Page:Shakuntala.pdf/191: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ककल् कलकलाउँदी पलिलले झझल् झल् बनी । | |||
::सुचञ्चल-प्रभाञ्चला उपमा गरी छल्छल ॥ | |||
विनिर्मल छटा लिई मुखरिता सफा निम्नगा । | |||
::स्कोमल निनादिनी लहरले घुमौरी ननी ॥ | |||
छचल् मचल शौलकी त्वरितगामिनी सुन्दरी । | |||
::करद्दगहरुकी तृषा वन-सिँगार बग्दी स्रा ॥ | |||
हरा पुलिनसुन्दरी कसुमकी विलासी गति । | |||
::छ गानपथधमा लता बहुल वृक्ष श्रृङ्गारकी ॥ | |||
शिला छ मसिन्याउँदी चपल लोललाई कँदी । | |||
::सलक्क मृदु बादुला सरस स्निग्ध पारीकन ॥ | |||
त्यहाँ सरस ठाउँमा कसुमदार पत्रादिले । | |||
::घनी लहरले छुने छिनछिनै रमाई सुधा ॥ | |||
विहड्गम कराउने कुसुमकालको हृद्घ्वनि । | |||
::हरा विटपका नयाँ नरम पत्र राम्रामनि ॥ | |||
छिरीबिरी सुचारुता मधुर शान्तिको शासन । | |||
::गरेर मृद् मर्मरी कवि बनाउँदी छन् चरा ॥ | |||
कनासरि छ स्वर्गको रँग र रूप गानाभरी । | |||
::मुशीतल हरा हवा मधुर चल्छ हरहर् गरी ॥ | |||
नितान्त मृदु नृत्यले मदनको हरा मन्दिर । | |||
::छ दीपरस भूपले ललित ठाउँमा एकलौ ॥ | |||
{{pcn|(१०२)}} | |||
वसन्त क्रत् बागमा प्रकृतिको सफा भागमा । | |||
::विहड्गम विहागमा नवमुना नयाँ रागमा ॥ | |||
हवा मृद् परागमा हुदय खोजको लागुमा ! | |||
::वसन्त वन फागुमा मदन खेल्छ त्यो भागमा ॥ | |||
{{pcn|(१०२)}} | |||
प्रभाकर प्रतापका मृदुल रषमिका छन् यहाँ । | |||
::सुषीतला हवा हँदा मध्र श्वास झैं पत्रको ॥ | |||
विचित्र वन चित्र छन् पवनमा सजीवानन । | |||
::छ कद्दमल फुकाउँदो उर सुगन्धको रञ्जन ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Revision as of 17:30, 30 April 2025
ककल् कलकलाउँदी पलिलले झझल् झल् बनी ।
सुचञ्चल-प्रभाञ्चला उपमा गरी छल्छल ॥
विनिर्मल छटा लिई मुखरिता सफा निम्नगा ।
स्कोमल निनादिनी लहरले घुमौरी ननी ॥
छचल् मचल शौलकी त्वरितगामिनी सुन्दरी ।
करद्दगहरुकी तृषा वन-सिँगार बग्दी स्रा ॥
हरा पुलिनसुन्दरी कसुमकी विलासी गति ।
छ गानपथधमा लता बहुल वृक्ष श्रृङ्गारकी ॥
शिला छ मसिन्याउँदी चपल लोललाई कँदी ।
सलक्क मृदु बादुला सरस स्निग्ध पारीकन ॥
त्यहाँ सरस ठाउँमा कसुमदार पत्रादिले ।
घनी लहरले छुने छिनछिनै रमाई सुधा ॥
विहड्गम कराउने कुसुमकालको हृद्घ्वनि ।
हरा विटपका नयाँ नरम पत्र राम्रामनि ॥
छिरीबिरी सुचारुता मधुर शान्तिको शासन ।
गरेर मृद् मर्मरी कवि बनाउँदी छन् चरा ॥
कनासरि छ स्वर्गको रँग र रूप गानाभरी ।
मुशीतल हरा हवा मधुर चल्छ हरहर् गरी ॥
नितान्त मृदु नृत्यले मदनको हरा मन्दिर ।
छ दीपरस भूपले ललित ठाउँमा एकलौ ॥
(१०२)
वसन्त क्रत् बागमा प्रकृतिको सफा भागमा ।
विहड्गम विहागमा नवमुना नयाँ रागमा ॥
हवा मृद् परागमा हुदय खोजको लागुमा !
वसन्त वन फागुमा मदन खेल्छ त्यो भागमा ॥
(१०२)
प्रभाकर प्रतापका मृदुल रषमिका छन् यहाँ ।
सुषीतला हवा हँदा मध्र श्वास झैं पत्रको ॥
विचित्र वन चित्र छन् पवनमा सजीवानन ।
छ कद्दमल फुकाउँदो उर सुगन्धको रञ्जन ॥