Page:Shakuntala.pdf/184: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
लाली थोर गुलानकी वदनमा श्रीतुल्य वासन्तिकी । | |||
::लज्जादार प्रसून लज्जत लिने लालित्य झै लोककी ॥ | |||
आत्माकी अति तृप्त ती प्रभुजिको सौन्दर्यको सिर्जना । | |||
::ती आभा विधुकी झरीपछि कतै खुल्ने कुनै जुक्ति के ?" | |||
{{pcn|(६४)}} | |||
कतै वल्लीलाई कसुमहरुकी चन्द्रछविमा । | |||
::त्यसै सुत्दी देखी पवन पनि सुत्दा विपिनमा ॥ | |||
अनेर्को छायाले भुइँकन दिँदा भूषणहरू । | |||
::उनी सोध्ये "सुत्छयौ मकन नदिई नीद निठ्री ?" | |||
{{pcn|(६५)}} | |||
चराले बौल्दामा पिउ पिउ गरी पुष्पधनमा । | |||
::"तँ बुभ्खस् के मेरौ मन अलिकति प्रेम-क्षणमा ॥" | |||
भनी सोद्धै भन्छन् रवहरु सुनेकी तर तिनी । | |||
::सचेता बन्छिन् ती नुपति छ विलौनामय भनी ॥ | |||
{{pcn|(६६)}} | |||
बोल्दा प्रात विहङ्ग कण्ठ रँगिलो, ञषा विहारी दुृग । | |||
::तेजीलो नरमी भुवा उरभरी लाम्चो उठेको अलि ॥ | |||
मीठो ढुक्ढुकले सुनोल नभको देखेर शोभा नव । | |||
::जिह्वा पल्लव-कम्पले सरस भै बोल्दो वसन्ती दिल ॥ | |||
{{pcn|(६७)}} | |||
त्यो भै चारु प्रशाख नीड हरियोनेरै बसी प्रातको । | |||
::भाले छविको उड्ँसरि हुँदो बोलेर मीठा करा ॥ | |||
त्यस्तो पड्ख रँगीनको वन-शिशु प्रारम्भको गानमा । | |||
::देखी ती नृप भन्दछन्- "विपिनका शाकुन्तशोभा तँ जा ॥ | |||
{{pcn|(६८)}} | |||
भन्दै दिव्य सँगीसितै यति करा यौटा छ दुःखी यहाँ । | |||
::प्रेमी आर्त प्रकाशाभीर जलले बोल्ने, भिजेको दृग ॥ | |||
त्यो तिम्रो दिलको अनन्त विरही दानाहरू बर्बर । | |||
::झारी हिँड्छ प्रसूनमा र दिलको बास्ना त्यहाँ भ्दछ ॥ | |||
यौटै पुष्प टिपेर च्यात करले हेरी फुलेको उर । | |||
::बास्ना मात्र सुँघेर त्यौ बुझ तिमी कस्तो छ प्रेमातुर ॥" | |||
{{pcn|(८९)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:22, 30 April 2025
लाली थोर गुलानकी वदनमा श्रीतुल्य वासन्तिकी ।
लज्जादार प्रसून लज्जत लिने लालित्य झै लोककी ॥
आत्माकी अति तृप्त ती प्रभुजिको सौन्दर्यको सिर्जना ।
ती आभा विधुकी झरीपछि कतै खुल्ने कुनै जुक्ति के ?"
(६४)
कतै वल्लीलाई कसुमहरुकी चन्द्रछविमा ।
त्यसै सुत्दी देखी पवन पनि सुत्दा विपिनमा ॥
अनेर्को छायाले भुइँकन दिँदा भूषणहरू ।
उनी सोध्ये "सुत्छयौ मकन नदिई नीद निठ्री ?"
(६५)
चराले बौल्दामा पिउ पिउ गरी पुष्पधनमा ।
"तँ बुभ्खस् के मेरौ मन अलिकति प्रेम-क्षणमा ॥"
भनी सोद्धै भन्छन् रवहरु सुनेकी तर तिनी ।
सचेता बन्छिन् ती नुपति छ विलौनामय भनी ॥
(६६)
बोल्दा प्रात विहङ्ग कण्ठ रँगिलो, ञषा विहारी दुृग ।
तेजीलो नरमी भुवा उरभरी लाम्चो उठेको अलि ॥
मीठो ढुक्ढुकले सुनोल नभको देखेर शोभा नव ।
जिह्वा पल्लव-कम्पले सरस भै बोल्दो वसन्ती दिल ॥
(६७)
त्यो भै चारु प्रशाख नीड हरियोनेरै बसी प्रातको ।
भाले छविको उड्ँसरि हुँदो बोलेर मीठा करा ॥
त्यस्तो पड्ख रँगीनको वन-शिशु प्रारम्भको गानमा ।
देखी ती नृप भन्दछन्- "विपिनका शाकुन्तशोभा तँ जा ॥
(६८)
भन्दै दिव्य सँगीसितै यति करा यौटा छ दुःखी यहाँ ।
प्रेमी आर्त प्रकाशाभीर जलले बोल्ने, भिजेको दृग ॥
त्यो तिम्रो दिलको अनन्त विरही दानाहरू बर्बर ।
झारी हिँड्छ प्रसूनमा र दिलको बास्ना त्यहाँ भ्दछ ॥
यौटै पुष्प टिपेर च्यात करले हेरी फुलेको उर ।
बास्ना मात्र सुँघेर त्यौ बुझ तिमी कस्तो छ प्रेमातुर ॥"
(८९)