Page:Shakuntala.pdf/168: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
तल चल्दछिन् मृद् शानले । | |||
अनि सोद्धछिन् “तल आउली ? | |||
जब पर्वका रविको यश । | |||
सपना हेँदोछ दिशा दश ॥" | |||
{{pcn|(४७)}} | |||
नखरे बनी अघि सर्दछिन् । | |||
“भन आज सत्य शकुन्तला ॥ | |||
सपना कुनै मनको मिटी । | |||
छ प्रकाशिता नभ-मञ्जुला ? | |||
म दुनाहरू पनि जान्दछु । | |||
यस रातमा निउँझै बसी ॥ | |||
सपना कुनै प्रिय मारको । | |||
म पठाउँथेँ मनमा खुशी ॥ | |||
पुरुष प्रताप-मुहारको । | |||
सपना दिल्यो कि कनै घुसी ?” | |||
{{pcn|(४८)}} | |||
सुन आलि एक करा, कतै । | |||
पहिली क्नै वन-कोयली ॥ | |||
कन हो भनीकन एकली । | |||
अलि कुँज्दधी मृदु प्रइनले ॥ | |||
{{pcn|1४९)}} | |||
“किन लाजसाथ निरुत्तर । | |||
यसरी बगन्यौ भन, उत्तर ॥ | |||
तर बोल्दिनौ कपटी भला ! | |||
भन साफ लौन शाकन्तला ॥" | |||
{{pcn|(५०)}} | |||
तर लाजले अब खुसिँचदी | | |||
दुगकी उता अन छन् तिनी ॥ | |||
पिक-नोलले दिल खोल्नमा । | |||
निहुरी दिँदी वनकमिनी ॥ | |||
{{pcn|(५१)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:30, 28 April 2025
This page has not been proofread
तल चल्दछिन् मृद् शानले ।
अनि सोद्धछिन् “तल आउली ?
जब पर्वका रविको यश ।
सपना हेँदोछ दिशा दश ॥"
(४७)
नखरे बनी अघि सर्दछिन् ।
“भन आज सत्य शकुन्तला ॥
सपना कुनै मनको मिटी ।
छ प्रकाशिता नभ-मञ्जुला ?
म दुनाहरू पनि जान्दछु ।
यस रातमा निउँझै बसी ॥
सपना कुनै प्रिय मारको ।
म पठाउँथेँ मनमा खुशी ॥
पुरुष प्रताप-मुहारको ।
सपना दिल्यो कि कनै घुसी ?”
(४८)
सुन आलि एक करा, कतै ।
पहिली क्नै वन-कोयली ॥
कन हो भनीकन एकली ।
अलि कुँज्दधी मृदु प्रइनले ॥
1४९)
“किन लाजसाथ निरुत्तर ।
यसरी बगन्यौ भन, उत्तर ॥
तर बोल्दिनौ कपटी भला !
भन साफ लौन शाकन्तला ॥"
(५०)
तर लाजले अब खुसिँचदी |
दुगकी उता अन छन् तिनी ॥
पिक-नोलले दिल खोल्नमा ।
निहुरी दिँदी वनकमिनी ॥
(५१)