हुन् निवासी ।
कममा मम्समान छ शून्य गेह ॥
(२७)
जो सभ्यता छ जगमा सन गेहनबाट ।
जन्मिन्छ, पोषहरु पाउँछ भित्रबाट ॥
आचारबाट लहराहरु बासदार ।
फुल्छन् प्रसूनजगमा सब सभ्य सार ॥
(२८)