Jump to content

Page:Shakuntala.pdf/161: Difference between revisions

From Nepali Proofreaders
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
Tag: Replaced
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
शिखि-पुच्छ चारु सिँगारका ।
धन वास झैं कनकोज्ज्वल ॥
निजुली चमक्क सुलोचन ।
स्वर भर्दथे मुरलीभरी ॥
{{pcn|(३४)}}


तरु फुल्दछन्‌ वन-मञ्जरी-
हरु झुल्दछन्‌ खग बोल्दछन्‌ ॥
यमुना मुनाहरु छालका ।
मृदु नोलमा मुजुराउँथिन्‌ ॥
{{pcn|(३८)}}
तन सामु गैकन तौोदछिन्‌ ।
प्रभ्मा तिनी सपनातिरै ॥
“प्रभु प्रेमको कुन भाव हो ?
कुन दिव्य चारु प्रभाव हो ?"
{{pcn|(३७)}}
प्रभु भन्दछन्‌ “सुन सुन्दरी ।
ध्वनि जो बन्यो मुरलीभरी ॥
दुइमा हुने मृदु एकता ।!
वन-वेलिका दिल झैं सटी॥
सित सत्यको रँगमा फुटी ।
रँग मिल्नको तुषिता सुति॥
जग-नागमा रस-राजको ।
गति गानमा प्रकटाकृति ॥
जुन जुन्फिरीहरु बाल्दछन्‌ ।
तमबीचमा दिलका प्रति ॥
जल-पूर्णको तल ढल्किने ।
अनि झल्किने रसिलो गति ॥
सन फूलको तुरबागको ।
छवि सम्झने करणेच्छुता ॥
सन सिर्जनाभर झल्किने ।
जल-बिन्दुको गहिरो पता ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Revision as of 17:30, 28 April 2025

This page has not been proofread

शिखि-पुच्छ चारु सिँगारका ।
धन वास झैं कनकोज्ज्वल ॥
निजुली चमक्क सुलोचन ।
स्वर भर्दथे मुरलीभरी ॥
(३४)

तरु फुल्दछन्‌ वन-मञ्जरी-
हरु झुल्दछन्‌ खग बोल्दछन्‌ ॥
यमुना मुनाहरु छालका ।
मृदु नोलमा मुजुराउँथिन्‌ ॥
(३८)

तन सामु गैकन तौोदछिन्‌ ।
प्रभ्मा तिनी सपनातिरै ॥
“प्रभु प्रेमको कुन भाव हो ?
कुन दिव्य चारु प्रभाव हो ?"
(३७)

प्रभु भन्दछन्‌ “सुन सुन्दरी ।
ध्वनि जो बन्यो मुरलीभरी ॥
दुइमा हुने मृदु एकता ।!
वन-वेलिका दिल झैं सटी॥
सित सत्यको रँगमा फुटी ।
रँग मिल्नको तुषिता सुति॥
जग-नागमा रस-राजको ।
गति गानमा प्रकटाकृति ॥
जुन जुन्फिरीहरु बाल्दछन्‌ ।
तमबीचमा दिलका प्रति ॥
जल-पूर्णको तल ढल्किने ।
अनि झल्किने रसिलो गति ॥
सन फूलको तुरबागको ।
छवि सम्झने करणेच्छुता ॥
सन सिर्जनाभर झल्किने ।
जल-बिन्दुको गहिरो पता ॥