Page:Shakuntala.pdf/201: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
१९५"छ षोडशा वसन्त यो कलुष यो छ पृथ्वीमहाँ । | |||
::सबै यृवति पर्दछन् नि अनिवार्य यो रोगमा ॥ | |||
न औषधि उपाय वा हुदयलाइ लाग्छन् कुनै । | |||
::छ भीरु दिलको व्यथा कति त मर्दछन् ग्रस्त भै ॥ | |||
{{pcn|(१५४)}} | |||
भने भन तिमी सखी मन नभन्नको नै भए | | |||
::न भन्नु किन भन्नु है यति करा सुनाईदिएँ ॥ | |||
छ को र जुन यो बुझोस् हृदय मर्न मूकै बनी । | |||
::बढी अप्रकता बन्यो" सखि अगाडि भन्छिन् तिनी, ॥ | |||
{{pcn|(१५५)}} | |||
"अताइदिनु यो करा हित बुझी बताएँ सखी । | |||
::छ रोग पनि यो कडा सन म1 बुझ्छ यो लक्षण ॥" | |||
भनीकन प्रियम्वदा नजर धोर | |||
::मुहार मृदु हेर्दछिन् श्रवण छन् सुनुँ %ै गरी ॥ | |||
{{pcn|(१५६)}} | |||
"थियो दिवस के सखी कसुमकालको सृन्दर । | |||
::सवाल पनि गर्दथी विटपमा कि कोही चरा ॥ | |||
रँगीन कपडा धरी मुटु सुटुक्क चोरीकन । | |||
::शिकार कसुमी गरी मदन डुल्दथै कि ? वन ॥" | |||
{{pcn|(१५७)}} | |||
म्स्क्क दुइ ओठले शरमसाथ बोले करा । | |||
::बढयो शरम लाल भै तर लुकाउँछिन् ती बरा ! | |||
"बुझे अन बुझे" भनी रँग गुलाबका दीकन । | |||
::करा कति प्रियम्वदा मधुर गर्दछिन् तीसँग ॥ | |||
{{pcn|(१५८)}} | |||
बनीकन न फुक्छ त्यो तर नुझिन् सखीले भनी । | |||
::प्रसन्नहृदया तिनी नजर भूमिमा भार्दछिन् ॥ | |||
"गरे कि दिन त्यो कनै नजरले इशारा पनि ! | |||
::तिमी त चुपचाप नै बसिरहयौ कि लाटी बनी ?" | |||
{{pcn|(१४९)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:33, 30 April 2025
१९५"छ षोडशा वसन्त यो कलुष यो छ पृथ्वीमहाँ ।
सबै यृवति पर्दछन् नि अनिवार्य यो रोगमा ॥
न औषधि उपाय वा हुदयलाइ लाग्छन् कुनै ।
छ भीरु दिलको व्यथा कति त मर्दछन् ग्रस्त भै ॥
(१५४)
भने भन तिमी सखी मन नभन्नको नै भए |
न भन्नु किन भन्नु है यति करा सुनाईदिएँ ॥
छ को र जुन यो बुझोस् हृदय मर्न मूकै बनी ।
बढी अप्रकता बन्यो" सखि अगाडि भन्छिन् तिनी, ॥
(१५५)
"अताइदिनु यो करा हित बुझी बताएँ सखी ।
छ रोग पनि यो कडा सन म1 बुझ्छ यो लक्षण ॥"
भनीकन प्रियम्वदा नजर धोर
मुहार मृदु हेर्दछिन् श्रवण छन् सुनुँ %ै गरी ॥
(१५६)
"थियो दिवस के सखी कसुमकालको सृन्दर ।
सवाल पनि गर्दथी विटपमा कि कोही चरा ॥
रँगीन कपडा धरी मुटु सुटुक्क चोरीकन ।
शिकार कसुमी गरी मदन डुल्दथै कि ? वन ॥"
(१५७)
म्स्क्क दुइ ओठले शरमसाथ बोले करा ।
बढयो शरम लाल भै तर लुकाउँछिन् ती बरा !
"बुझे अन बुझे" भनी रँग गुलाबका दीकन ।
करा कति प्रियम्वदा मधुर गर्दछिन् तीसँग ॥
(१५८)
बनीकन न फुक्छ त्यो तर नुझिन् सखीले भनी ।
प्रसन्नहृदया तिनी नजर भूमिमा भार्दछिन् ॥
"गरे कि दिन त्यो कनै नजरले इशारा पनि !
तिमी त चुपचाप नै बसिरहयौ कि लाटी बनी ?"
(१४९)