Page:Shakuntala.pdf/199: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यहाँ छ स्तन चारुमा नुझन चारु ! गट्टा कुनै । | |||
::छ ढुक् ढुक थियो यहाँ कति छिटौ बनी उत्सुक ॥ | |||
ननोल सखि है तिमी भ्रमर भित्र राखी रह् । | |||
::उसैसँग करा गरी मधु तरङ्ज चाखी रह् ॥ | |||
{{pcn|(१४२९)}} | |||
झलक्क तर देखिए नजर यी लुकाउँ कता ! | |||
::यताउति कतै भए कि त नहेर्नु मैले उता ॥ | |||
सँगीहरू अनाज हन्, हृदयनाथ चोर्छन् भनी ? | |||
::लुकाउन तयार छौ कि त नबोल्न खोज्दी तिमी ?" | |||
{{pcn|(१४३)}} | |||
भनीकन प्रियम्वदा जब मुसुक्क हाँस्दी भइन् । | |||
::खुर्लूतरि बनी दुवै अधर 'जाङ' जस्तो गरी ॥ | |||
फरक्कसित फर्किन् हृदयभित्र डाड्ा भई । | |||
::कतै नृपति छन् कि ती निकट कञ्जमा झैं भर्ई ॥ | |||
{{pcn|(१४४)}} | |||
सशाइ अलि भूप छन् अब मलाइ देख्छिन् तिनी । | |||
::भनी कसुम भझाँगको निविड आड लिन्छन् तिनी ॥ | |||
शरीर अलि खुम्खिई दुइ कुना लगाईकन । | |||
::अघिल्तिर बढूँ लक कि अब के गर्छ भैकन ॥ | |||
{{pcn|(१४५)}} | |||
"सुनेर दिलका करा यदि हवा हवामा उनी । | |||
::उडीकन तिमी भनी भि भनी नआउन् यहाँ ॥ | |||
शरीर यमरी गली अधर नै सुकाईकन । | |||
::बसीरहन् एकली कन छ बुद्धिमानी भन | | |||
{{pcn|(१४६)}} | |||
अनेक कति युक्ति छन् भन, खुलस्त सिक्ने भए । | |||
::तिमी कपटमूर्ति छौ सब क्रा दिलमा रहे ॥ | |||
तिमी सकिदिँदा यसै बहत लाग्छ माया कठै ! | |||
::अलीकति बताइदौ कपट पाप लाग्ने छ नि ॥ | |||
{{pcn|(१४७)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:32, 30 April 2025
यहाँ छ स्तन चारुमा नुझन चारु ! गट्टा कुनै ।
छ ढुक् ढुक थियो यहाँ कति छिटौ बनी उत्सुक ॥
ननोल सखि है तिमी भ्रमर भित्र राखी रह् ।
उसैसँग करा गरी मधु तरङ्ज चाखी रह् ॥
(१४२९)
झलक्क तर देखिए नजर यी लुकाउँ कता !
यताउति कतै भए कि त नहेर्नु मैले उता ॥
सँगीहरू अनाज हन्, हृदयनाथ चोर्छन् भनी ?
लुकाउन तयार छौ कि त नबोल्न खोज्दी तिमी ?"
(१४३)
भनीकन प्रियम्वदा जब मुसुक्क हाँस्दी भइन् ।
खुर्लूतरि बनी दुवै अधर 'जाङ' जस्तो गरी ॥
फरक्कसित फर्किन् हृदयभित्र डाड्ा भई ।
कतै नृपति छन् कि ती निकट कञ्जमा झैं भर्ई ॥
(१४४)
सशाइ अलि भूप छन् अब मलाइ देख्छिन् तिनी ।
भनी कसुम भझाँगको निविड आड लिन्छन् तिनी ॥
शरीर अलि खुम्खिई दुइ कुना लगाईकन ।
अघिल्तिर बढूँ लक कि अब के गर्छ भैकन ॥
(१४५)
"सुनेर दिलका करा यदि हवा हवामा उनी ।
उडीकन तिमी भनी भि भनी नआउन् यहाँ ॥
शरीर यमरी गली अधर नै सुकाईकन ।
बसीरहन् एकली कन छ बुद्धिमानी भन |
(१४६)
अनेक कति युक्ति छन् भन, खुलस्त सिक्ने भए ।
तिमी कपटमूर्ति छौ सब क्रा दिलमा रहे ॥
तिमी सकिदिँदा यसै बहत लाग्छ माया कठै !
अलीकति बताइदौ कपट पाप लाग्ने छ नि ॥
(१४७)