Page:Shakuntala.pdf/210: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
लज्जा लिई विधुमुखी घनबीच रानी । | |||
ज्योत्स्ना छरेर पतला रसरूपखानी ॥ | |||
चाँदी किनार पनि छन् अलि छोपिएकी । | |||
लज्जासमेत् मनमोहन झै बनाई ॥ | |||
{{pcn|(१७)}} | |||
बल्दा दिवाकरसमान प्रतापगाला । | |||
मध्याहनबीच यसको अन चारु चाला ॥ | |||
पाई बनी चपल झैं मलयप्रवाह । | |||
धेरै मिठास गतिबीच फुलाइदिन्छिन् ॥ | |||
{{pcn|(१८)}} | |||
सानी बनी लहर भं मृदु मालिनीकी । | |||
नाच्थिन् तिनी छविमवी सुखसाय चोखी ॥ | |||
झल्की घुमेर वनमा रविररिमतुल्य । | |||
ती भूपको वदनको छविमा अमूल्य ॥ | |||
{{pcn|(१९)}} | |||
नालासमान दुइ मिल्न लिएर इच्छा । | |||
मिल्धे हरा विपिनमा बिध्युका अगाडि ॥ | |||
पीयृषका किरणले जल जिन्दगीको । | |||
मीठो गराउन बराबर फूलनेर ॥ | |||
{{pcn|(२०)}} | |||
बोल्थे कोकिलले वसन्त सपना जो फल भै फुल्दछन् । | |||
बैंस मञ्जुलता हिलीकन सबै बास्ना मिही खुल्दछन् ॥ | |||
साना मञ्ज् सुगन्धदार मसिना भावादि उन्थे जहाँ । | |||
गर्ध्यो शासन भारले मधुरताको वन्य त्यो मन्दिर ॥ | |||
{{pcn|(२१)}} | |||
गर्थे भाषण भाव वन्य खगले त्यो दृश्य बन्ध्यो कथा । | |||
मानो मौमन भाव | |||
भर्थ्यो झर्झर पुलको रज त्यहाँ बस्थे जहाँ ती दुई ॥ | |||
विपिनका ती मूर्ति छन् मानव । | |||
मानी ती दुइको अभाषित करा बास्ना बनी चल्दथ्यो ॥ | |||
{{pcn|(२२)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 14:43, 15 May 2025
लज्जा लिई विधुमुखी घनबीच रानी ।
ज्योत्स्ना छरेर पतला रसरूपखानी ॥
चाँदी किनार पनि छन् अलि छोपिएकी ।
लज्जासमेत् मनमोहन झै बनाई ॥
(१७)
बल्दा दिवाकरसमान प्रतापगाला ।
मध्याहनबीच यसको अन चारु चाला ॥
पाई बनी चपल झैं मलयप्रवाह ।
धेरै मिठास गतिबीच फुलाइदिन्छिन् ॥
(१८)
सानी बनी लहर भं मृदु मालिनीकी ।
नाच्थिन् तिनी छविमवी सुखसाय चोखी ॥
झल्की घुमेर वनमा रविररिमतुल्य ।
ती भूपको वदनको छविमा अमूल्य ॥
(१९)
नालासमान दुइ मिल्न लिएर इच्छा ।
मिल्धे हरा विपिनमा बिध्युका अगाडि ॥
पीयृषका किरणले जल जिन्दगीको ।
मीठो गराउन बराबर फूलनेर ॥
(२०)
बोल्थे कोकिलले वसन्त सपना जो फल भै फुल्दछन् ।
बैंस मञ्जुलता हिलीकन सबै बास्ना मिही खुल्दछन् ॥
साना मञ्ज् सुगन्धदार मसिना भावादि उन्थे जहाँ ।
गर्ध्यो शासन भारले मधुरताको वन्य त्यो मन्दिर ॥
(२१)
गर्थे भाषण भाव वन्य खगले त्यो दृश्य बन्ध्यो कथा ।
मानो मौमन भाव
भर्थ्यो झर्झर पुलको रज त्यहाँ बस्थे जहाँ ती दुई ॥
विपिनका ती मूर्ति छन् मानव ।
मानी ती दुइको अभाषित करा बास्ना बनी चल्दथ्यो ॥
(२२)