Page:Shakuntala.pdf/181: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
तर प्रेम सुगन्ध झै मिही । | |||
::नहतै पत्र लिएर छोपिँदो ॥ | |||
तहमा कलिला फुकी फुकी । | |||
::छ खुला नन्न असम्भवै हुँदो ॥ | |||
{{pcn|(४६)}} | |||
भैवरा म बनेर आउँदै । | |||
::यदि यो देह म पाउँ बद्लिन ॥ | |||
दुइ कानविषे सुनाउँथे । | |||
::मधुरो प्रेम प्रशस्त भुन्भुन ॥ | |||
{{pcn|(४७)}} | |||
जसको अघि मर्नु स्वर्ग छ । | |||
::'न छु प्रेमी ? सब कल्पको भनी ॥ | |||
उनलाइ न प्रेम याद छ । | |||
::जगतैको जुन प्रेमको धनी ॥ | |||
{{pcn|(४८)}} | |||
बननादलबाट पुष्पको 1 | |||
::मृदु शोभा बिजुली बने तिमी ॥ | |||
झललल्ल खुली मरुस्थल । | |||
::म बनी चातक प्यूँद्थै सुधा ॥ | |||
{{pcn|(४९)}} | |||
सपनाहरुमा मिहीसँग । | |||
::यदि यो भाव घुसे दिई रँग ॥ | |||
बिउँझी विरही बुखीकन । | |||
::अलि स्मृतिको फिका धन ! | |||
{{pcn|(५०)}} | |||
अलि गुञ्जनसाथ प्रेमको । | |||
::लिन टूनाहरुको कुनै सही ॥ | |||
अलि त्यो शिरको हिलाइले । | |||
::कुसुमी ढब्ग लिँदी मनोहर ॥ | |||
महदार मुहारकी तिमी । | |||
::यदि बोली नननी सही सरि ॥ | |||
{{pcn|(५१)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:22, 30 April 2025
This page has not been proofread
तर प्रेम सुगन्ध झै मिही ।
नहतै पत्र लिएर छोपिँदो ॥
तहमा कलिला फुकी फुकी ।
छ खुला नन्न असम्भवै हुँदो ॥
(४६)
भैवरा म बनेर आउँदै ।
यदि यो देह म पाउँ बद्लिन ॥
दुइ कानविषे सुनाउँथे ।
मधुरो प्रेम प्रशस्त भुन्भुन ॥
(४७)
जसको अघि मर्नु स्वर्ग छ ।
'न छु प्रेमी ? सब कल्पको भनी ॥
उनलाइ न प्रेम याद छ ।
जगतैको जुन प्रेमको धनी ॥
(४८)
बननादलबाट पुष्पको 1
मृदु शोभा बिजुली बने तिमी ॥
झललल्ल खुली मरुस्थल ।
म बनी चातक प्यूँद्थै सुधा ॥
(४९)
सपनाहरुमा मिहीसँग ।
यदि यो भाव घुसे दिई रँग ॥
बिउँझी विरही बुखीकन ।
अलि स्मृतिको फिका धन !
(५०)
अलि गुञ्जनसाथ प्रेमको ।
लिन टूनाहरुको कुनै सही ॥
अलि त्यो शिरको हिलाइले ।
कुसुमी ढब्ग लिँदी मनोहर ॥
महदार मुहारकी तिमी ।
यदि बोली नननी सही सरि ॥
(५१)