Page:Laxmi nibandhasangraha.pdf/21: Difference between revisions
→Not proofread: Created page with "चित्रहरूसिवाय अरू चीज वर्णनीय मैले देखिनँ, शायद मेरो मनको अवस्था ठीक नभएको होला। कोल्पुखोला तरेर एउटा जङ्गल भएको पहाड चढ्यौं । झिल्दुङ भन्ने त्यही रहेछ । भझिल्दुङ नामको पहाडमा ज..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
चित्रहरूसिवाय अरू चीज वर्णनीय मैले देखिनँ, शायद मेरो मनको | चित्रहरूसिवाय अरू चीज वर्णनीय मैले देखिनँ, शायद मेरो मनको | ||
अवस्था ठीक नभएको होला । कोल्पुखोला तरेर एउटा जङ्गल भएको | |||
पहाड चढ्यौं । झिल्टुङ भन्ने त्यही रहेछ । | |||
झिल्टुङ नामको पहाडमा ज्यादा बाहुनहरू बस्ता रहेछन्, | |||
त्रिशूलीनदी तलतिर बगेको रमणीय दृश्य देखिंदो रहेछ । यसलाई बाहुनगाउँ | |||
भने पनि हुन्छ । ढुङ्गाका एकतले घरहरू ज्यादा देखिन्छन्, खरले | |||
त्रिशूलीनदी तलतिर बगेको रमणीय दृश्य | |||
भने पनि हुन्छ । ढुङ्गाका एकतले घरहरू ज्यादा देखिन्छन्, | |||
खरले | |||
छाएका, काला भयाल भएका, रातो माटोले धेरैजसो पोतिएका, अलि | छाएका, काला भयाल भएका, रातो माटोले धेरैजसो पोतिएका, अलि | ||
खाइलाग्दा झोपडीहरूका ढोकाहरू बुट्टा काटेर सजाइएका, पिँढीदार | खाइलाग्दा झोपडीहरूका ढोकाहरू बुट्टा काटेर सजाइएका, पिँढीदार | ||
झोपडीहरू तल्लो छानामा पाकेका फर्सीहरू पहेंलिएर टम्म रहेका, | |||
झोपडीहरू तल्लो छानामा पाकेका फर्सीहरू | काँढादार बारहरूले बारिएका, भिराला खेतहरू र साना-साना बगैंचा | ||
काँढादार बारहरूले बारिएका, भिराला खेतहरू र साना-साना | |||
जस्ता बारीहरू बनाएका, जहाँ केराका बोटहरू, सुन्तला, भोगटेहरू | जस्ता बारीहरू बनाएका, जहाँ केराका बोटहरू, सुन्तला, भोगटेहरू | ||
देखिन्छन् र एक-दुई ठाउँमा लिचीका बोटहरू पाइन्छन् । माटो अलि | |||
देखिन्छन् र एक-दुई | ढुङ्गिलो र रातो किसिमको हुँदो रहेछ । हरेक घरमा गोठ देखिन्थ्यो, | ||
जसमा गाई, भैंसी, गोरु बाँधिएका देखिन्थे, कतै केही भेडा र बाख्रीहरू | |||
जसमा गाई, भैंसी, गोरु बाँधिएका देखिन्थे, कतै केही भेडा र | |||
पनि । तिनलाई चराउन सान-साना आठ-दश वर्षका छाउराहरू पनि | पनि । तिनलाई चराउन सान-साना आठ-दश वर्षका छाउराहरू पनि | ||
निर्भीक तवरले हातमा लट्ठी लिएर धपाउँदै हिँड्थे । | निर्भीक तवरले हातमा लट्ठी लिएर धपाउँदै हिँड्थे । | ||
पोशाक पनि यहाँ आफ्नै किसिमको थियो । बाक्ला कोराका | पोशाक पनि यहाँ आफ्नै किसिमको थियो । बाक्ला कोराका | ||
भोटाहरू नै पोशाकका प्रधान अङ्ग थिए, र तिनीहरूमा नलीदार तुनाहरू | भोटाहरू नै पोशाकका प्रधान अङ्ग थिए, र तिनीहरूमा नलीदार तुनाहरू | ||
सुर्काउने पारिएका देखिन्थे, त्यसउपर कोराको बाक्लो पटुका कसेर | |||
सुर्काउने पारिएका देखिन्थे, त्यसउपर कोराको बाक्लो | |||
हावाको बचाउ गर्ने आदत देखिन्थ्यो, एउटा सेतो कोराको टोपी र | हावाको बचाउ गर्ने आदत देखिन्थ्यो, एउटा सेतो कोराको टोपी र | ||
घुँडासम्म आउने नै कोराको धोती-यत्तिले पोशाकको पूरापन चित्रण | घुँडासम्म आउने नै कोराको धोती-यत्तिले पोशाकको पूरापन चित्रण | ||
गर्न सकिन्छ । कोही-कोही लबेदा लगाउँथे घरबुना जस्तो कोठे र | गर्न सकिन्छ । कोही-कोही लबेदा लगाउँथे घरबुना जस्तो कोठे र | ||
घुँडासम्म पुग्ने । स्वास्नीमान्छेहरू छीटको ज्यादा प्रयोग गर्दछन् र | घुँडासम्म पुग्ने । स्वास्नीमान्छेहरू छीटको ज्यादा प्रयोग गर्दछन् र | ||
