Jump to content

Page:Shakuntala.pdf/167: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
पलका हुँदा गर्हुँका पद ।
उरमा हुने अंलि आपद ॥
पर मालिनी जल-वेलिमा ।
लहरा सुनौलिइ् रटल्पली ॥
कल कल्कली मधुरा१५वलि ।
स्वर छाल भो पर छल्बली ॥
सपना फुल्यो अन व्योममा ।
बिपना फुल्यो नव- रोममा ॥
अब शील झल्फल झल्किए ।
कणदार भै कसुमोपरि ॥
अब स्वर्गको दरबारको ।
नमुना खुल्यो नयनाग्र भै॥
अलि बेर ती मृदु मूक छन्‌ ।
पदले छुँदी जलको सिँढी ॥
मुख पूर्वको नभ-शंसिनी ।
मृ लि चित्रतुल्यै खडा बनी ॥
शिशु सह-भावको ।
लिइ पाएमा बन-मोहिनी ॥
सुर-देशाका रँग हेर्दछिन्‌ ।
नव रोजको नव चित्रमा ॥
अझ नै तिमी मृदु नींदमा ।
निषिको पुछार सुशीतल ॥
मनमा लिने नखुले भला ।
मृदु प्रेममा सपना रची॥
अझ मस्त छौ अलि सुस्तिई ।”
भनि भन्द्थैँ मनमा म ता ॥
तर सूर्यको मुख झल्किँदै ।
कति शीघ्र छौ बिउँझी यता ॥
{{pcn|(४५)}}


यति बात भो सखि चारुले ।
सखिको लिई मृदु बाहुली ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Revision as of 17:30, 28 April 2025

This page has not been proofread

पलका हुँदा गर्हुँका पद ।
उरमा हुने अंलि आपद ॥
पर मालिनी जल-वेलिमा ।
लहरा सुनौलिइ् रटल्पली ॥
कल कल्कली मधुरा१५वलि ।
स्वर छाल भो पर छल्बली ॥
सपना फुल्यो अन व्योममा ।
बिपना फुल्यो नव- रोममा ॥
अब शील झल्फल झल्किए ।
कणदार भै कसुमोपरि ॥
अब स्वर्गको दरबारको ।
नमुना खुल्यो नयनाग्र भै॥
अलि बेर ती मृदु मूक छन्‌ ।
पदले छुँदी जलको सिँढी ॥
मुख पूर्वको नभ-शंसिनी ।
मृ लि चित्रतुल्यै खडा बनी ॥
शिशु सह-भावको ।
लिइ पाएमा बन-मोहिनी ॥
सुर-देशाका रँग हेर्दछिन्‌ ।
नव रोजको नव चित्रमा ॥
अझ नै तिमी मृदु नींदमा ।
निषिको पुछार सुशीतल ॥
मनमा लिने नखुले भला ।
मृदु प्रेममा सपना रची॥
अझ मस्त छौ अलि सुस्तिई ।”
भनि भन्द्थैँ मनमा म ता ॥
तर सूर्यको मुख झल्किँदै ।
कति शीघ्र छौ बिउँझी यता ॥
(४५)

यति बात भो सखि चारुले ।
सखिको लिई मृदु बाहुली ॥