Page:Shakuntala.pdf/166: Difference between revisions
Appearance
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>सस" Tag: Replaced |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
रवि-बिम्बको तनु-रेखिता । | |||
अलि धघप्किँदो सुनको फिता ॥ | |||
घन टुक्रिँदा मृदु-खण्ड ली । | |||
रँग पाउँछन् हेंसिला यता ॥ | |||
छवि छिर्दछे जल सूतमा । | |||
कण बाफका रँगेए उता ६ | |||
मृदु सर्सरे नखरी नने । | |||
पुलका प्रशस्त नयाँ मुना ॥ | |||
सपनासरी सन प्रेमको । | |||
अब देखियो सब सिर्जना ॥ | |||
रँग नद्लिंदो छ मिही जहाँ । | |||
पतला गनेर विचित्रमा ॥ | |||
अलि शुम्रतातिर ढल्किँदो । | |||
अलि चर्किदो घन-पत्रमा ॥ | |||
{{pcn|(४३)}} | |||
तब भन्दछिन् वनकी सुता । | |||
मृद-भाषिणी मृगमा यता ॥ | |||
"अन देख्दछस् सपना अहा ! | |||
कुन शाब्दको छ यहाँ पता ? | |||
कुन शब्दले दिन यो खुल्यो ? | |||
कुन शब्दका रँग रेखिए ? | |||
मुख दिव्यको सरि तिर्सना । | |||
यस शान्दको मुद॒ कै नता ?” | |||
{{pcn|(४४)}} | |||
यति भै सबेर चरासँग। | |||
वन-घधोगिती स्वरले उढी॥ | |||
अब आउँछन् सखि तीन ती । | |||
उनलाइ भेट्न भनी त्यहाँ ॥ | |||
{{pcn|(४४)}} | |||
“छ त रात यो मन खल्बले । | |||
छ तरङ्गको छवि झल्मले ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude>सस | <noinclude>{{end center block}}</noinclude>सस | ||
{{stanza continue}} |
Revision as of 17:30, 28 April 2025
This page has not been proofread
रवि-बिम्बको तनु-रेखिता ।
अलि धघप्किँदो सुनको फिता ॥
घन टुक्रिँदा मृदु-खण्ड ली ।
रँग पाउँछन् हेंसिला यता ॥
छवि छिर्दछे जल सूतमा ।
कण बाफका रँगेए उता ६
मृदु सर्सरे नखरी नने ।
पुलका प्रशस्त नयाँ मुना ॥
सपनासरी सन प्रेमको ।
अब देखियो सब सिर्जना ॥
रँग नद्लिंदो छ मिही जहाँ ।
पतला गनेर विचित्रमा ॥
अलि शुम्रतातिर ढल्किँदो ।
अलि चर्किदो घन-पत्रमा ॥
(४३)
तब भन्दछिन् वनकी सुता ।
मृद-भाषिणी मृगमा यता ॥
"अन देख्दछस् सपना अहा !
कुन शाब्दको छ यहाँ पता ?
कुन शब्दले दिन यो खुल्यो ?
कुन शब्दका रँग रेखिए ?
मुख दिव्यको सरि तिर्सना ।
यस शान्दको मुद॒ कै नता ?”
(४४)
यति भै सबेर चरासँग।
वन-घधोगिती स्वरले उढी॥
अब आउँछन् सखि तीन ती ।
उनलाइ भेट्न भनी त्यहाँ ॥
(४४)
“छ त रात यो मन खल्बले ।
छ तरङ्गको छवि झल्मले ॥
सस