Jump to content

Page:Laxmi nibandhasangraha.pdf/20: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "“एङ्गो सङ्गो झाझे झेङ्गा राङ्गा राजे तिप्लिङजोग्गा !' जस्तो लहरी बडो छिटो तरल पहाडी जल ओर्लिएझैँ द्रुत लयमा खुट्टाका चालसंग मिलेर नाचिरहेको छ ! र तिनीहरू हाँस्तछन्‌ मुसुमुसु हामी..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
“एङ्गो सङ्गो झाझे झेङ्गा
<blockquote>
“एङ्गो सङ्गो झाझे झेङ्गा <br/>
राङ्गा राजे तिप्लिङजोग्गा !'
राङ्गा राजे तिप्लिङजोग्गा !'
</blockquote>


जस्तो लहरी बडो छिटो तरल पहाडी जल ओर्लिएझैँ द्रुत लयमा
जस्तो लहरी बडो छिटो तरल पहाडी जल ओर्लिएझैं द्रुत लयमा
 
खुट्टाका चालसँग मिलेर नाचिरहेको छ ! र तिनीहरू हाँस्तछन्‌ मुसुमुसु
खुट्टाका चालसंग मिलेर नाचिरहेको छ ! र तिनीहरू हाँस्तछन्‌ मुसुमुसु
 
हामी नौला परदेशी देखेर, मानौं जलका लहरीमा मुस्कान नाची-नाची
हामी नौला परदेशी देखेर, मानौं जलका लहरीमा मुस्कान नाची-नाची
खेलिरहेछ । वृन्दावन पुगें तर उराठ, धुलाम्मे चिच्याटलाग्दो, मोहनीहीन !
खेलिरहेछ । वृन्दावन पुगें तर उराठ, धुलाम्मे चिच्याटलाग्दो, मोहनीहीन !
तर यहाँ चढेँ धेरै उच्चतामा । यहाँ पहाडको 'झर्नादार काँधमा एउटा
तर यहाँ चढेँ धेरै उच्चतामा । यहाँ पहाडको 'झर्नादार काँधमा एउटा
रमाइलो कञ्ज बनोस्‌ त पूर्णचन्द्र उदाउँदाखेरि यिनीहरूसँग नाच्न
रमाइलो कुञ्ज बनोस्‌ त पूर्णचन्द्र उदाउँदाखेरि यिनीहरूसँग नाच्न
 
कृष्णजी ओर्लिन्थे ! तर अपशोच कुञ्ज यहाँ पनि छैन । चार-छ महीना
कृ्‌ष्णजी ओर्लिन्थे ! तर अपशोच कुञ्ज यहाँ पनि छैन । चार-छ महीना
मात्रको वास छ, घाम लाग्दा मात्र यहाँ यिनीहरू चढ्छन्‌ र बरावर
मात्रको वास छ, घाम लाग्दा मात्र यहाँ यिनीहरू चढ्छन्‌ र बरावर
यात्रीका अगाडि वृन्दावनका नृत्यकलाहरू झल्काउँछन्‌ । नृत्यमा नै
यात्रीका अगाडि वृन्दावनका नृत्यकलाहरू झल्काउँछन्‌ । नृत्यमा नै
पहाडी जीवनको सभ्यता छ, नृत्यमा नै यसको प्राकृतिक चाल छ,
पहाडी जीवनको सभ्यता छ, नृत्यमा नै यसको प्राकृतिक चाल छ,
मानिसका गोडा कल झैं ओर्लिन्छन्‌, हावा झैं चढ्दछन्‌ र कामबाट
मानिसका गोडा कल झैं ओर्लिन्छन्‌, हावा झैं चढ्दछन्‌ र कामबाट
फुर्सद पाउनासाथ ती गोडा नाच्तछन्‌ । पुराना-पुराना गीतहरू मुरलीमा
फुर्सद पाउनासाथ ती गोडा नाच्तछन्‌ । पुराना-पुराना गीतहरू मुरलीमा
बज्दछन्‌, कोरस चल्दछ र श्रमको जीवन सङ्घीतमय बनेर सबै पहाडी
बज्दछन्‌, कोरस चल्दछ र श्रमको जीवन सङ्गीतमय बनेर सबै पहाडी
 
चिडियाका स्वर मिलेझैं अविदित अर्थले गुनगुनाउन थाल्दछन्‌ ।
चिडियाका स्वर मिलेभौं अविदित अर्थले गुनगुनाउन थाल्दछन्‌ ।


