Page:Shakuntala.pdf/202: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
रहस्य दुहुँदी तिनी अति मिठासका बातले । | |||
::खिची नजर रीसका शरमका उज्याला बडा ॥ | |||
सुचारु ढकनी मनी, अति प्रसन्न मानीकन ! | |||
::झुकेर अलि हेर्दथिन् मन नुर्भू भनी तत्क्षण ॥ | |||
{{pcn|(१६०)}} | |||
"हरे कठिनता नुझैं किन त्यसै खुला बन्दथ्यो । | |||
::भनूँसरे बने पनि शरम तान्छ बोलीकन ॥ | |||
चलुँसरि नने पनि अघर नन्दछन् नद्ध नै । | |||
::म नुभखु कठिनाइ यो न अख चारु नुभिछन् यिनी ॥" | |||
{{pcn|(१६१)}} | |||
भनीकन छ दुःखको प्रधम यो कनै अक्षर । | |||
::कसो ? नजर भन्दछन् नजर नन्दछन् हैन झै ॥ | |||
निषेध छ समर्थ नै हृदयका करामा भनी । | |||
::"बुर्झे अब बुर्भे नुर्झफ" अब प्रियम्वदाले भनिन् ॥ | |||
{{pcn|(१६२)}} | |||
चुँडी कमलको सफा धवल पात ल्याईकन । | |||
::यहाँ हृदयको करा अलिकता तिमी लेखिदौ ॥ | |||
भनी निकटको कुनै कसुम शूलले दाडिमी । | |||
::कनिष्ठ मृदु अङ्गगुली रगत काढ्न रोप्छिन् तिनी ॥ | |||
{{pcn|(१६२३)}} | |||
मसी मसँग नै छ यो रुघिर लाक्षिका भो यहीं । | |||
::भनी स्वकर घोप्दछिन् मृद् चसक्क भो भूपको ॥ | |||
लिई कलम देख्दछित् कमल पातमा ती अडी । | |||
::अरू अघि सरे त्यहाँ नजर हेर्न "श्री" सन्दर ॥ | |||
{{pcn|(1६ ४)}} | |||
"नहेर सखि लेख्न नै कलम चट्ट अड्कीकन । | |||
::कराहरु नआउने शरम लाग्छ भो लेख्तिनँ ॥" | |||
भनीकन तिनी अडिन् अर् सँगाति लागे पर । | |||
::तिनी हृदय लेख्दछिन् हरफ वक्रमा सुन्दर ॥ | |||
{{pcn|(१६५)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:33, 30 April 2025
रहस्य दुहुँदी तिनी अति मिठासका बातले ।
खिची नजर रीसका शरमका उज्याला बडा ॥
सुचारु ढकनी मनी, अति प्रसन्न मानीकन !
झुकेर अलि हेर्दथिन् मन नुर्भू भनी तत्क्षण ॥
(१६०)
"हरे कठिनता नुझैं किन त्यसै खुला बन्दथ्यो ।
भनूँसरे बने पनि शरम तान्छ बोलीकन ॥
चलुँसरि नने पनि अघर नन्दछन् नद्ध नै ।
म नुभखु कठिनाइ यो न अख चारु नुभिछन् यिनी ॥"
(१६१)
भनीकन छ दुःखको प्रधम यो कनै अक्षर ।
कसो ? नजर भन्दछन् नजर नन्दछन् हैन झै ॥
निषेध छ समर्थ नै हृदयका करामा भनी ।
"बुर्झे अब बुर्भे नुर्झफ" अब प्रियम्वदाले भनिन् ॥
(१६२)
चुँडी कमलको सफा धवल पात ल्याईकन ।
यहाँ हृदयको करा अलिकता तिमी लेखिदौ ॥
भनी निकटको कुनै कसुम शूलले दाडिमी ।
कनिष्ठ मृदु अङ्गगुली रगत काढ्न रोप्छिन् तिनी ॥
(१६२३)
मसी मसँग नै छ यो रुघिर लाक्षिका भो यहीं ।
भनी स्वकर घोप्दछिन् मृद् चसक्क भो भूपको ॥
लिई कलम देख्दछित् कमल पातमा ती अडी ।
अरू अघि सरे त्यहाँ नजर हेर्न "श्री" सन्दर ॥
(1६ ४)
"नहेर सखि लेख्न नै कलम चट्ट अड्कीकन ।
कराहरु नआउने शरम लाग्छ भो लेख्तिनँ ॥"
भनीकन तिनी अडिन् अर् सँगाति लागे पर ।
तिनी हृदय लेख्दछिन् हरफ वक्रमा सुन्दर ॥
(१६५)