Page:Shakuntala.pdf/185: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
राम्रा नव्य प्रवालका रँग मुना रेखा मिलेका मिही । | |||
::चिल्ला चित्त खिँचीलिने चपलता चम्काउने चारुता ॥ | |||
बोलीतुल्य विकासशील मनमा नलाग्ने मुनाका अघि । | |||
::भन्थे "बोलन बोल हे अघरहो ! के भन्दछिन् हृद्छवि ॥" | |||
{{pcn|(७०)}} | |||
देख्दा ती नृपको दशा विपिनमा सासैपिछे सम्झना । | |||
::रोएफी मनमा मलीनपनले डेरा लिएकी दशा- | |||
लाई आज भूलाउने छ बढिया भन्ने ठट्यौली सँगी । | |||
::सोची घेर उपाय भर्तुहरिको दृष्टान्त पाईकन ॥ | |||
पौल्टाभित्र मकै लिईकन बजा हाल्दो रुँदै बस्तछ । | |||
::बूढो घुँक्क गरेर 'सुँक्क' सँगमा आँखा भिजाईकन ॥ | |||
{{pcn|(छो)}} | |||
आएको नृप देख्छ त्यो निकटमा "बाबा मरेँ नी उह ! | |||
::छाती पोल्दछ बिभ्छ हाय ! मुदु नै बेथा कहाँ यो कहुँ ॥" | |||
भन्दै विकृत चेहरासित बसी आँखा चुहाईकन । | |||
::घाराले पनि नाटकीय नृपमा आफ्नो दशा-दर्शन ॥ | |||
दैखाईकन भन्छ "लौन म मरेँ यो भित्रको कष्टले ।" | |||
::"के भो के ?" भनि सोद्धछन् नृपतिले "के पिर्छ के दुष्टले ॥ | |||
{{pcn|(७२)}} | |||
भो भो हाय नबोल दौंतरि ! तिमी पोल्यो नि पोल्यो मुदु । | |||
::फूलै बन्दछ, गन्ध जल्छ, रँगले डस्छन् हवा पोल्दछ ॥ | |||
जूनै अन भयो मसी निषि भयो कालो वियोगी मसी । | |||
::दुःख हन्छ समुद्र तैपनि कनै देख्दैन मेरो दशा ॥" | |||
{{pcn|(७३)}} | |||
"त्यस्तो दुःख भएछ ए ! नहुत नै पीडा भएझै गयौ । | |||
::धोरै मात्र नताइदेउन सखे ! के वेदनामा पच्यौ ?" | |||
भन्दै मुस्मुस हास्यसाथ नृपले सोद्धा उ भन्दो भयो । | |||
::"दोटै अक्षर छन् सुवर्ण रँगका छातीविषै सुन्दर ॥ | |||
जो देखेँ सन स्वर्गका विहग नै बोल्थे मिली सत्वर ।" | |||
{{pcn|(७४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:22, 30 April 2025
राम्रा नव्य प्रवालका रँग मुना रेखा मिलेका मिही ।
चिल्ला चित्त खिँचीलिने चपलता चम्काउने चारुता ॥
बोलीतुल्य विकासशील मनमा नलाग्ने मुनाका अघि ।
भन्थे "बोलन बोल हे अघरहो ! के भन्दछिन् हृद्छवि ॥"
(७०)
देख्दा ती नृपको दशा विपिनमा सासैपिछे सम्झना ।
रोएफी मनमा मलीनपनले डेरा लिएकी दशा-
लाई आज भूलाउने छ बढिया भन्ने ठट्यौली सँगी ।
सोची घेर उपाय भर्तुहरिको दृष्टान्त पाईकन ॥
पौल्टाभित्र मकै लिईकन बजा हाल्दो रुँदै बस्तछ ।
बूढो घुँक्क गरेर 'सुँक्क' सँगमा आँखा भिजाईकन ॥
(छो)
आएको नृप देख्छ त्यो निकटमा "बाबा मरेँ नी उह !
छाती पोल्दछ बिभ्छ हाय ! मुदु नै बेथा कहाँ यो कहुँ ॥"
भन्दै विकृत चेहरासित बसी आँखा चुहाईकन ।
घाराले पनि नाटकीय नृपमा आफ्नो दशा-दर्शन ॥
दैखाईकन भन्छ "लौन म मरेँ यो भित्रको कष्टले ।"
"के भो के ?" भनि सोद्धछन् नृपतिले "के पिर्छ के दुष्टले ॥
(७२)
भो भो हाय नबोल दौंतरि ! तिमी पोल्यो नि पोल्यो मुदु ।
फूलै बन्दछ, गन्ध जल्छ, रँगले डस्छन् हवा पोल्दछ ॥
जूनै अन भयो मसी निषि भयो कालो वियोगी मसी ।
दुःख हन्छ समुद्र तैपनि कनै देख्दैन मेरो दशा ॥"
(७३)
"त्यस्तो दुःख भएछ ए ! नहुत नै पीडा भएझै गयौ ।
धोरै मात्र नताइदेउन सखे ! के वेदनामा पच्यौ ?"
भन्दै मुस्मुस हास्यसाथ नृपले सोद्धा उ भन्दो भयो ।
"दोटै अक्षर छन् सुवर्ण रँगका छातीविषै सुन्दर ॥
जो देखेँ सन स्वर्गका विहग नै बोल्थे मिली सत्वर ।"
(७४)