Page:Shakuntala.pdf/198: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
निभझी मदननाण नै अति कशाङ्चिनी मूक छन् । | |||
::तरङ्गित शकुन्तला कसुम-कालका भन्दछन् ॥ | |||
वसन्त वन रोग यो कसुमबाट हो उज्जिने । | |||
::कनै हृदय मूक भै युवति मृत्यु झै वैलिने ॥ | |||
{{pcn|(१३६)}} | |||
बताउन शकन्तले ! न त वसन्त उन्मादले । | |||
::गनेर पगली तिमी अति तरङ्ग काटीकन ॥ | |||
सधैभर रुने भई हृदयको विदीर्णा बनी । | |||
::सुरुगणसरि बन्दछयौ सब पला दुखी झै ननी ॥ | |||
{{pcn|(१२७)}} | |||
न खान छ मिठास नै न पिउने पनि स्वाद छ । | |||
::कुराहरु नसम्भिने हुदय झन् उदासै हुने ॥ | |||
तरङ्ग बहलाउने प्रति निमेष रू रू हुने । | |||
::गुमेसरि कुनै कुरा झलक मात्र नै पाइने ॥ | |||
नसी विजन ठाउँमा अधिक घोरिउँ झै हने । | |||
{{pcn|(१३८)}} | |||
समीरण जलाउनेसट चसक्क जस्तो हने । | |||
::घुँ घुँक्कसित रू हने अनि गला पुगी रोकिने ॥ | |||
सराप्छ पनि चित्तले पिक कतै मुखाले हुँदा । | |||
::वसन्त वन रोग हो गर इलाज चाँडै सँगी !" | |||
भनीकन प्रियम्वदा 'नगल' भन्दछिन् 'यस्तरी' । | |||
::"प्रकाशा हुनु औषधि प्रकृत बोलि यौ सुस्तरी ॥ | |||
{{pcn|(१३५)}} | |||
जवाकसुम चर्किई गरम बोक्रि प्यारी सखी । | |||
::हवा भरी हृदयलाई गर्माउँछ ॥ | |||
'उह् उह' गरी गरी शार विदीर्ण क कोइली । | |||
{{pcn|(१४०)}} | |||
नबोल अब चारु है यति चिरिक्क चर्को गरी । | |||
::करा नमरले त्यसै शरम हुन्छ है शीतल ॥ | |||
सुवास छ त्यसै फुका अब नच्यात है कोपिला । | |||
::नजीक रहनै भए अति खुलस्त शिक्षा किन ? | |||
हलक्क यति हर्किई अझ झलक्क क्यै देखिनौ ? | |||
::छिटा नजर देख्दछन् किन बसेर खोगस्याउनु ? | |||
{{pcn|(१४१)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:32, 30 April 2025
निभझी मदननाण नै अति कशाङ्चिनी मूक छन् ।
तरङ्गित शकुन्तला कसुम-कालका भन्दछन् ॥
वसन्त वन रोग यो कसुमबाट हो उज्जिने ।
कनै हृदय मूक भै युवति मृत्यु झै वैलिने ॥
(१३६)
बताउन शकन्तले ! न त वसन्त उन्मादले ।
गनेर पगली तिमी अति तरङ्ग काटीकन ॥
सधैभर रुने भई हृदयको विदीर्णा बनी ।
सुरुगणसरि बन्दछयौ सब पला दुखी झै ननी ॥
(१२७)
न खान छ मिठास नै न पिउने पनि स्वाद छ ।
कुराहरु नसम्भिने हुदय झन् उदासै हुने ॥
तरङ्ग बहलाउने प्रति निमेष रू रू हुने ।
गुमेसरि कुनै कुरा झलक मात्र नै पाइने ॥
नसी विजन ठाउँमा अधिक घोरिउँ झै हने ।
(१३८)
समीरण जलाउनेसट चसक्क जस्तो हने ।
घुँ घुँक्कसित रू हने अनि गला पुगी रोकिने ॥
सराप्छ पनि चित्तले पिक कतै मुखाले हुँदा ।
वसन्त वन रोग हो गर इलाज चाँडै सँगी !"
भनीकन प्रियम्वदा 'नगल' भन्दछिन् 'यस्तरी' ।
"प्रकाशा हुनु औषधि प्रकृत बोलि यौ सुस्तरी ॥
(१३५)
जवाकसुम चर्किई गरम बोक्रि प्यारी सखी ।
हवा भरी हृदयलाई गर्माउँछ ॥
'उह् उह' गरी गरी शार विदीर्ण क कोइली ।
(१४०)
नबोल अब चारु है यति चिरिक्क चर्को गरी ।
करा नमरले त्यसै शरम हुन्छ है शीतल ॥
सुवास छ त्यसै फुका अब नच्यात है कोपिला ।
नजीक रहनै भए अति खुलस्त शिक्षा किन ?
हलक्क यति हर्किई अझ झलक्क क्यै देखिनौ ?
छिटा नजर देख्दछन् किन बसेर खोगस्याउनु ?
(१४१)