रातोको रुचि गर्दछन्, एकआँठे कपाल ज्यादा बाट्ने गर्दछन् र काम गर्दा | |||
रातोको रुचि गर्दछन्, | |||
घुँडासम्म फरिया उचालिने गरी बाक्ला पटुकाले बेर्ने गर्दछन्, डोको | घुँडासम्म फरिया उचालिने गरी बाक्ला पटुकाले बेर्ने गर्दछन्, डोको | ||
बोकेर घाँस काटेर | बोकेर घाँस काटेर वस्तुलाई खुवाउने गर्दछन् । अक्सर स्वास्नीमान्छेहरूको | ||
बदला यो काम लोग्नेमान्छेको हातबाट हुन्छ, तर लोग्नेमान्छे नभएका | बदला यो काम लोग्नेमान्छेको हातबाट हुन्छ, तर लोग्नेमान्छे नभएका | ||
वेलामा अथवा उनीहरूले काम नभ्याएका वेलामा, स्वास्नीमान्छेहरू नै | वेलामा अथवा उनीहरूले काम नभ्याएका वेलामा, स्वास्नीमान्छेहरू नै | ||
अगाडि सर्दछन् । स्त्रीहरूको अरू काम कूचो बढार्ने, पनेरामा गएर | अगाडि सर्दछन् । स्त्रीहरूको अरू काम कूचो बढार्ने, पनेरामा गएर | ||
पानी ल्याउने, भकारो सोहोर्ने, बिस्कुन सुकाउने, ढिकी चलाउने, जाँतो | पानी ल्याउने, भकारो सोहोर्ने, बिस्कुन सुकाउने, ढिकी चलाउने, जाँतो | ||
पिँध्ने र भात पकाउने हुन्छ । स्त्रीहरू बडा बलियाबाङ्गा र कामले | पिँध्ने र भात पकाउने हुन्छ । स्त्रीहरू बडा बलियाबाङ्गा र कामले | ||
Latest revision as of 21:22, 29 January 2025
चित्रहरूसिवाय अरू चीज वर्णनीय मैले देखिनँ, शायद मेरो मनको अवस्था ठीक नभएको होला । कोल्पुखोला तरेर एउटा जङ्गल भएको पहाड चढ्यौं । झिल्टुङ भन्ने त्यही रहेछ ।
झिल्टुङ नामको पहाडमा ज्यादा बाहुनहरू बस्ता रहेछन्, त्रिशूलीनदी तलतिर बगेको रमणीय दृश्य देखिंदो रहेछ । यसलाई बाहुनगाउँ भने पनि हुन्छ । ढुङ्गाका एकतले घरहरू ज्यादा देखिन्छन्, खरले छाएका, काला भयाल भएका, रातो माटोले धेरैजसो पोतिएका, अलि खाइलाग्दा झोपडीहरूका ढोकाहरू बुट्टा काटेर सजाइएका, पिँढीदार झोपडीहरू तल्लो छानामा पाकेका फर्सीहरू पहेंलिएर टम्म रहेका, काँढादार बारहरूले बारिएका, भिराला खेतहरू र साना-साना बगैंचा जस्ता बारीहरू बनाएका, जहाँ केराका बोटहरू, सुन्तला, भोगटेहरू देखिन्छन् र एक-दुई ठाउँमा लिचीका बोटहरू पाइन्छन् । माटो अलि ढुङ्गिलो र रातो किसिमको हुँदो रहेछ । हरेक घरमा गोठ देखिन्थ्यो, जसमा गाई, भैंसी, गोरु बाँधिएका देखिन्थे, कतै केही भेडा र बाख्रीहरू पनि । तिनलाई चराउन सान-साना आठ-दश वर्षका छाउराहरू पनि निर्भीक तवरले हातमा लट्ठी लिएर धपाउँदै हिँड्थे ।
पोशाक पनि यहाँ आफ्नै किसिमको थियो । बाक्ला कोराका भोटाहरू नै पोशाकका प्रधान अङ्ग थिए, र तिनीहरूमा नलीदार तुनाहरू सुर्काउने पारिएका देखिन्थे, त्यसउपर कोराको बाक्लो पटुका कसेर हावाको बचाउ गर्ने आदत देखिन्थ्यो, एउटा सेतो कोराको टोपी र घुँडासम्म आउने नै कोराको धोती-यत्तिले पोशाकको पूरापन चित्रण गर्न सकिन्छ । कोही-कोही लबेदा लगाउँथे घरबुना जस्तो कोठे र घुँडासम्म पुग्ने । स्वास्नीमान्छेहरू छीटको ज्यादा प्रयोग गर्दछन् र रातोको रुचि गर्दछन्, एकआँठे कपाल ज्यादा बाट्ने गर्दछन् र काम गर्दा घुँडासम्म फरिया उचालिने गरी बाक्ला पटुकाले बेर्ने गर्दछन्, डोको बोकेर घाँस काटेर वस्तुलाई खुवाउने गर्दछन् । अक्सर स्वास्नीमान्छेहरूको बदला यो काम लोग्नेमान्छेको हातबाट हुन्छ, तर लोग्नेमान्छे नभएका वेलामा अथवा उनीहरूले काम नभ्याएका वेलामा, स्वास्नीमान्छेहरू नै अगाडि सर्दछन् । स्त्रीहरूको अरू काम कूचो बढार्ने, पनेरामा गएर पानी ल्याउने, भकारो सोहोर्ने, बिस्कुन सुकाउने, ढिकी चलाउने, जाँतो पिँध्ने र भात पकाउने हुन्छ । स्त्रीहरू बडा बलियाबाङ्गा र कामले