Page:Shakuntala.pdf/194: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
त्यहाँ अन शाकन्तला कर कपोलमा दीकन । | |||
::कना तल अडाउँदी मखमली हरा शास्यमा ॥ | |||
धुंगातरि कपोलको मृदुल भार थामीकन । | |||
::झरेर मृद् केशका गहन कृष्ण शोभा तल ॥ | |||
छिपेसारे शशी यसो घनविषे उता फर्किँदी । | |||
::बनी मधुर सूचना छविपछाडि नै छकिँदी ॥ | |||
सलक्क कलिली कटी लचक लिन्छ आँखा खुला । | |||
::मनोहर नितम्बकी पयर खुम्चिँदी छन् अलि ॥ | |||
{{pcn|(१११)}} | |||
नभै पुरुष होशमा ढलक चारु रम्भोरु छन् | | |||
::दिईकन कटीविषे कर नितम्ब छोईकन ॥ | |||
झकेर दुग लाउँदी विरहका मुनामा नयाँ । | |||
::नवीन अन प्रेमको खुलिदिंदा कुनै सम्सम ॥ | |||
स्वकल्पित निकेतमा मधुर दीप झैं कामना । | |||
::झिलीमिलि गरी भरी नृपतिको लिँदी सम्झना ॥ | |||
तिनै नृपतिको थिए जुन त्यहाँ कुनामा हरा । | |||
{{pcn|(११६)}} | |||
पहाडहरुमा चढी पथ शिलाहरुको लिई । | |||
::निराशसँग कल्चिँदो विपिनबीच काँडाहरू- | |||
झरीहरु खपी खपी प्रखर सूर्यका आतप । | |||
::भजेर दिलको प्रभा त्रिपुरसुन्दरी दूरकी ॥ | |||
झलक्क अलि छेकिँदो नृपतिले पुरानो कुनै । | |||
::सुशिल्पित किनारमा सलिलको सफा मन्दिर ॥ | |||
झलक्कसित देखिँदा शिखरबाट उँचा कुनै । | |||
::छ भाव जुन जात्रुमा नृपतिमा छ त्यो भावना ॥ | |||
{{pcn|(११७)}} | |||
पुग्यो सकल खोजको हृदयनिम्ति टुङ्गो भनी । | |||
::अडेर सुखचूड भे अलि चिहाउँदा भूपति ॥ | |||
मनैमन बनी तिनी मधुर अर्चना हेर्दछन् । | |||
::अडेर अलि एवास नै सकल शब्द रोकीकन ॥ | |||
{{pcn|(फ८)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:31, 30 April 2025
त्यहाँ अन शाकन्तला कर कपोलमा दीकन ।
कना तल अडाउँदी मखमली हरा शास्यमा ॥
धुंगातरि कपोलको मृदुल भार थामीकन ।
झरेर मृद् केशका गहन कृष्ण शोभा तल ॥
छिपेसारे शशी यसो घनविषे उता फर्किँदी ।
बनी मधुर सूचना छविपछाडि नै छकिँदी ॥
सलक्क कलिली कटी लचक लिन्छ आँखा खुला ।
मनोहर नितम्बकी पयर खुम्चिँदी छन् अलि ॥
(१११)
नभै पुरुष होशमा ढलक चारु रम्भोरु छन् |
दिईकन कटीविषे कर नितम्ब छोईकन ॥
झकेर दुग लाउँदी विरहका मुनामा नयाँ ।
नवीन अन प्रेमको खुलिदिंदा कुनै सम्सम ॥
स्वकल्पित निकेतमा मधुर दीप झैं कामना ।
झिलीमिलि गरी भरी नृपतिको लिँदी सम्झना ॥
तिनै नृपतिको थिए जुन त्यहाँ कुनामा हरा ।
(११६)
पहाडहरुमा चढी पथ शिलाहरुको लिई ।
निराशसँग कल्चिँदो विपिनबीच काँडाहरू-
झरीहरु खपी खपी प्रखर सूर्यका आतप ।
भजेर दिलको प्रभा त्रिपुरसुन्दरी दूरकी ॥
झलक्क अलि छेकिँदो नृपतिले पुरानो कुनै ।
सुशिल्पित किनारमा सलिलको सफा मन्दिर ॥
झलक्कसित देखिँदा शिखरबाट उँचा कुनै ।
छ भाव जुन जात्रुमा नृपतिमा छ त्यो भावना ॥
(११७)
पुग्यो सकल खोजको हृदयनिम्ति टुङ्गो भनी ।
अडेर सुखचूड भे अलि चिहाउँदा भूपति ॥
मनैमन बनी तिनी मधुर अर्चना हेर्दछन् ।
अडेर अलि एवास नै सकल शब्द रोकीकन ॥
(फ८)