Page:Shakuntala.pdf/189: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यति वचनसाध ती नृप गए डुली क्यै पर । | |||
::विचार मनमा यही चलिरह्यो तिमी मोहिनी ॥ | |||
सुवर्णकन वास छन्, झलक दिव्य हीराकन । | |||
::प्रसून वनलाइ छन्, अनि कबेरकी छन् घन ॥ | |||
{{pcn|(९०)}} | |||
घरा पनि घनी बनिन् यति शकुन्तलाले गरी । | |||
::सबै शहर शून्य छन् वन छ दिव्यताले भरी ॥ | |||
अहा ! मृदुल चाँदनीसरि अनन्त राम्री बनी । | |||
::कतातिर म पाउँला दिनदिनै पला नै गनी ॥ | |||
{{pcn|(९१)}} | |||
न लोभ न छ लालसामा विपिनको हरा राज्यमा । | |||
::कबेरनगरीसरी प्रथम सिर्जनाको पुरी ॥ | |||
महीरुह अनेकको शवल भ्रातृताले गरी । | |||
::छ सुन्दर फुली वनै पुग सुवर्णको माघुरी ॥ | |||
{{pcn|(९२)}} | |||
प्रवाह गहना लिनै, मधुर फुट्छ पन्ना जहाँ । | |||
::हरा कर अनेकमा क्रतु वसन्तका केशमा ॥ | |||
छ नृत्य रँग तुष्टिले मधुरमा हरा जीवन । | |||
::यि भावहरु छन् यहाँ क्रृषि रमाउने मोहन ॥ | |||
{{pcn|(९२)}} | |||
सुवासहरुले यिनै सकल सभ्यता जन्मिए । | |||
::परी कसुम नाच्दछन् जुन कला बनी फैलिए ॥ | |||
हरा प्रकृति हाँस्दछिन् मधुर छन् सबैका दिल । | |||
::मही मधुप पढ्दछन् मघुर वेद क्या मञ्जुल ॥ | |||
{{pcn|(९४)}} | |||
अनेक त्रतृ आउँदै नव प्रभावले छाउँछन् । | |||
::चराहरु करा गरी खबर स्वर्गका ल्याउँछन् ॥ | |||
घरा पनि प्रशस्त छन् मित छ चाहना, शीतल । | |||
::कटीहरु भंडार छन् सकल ज्ञानका मञ्जुल ॥ | |||
{{pcn|(९४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:22, 30 April 2025
यति वचनसाध ती नृप गए डुली क्यै पर ।
विचार मनमा यही चलिरह्यो तिमी मोहिनी ॥
सुवर्णकन वास छन्, झलक दिव्य हीराकन ।
प्रसून वनलाइ छन्, अनि कबेरकी छन् घन ॥
(९०)
घरा पनि घनी बनिन् यति शकुन्तलाले गरी ।
सबै शहर शून्य छन् वन छ दिव्यताले भरी ॥
अहा ! मृदुल चाँदनीसरि अनन्त राम्री बनी ।
कतातिर म पाउँला दिनदिनै पला नै गनी ॥
(९१)
न लोभ न छ लालसामा विपिनको हरा राज्यमा ।
कबेरनगरीसरी प्रथम सिर्जनाको पुरी ॥
महीरुह अनेकको शवल भ्रातृताले गरी ।
छ सुन्दर फुली वनै पुग सुवर्णको माघुरी ॥
(९२)
प्रवाह गहना लिनै, मधुर फुट्छ पन्ना जहाँ ।
हरा कर अनेकमा क्रतु वसन्तका केशमा ॥
छ नृत्य रँग तुष्टिले मधुरमा हरा जीवन ।
यि भावहरु छन् यहाँ क्रृषि रमाउने मोहन ॥
(९२)
सुवासहरुले यिनै सकल सभ्यता जन्मिए ।
परी कसुम नाच्दछन् जुन कला बनी फैलिए ॥
हरा प्रकृति हाँस्दछिन् मधुर छन् सबैका दिल ।
मही मधुप पढ्दछन् मघुर वेद क्या मञ्जुल ॥
(९४)
अनेक त्रतृ आउँदै नव प्रभावले छाउँछन् ।
चराहरु करा गरी खबर स्वर्गका ल्याउँछन् ॥
घरा पनि प्रशस्त छन् मित छ चाहना, शीतल ।
कटीहरु भंडार छन् सकल ज्ञानका मञ्जुल ॥
(९४)