Page:Shakuntala.pdf/204: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"कुशाल नै छ के वनपरीहरू ? | |||
::वन घुमी घुमी चट्ट भेट भो ॥ | |||
हृदयमा भ्रयो अति प्रसन्नता । | |||
::अति उराठमा पो थिएँ म ता ॥" | |||
{{pcn|(१७२)}} | |||
भाव चित्तका सब छिपाउँदी । | |||
::नजर हेर्दछिन् ती शकुन्तला ॥ | |||
चकितलोचनी वितत चारुता । | |||
::कसुम झाँगको आड खोज्दछिन् ॥ | |||
{{pcn|(१७३)}} | |||
दिल खुलेसरी स्वर्ण कान्तिले । | |||
::प्रभु उदाउँदा विपिनबीचमा ॥ | |||
कलनिनादका नभ-चरीहरू । | |||
::हृदयपड्खले गर्न स्वागत ॥ | |||
{{pcn|(१७४)}} | |||
"दिल हुँदा हुँदै शान्द शून्यता । | |||
::जलद बीचमा शीघ्र बेपता ॥ | |||
बन्दछो प्रभा अमित रत्नका । | |||
::विशववन्यका किरणसामुमा ॥" | |||
यति भनी त्यहाँ मधु प्रियम्वदा । | |||
::हृदय भूपको खुरा गराउँदछिन् ॥ | |||
{{pcn|(१७५)}} | |||
चार चन्चला अघि सरीकन । | |||
::नृपतिसामुमा विन्ति गर्दछिन् ॥ | |||
"सखि शाकन्तला खोज्दछिन् यहाँ । | |||
::बिन्ति गर्न क्यै एकली बनी ॥ | |||
{{pcn|(१७६)}} | |||
पर हिँडूँ सबै शर्म क्यै नली । | |||
::हृदयको करा सखि, नताउनू ॥ | |||
समय मिल्छ यो सुनहला कहाँ । | |||
::लौ त, हिँड्दछौं बस सखे ! पहाँ ॥" | |||
{{pcn|(१७७)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:33, 30 April 2025
"कुशाल नै छ के वनपरीहरू ?
वन घुमी घुमी चट्ट भेट भो ॥
हृदयमा भ्रयो अति प्रसन्नता ।
अति उराठमा पो थिएँ म ता ॥"
(१७२)
भाव चित्तका सब छिपाउँदी ।
नजर हेर्दछिन् ती शकुन्तला ॥
चकितलोचनी वितत चारुता ।
कसुम झाँगको आड खोज्दछिन् ॥
(१७३)
दिल खुलेसरी स्वर्ण कान्तिले ।
प्रभु उदाउँदा विपिनबीचमा ॥
कलनिनादका नभ-चरीहरू ।
हृदयपड्खले गर्न स्वागत ॥
(१७४)
"दिल हुँदा हुँदै शान्द शून्यता ।
जलद बीचमा शीघ्र बेपता ॥
बन्दछो प्रभा अमित रत्नका ।
विशववन्यका किरणसामुमा ॥"
यति भनी त्यहाँ मधु प्रियम्वदा ।
हृदय भूपको खुरा गराउँदछिन् ॥
(१७५)
चार चन्चला अघि सरीकन ।
नृपतिसामुमा विन्ति गर्दछिन् ॥
"सखि शाकन्तला खोज्दछिन् यहाँ ।
बिन्ति गर्न क्यै एकली बनी ॥
(१७६)
पर हिँडूँ सबै शर्म क्यै नली ।
हृदयको करा सखि, नताउनू ॥
समय मिल्छ यो सुनहला कहाँ ।
लौ त, हिँड्दछौं बस सखे ! पहाँ ॥"
(१७७)