Jump to content

Page:Shakuntala.pdf/192: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
लमाद्व अति लम्निँदी नवल मञ्जरी छुन्मुना ।
स्‌स्निग्ध किरणेच्छुता लहलहाउँदी नाच्दछै ॥
::हवा छ लम्किँदो त्यहाँ स्रभिले प्रभा उष्णमा ।
कला छ कसुमी जहाँ मध्र रड्गको फुल्लता ॥
{{pcn|(१०४)}}


कन्याइन करडगले कलि प्रशस्त त्यो कालमा ।
::मजासहित मखमली जमीनबीच लेटी लिने ॥
प्रकाशमय लोचनी सुखमयी करड्गी त्यहाँ ।
::वसन्तव््त्‌-राज्यको जय मनाउँछ सुन्दरी ॥
{{pcn|(१०५)}}
विहदडगहरु उड्दछन्‌ गगनमाधि ली चक्कर ।
::अनद्ग पनि रङ्गका शरमिलिन्द-टहारले ॥
फिँजाउँछ जतातता हृदयलाइइ दी बेधन ।
::अडे नृपति क्यै त्यहाँ उच्चितमा प्रशंसा दिन ॥
{{pcn|(१०९६)}}
त्यहाँ कमल-कोपिला रजसमान आनन्दको ।
::सफा छ चुचुरो लिँदो किरणमा फुकँ झै गरी ॥
तथापि मृदु्‌ लाजको हरित पत्रको अञ्चल ।
::फुकाउँछ यसो अलि मृदु भुवा छ खैरो जहाँ ॥
{{pcn|(१०७)}}
लता र छ समा दु मुनाभरी सुन्दरी ।
::झिनी छ सुक मधुर झाँग जाई जहाँ ॥
वहाँ कनक फुल्दछन्‌ सुरप्रदेशा ढुड्ग्रीहरू ।
::दिएर भमराहरूकन वसन्त-निम्ता त्यहाँ ॥
{{pcn|(११०८)}}
चरक्क छ सुगन्धकी कनकनाम चम्पा पनि ।
::मृवा छ आल खौरैने मृद्‌ हरा फुटी कद्मल ।
बनेर टप चारु झै अलि छ त्यो खेदीली तर ।
::फुकेर पछि आउँलासरि छ त्यो नयाँ कोपिला ॥
मिलिन्दहरु गानका त्यस नजीकमा आउन ।
::भएर डर भाग्दछन्‌ हृदय चर्किएला भनी ॥
{{pcn|(१०९)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 17:31, 30 April 2025

This page has not been proofread

लमाद्व अति लम्निँदी नवल मञ्जरी छुन्मुना ।
स्‌स्निग्ध किरणेच्छुता लहलहाउँदी नाच्दछै ॥
हवा छ लम्किँदो त्यहाँ स्रभिले प्रभा उष्णमा ।
कला छ कसुमी जहाँ मध्र रड्गको फुल्लता ॥
(१०४)

कन्याइन करडगले कलि प्रशस्त त्यो कालमा ।
मजासहित मखमली जमीनबीच लेटी लिने ॥
प्रकाशमय लोचनी सुखमयी करड्गी त्यहाँ ।
वसन्तव््त्‌-राज्यको जय मनाउँछ सुन्दरी ॥
(१०५)

विहदडगहरु उड्दछन्‌ गगनमाधि ली चक्कर ।
अनद्ग पनि रङ्गका शरमिलिन्द-टहारले ॥
फिँजाउँछ जतातता हृदयलाइइ दी बेधन ।
अडे नृपति क्यै त्यहाँ उच्चितमा प्रशंसा दिन ॥
(१०९६)

त्यहाँ कमल-कोपिला रजसमान आनन्दको ।
सफा छ चुचुरो लिँदो किरणमा फुकँ झै गरी ॥
तथापि मृदु्‌ लाजको हरित पत्रको अञ्चल ।
फुकाउँछ यसो अलि मृदु भुवा छ खैरो जहाँ ॥
(१०७)

लता र छ समा दु मुनाभरी सुन्दरी ।
झिनी छ सुक मधुर झाँग जाई जहाँ ॥
वहाँ कनक फुल्दछन्‌ सुरप्रदेशा ढुड्ग्रीहरू ।
दिएर भमराहरूकन वसन्त-निम्ता त्यहाँ ॥
(११०८)

चरक्क छ सुगन्धकी कनकनाम चम्पा पनि ।
मृवा छ आल खौरैने मृद्‌ हरा फुटी कद्मल ।
बनेर टप चारु झै अलि छ त्यो खेदीली तर ।
फुकेर पछि आउँलासरि छ त्यो नयाँ कोपिला ॥
मिलिन्दहरु गानका त्यस नजीकमा आउन ।
भएर डर भाग्दछन्‌ हृदय चर्किएला भनी ॥
(१०९)