Page:Shakuntala.pdf/175: Difference between revisions
Appearance
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" Tag: Replaced |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
विधुको महिमा मनोहर- | |||
::कन देखेर चकोर टोहिलई ॥ | |||
कुन लिन्छ अनन्तको तृषा । | |||
::हिउँका ज्योति झरेर पीलिई ? | |||
{{pcn|(११)}} | |||
अति सुन्दरका मुहारमा । | |||
::कुन टूना किन ईशले दिए ? | |||
किन आँसु बनी मनोहर । | |||
::दुइ धारा सब जिन्दगी गए ? | |||
{{pcn|(१२)}} | |||
कन स्वर्ग छ रम्य रूपमा ? | |||
::मुखरेखा किन हुन्छ अङ्कित ? | |||
पटमा मुटुको निरन्तर । | |||
::रंग बढ्दो रसिलो तृषासित ॥ | |||
{{pcn|(१३)}} | |||
प्रभु मोहनबाट मोहनी । | |||
::मुदुमा बन्दछ घूप-दीप झैं ॥ | |||
प्रभ् खोजिलिंदो जगत् सब । | |||
::त्यसमै जीवनसार पाउँछ ॥ | |||
{{pcn|(१४)}} | |||
मन-मोहन पूर्ण चारुता । | |||
::मृदुरेखा मुखकी ननीकन ॥ | |||
मुटुमा दिन दिव्य चुम्बन । | |||
::कति ट्नासरि छोप्तछे मन ॥ | |||
{{pcn|(१५)}} | |||
विरहे पनि जिन्दगीकन । | |||
::छ अनौठा सुखरूप व्यञ्जन ॥ | |||
जिउनै छ अतृप्त वाञ्छना । | |||
::सब खोज्छौं विधिको कला यही ॥ | |||
{{pcn|(१६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:22, 30 April 2025
This page has not been proofread
विधुको महिमा मनोहर-
कन देखेर चकोर टोहिलई ॥
कुन लिन्छ अनन्तको तृषा ।
हिउँका ज्योति झरेर पीलिई ?
(११)
अति सुन्दरका मुहारमा ।
कुन टूना किन ईशले दिए ?
किन आँसु बनी मनोहर ।
दुइ धारा सब जिन्दगी गए ?
(१२)
कन स्वर्ग छ रम्य रूपमा ?
मुखरेखा किन हुन्छ अङ्कित ?
पटमा मुटुको निरन्तर ।
रंग बढ्दो रसिलो तृषासित ॥
(१३)
प्रभु मोहनबाट मोहनी ।
मुदुमा बन्दछ घूप-दीप झैं ॥
प्रभ् खोजिलिंदो जगत् सब ।
त्यसमै जीवनसार पाउँछ ॥
(१४)
मन-मोहन पूर्ण चारुता ।
मृदुरेखा मुखकी ननीकन ॥
मुटुमा दिन दिव्य चुम्बन ।
कति ट्नासरि छोप्तछे मन ॥
(१५)
विरहे पनि जिन्दगीकन ।
छ अनौठा सुखरूप व्यञ्जन ॥
जिउनै छ अतृप्त वाञ्छना ।
सब खोज्छौं विधिको कला यही ॥
(१६)