यी शेर्पिनीहरू बडा राम्रा हुन्छन्‌ र बलिया पनि ! तर यिनीहरूमा
यी शेर्पिनीहरू बडा राम्रा हुन्छन्‌ र बलिया पनि ! तर यिनीहरूमा
सफाइको परवाह ज्यादा देखिन्न, मैलाको वास्ता गदैनन्‌, उस्तो नुहाउँदैनन्‌,
सफाइको परवाह ज्यादा देखिन्न, मैलाको वास्ता गदैनन्‌, उस्तो नुहाउँदैनन्‌,
वर्षका एकबाजि नुहायो भने चोखो शेर्पा भयो । यिनीहरू साना-साना
वर्षका एकबाजि नुहायो भने चोखो शेर्पा भयो । यिनीहरू साना-साना
झुप्रा बनाएर बस्तछन्‌, खेतीपाती नै यिनको प्रधान वृत्ति छ, सोझा
झुप्रा बनाएर बस्तछन्‌, खेतीपाती नै यिनको प्रधान वृत्ति छ, सोझा
देखिन्छन्‌ र बडा साधु देखिन्छन्‌ । यद्यपि यिनीहरूमा उज्जण्ड बडा
देखिन्छन्‌ र बडा साधु देखिन्छन्‌ । यद्यपि यिनीहरूमा उज्जण्ड बडा
डरलाग्दा हरामज्यादा हन्छन्‌ रे भन्ने किंवदन्ती छ । यिनीहरूलाई
डरलाग्दा हरामज्यादा हन्छन्‌ रे भन्ने किंवदन्ती छ । यिनीहरूलाई
नजिस्काउञ्जेल केही गर्दैनन्‌, तर रीस उठेपछि यिनीहरू सोझाको
नजिस्काउञ्जेल केही गर्दैनन्‌, तर रीस उठेपछि यिनीहरू सोझाको
भयङ्र क्रोध देखाउँछन्‌ ।
भयङ्कर क्रोध देखाउँछन्‌ ।
 
तर, गोसाईंधानको यात्राबाट मात्र मैले पहाडी जीवनको राम्ररी
तर, गोसाईंधानको यात्राबाट मात्र मैले पहाडी जीवनको राम्ररी
अनुभव पाउन सकिनँ, किनकि यो यात्रा अघि भनेजस्तो ठिमिले तवरको
अनुभव पाउन सकिनँ, किनकि यो यात्रा अघि भनेजस्तो ठिमिले तवरको
थियो । पहाडी जीवनसँग अलि राम्रो परिचय मैले झिल्टुङमा पाएँ ।
थियो । पहाडी जीवनसँग अलि राम्रो परिचय मैले झिल्टुङमा पाएँ ।
बाटो बडो राम्रो थियो शायद चैनपुरसम्म त्यहाँपछि अलि खडबडाए
बाटो बडो राम्रो थियो शायद चैनपुरसम्म त्यहाँपछि अलि खडबडाए
पनि उस्तो उकालो पर्दैनथ्यो । तैपनि मलाई तीन दिन लाग्यो, अरू
पनि उस्तो उकालो पर्दैनथ्यो । तैपनि मलाई तीन दिन लाग्यो, अरू
 
पहाडीहरूलाई एक दिनको बाटो । बाटामा उस्तो रमाइलो दृश्य केही
पहाडीहरूलाई एक दिनको बाटो ।बाटामा उस्तो रमाइलो दृश्य केही
 
देखिएन । महेशखोलाको लामो रेखा र एक-दुई पहाडका रमणीय
देखिएन । महेशखोलाको लामो रेखा र एक-दुई पहाडका रमणीय
पहाडी जीबन/११

Latest revision as of 21:15, 29 January 2025

This page has been proofread

“एङ्गो सङ्गो झाझे झेङ्गा
राङ्गा राजे तिप्लिङजोग्गा !'

जस्तो लहरी बडो छिटो तरल पहाडी जल ओर्लिएझैं द्रुत लयमा खुट्टाका चालसँग मिलेर नाचिरहेको छ ! र तिनीहरू हाँस्तछन्‌ मुसुमुसु हामी नौला परदेशी देखेर, मानौं जलका लहरीमा मुस्कान नाची-नाची खेलिरहेछ । वृन्दावन पुगें तर उराठ, धुलाम्मे चिच्याटलाग्दो, मोहनीहीन ! तर यहाँ चढेँ धेरै उच्चतामा । यहाँ पहाडको 'झर्नादार काँधमा एउटा रमाइलो कुञ्ज बनोस्‌ त पूर्णचन्द्र उदाउँदाखेरि यिनीहरूसँग नाच्न कृष्णजी ओर्लिन्थे ! तर अपशोच कुञ्ज यहाँ पनि छैन । चार-छ महीना मात्रको वास छ, घाम लाग्दा मात्र यहाँ यिनीहरू चढ्छन्‌ र बरावर यात्रीका अगाडि वृन्दावनका नृत्यकलाहरू झल्काउँछन्‌ । नृत्यमा नै पहाडी जीवनको सभ्यता छ, नृत्यमा नै यसको प्राकृतिक चाल छ, मानिसका गोडा कल झैं ओर्लिन्छन्‌, हावा झैं चढ्दछन्‌ र कामबाट फुर्सद पाउनासाथ ती गोडा नाच्तछन्‌ । पुराना-पुराना गीतहरू मुरलीमा बज्दछन्‌, कोरस चल्दछ र श्रमको जीवन सङ्गीतमय बनेर सबै पहाडी चिडियाका स्वर मिलेझैं अविदित अर्थले गुनगुनाउन थाल्दछन्‌ ।

यी शेर्पिनीहरू बडा राम्रा हुन्छन्‌ र बलिया पनि ! तर यिनीहरूमा सफाइको परवाह ज्यादा देखिन्न, मैलाको वास्ता गदैनन्‌, उस्तो नुहाउँदैनन्‌, वर्षका एकबाजि नुहायो भने चोखो शेर्पा भयो । यिनीहरू साना-साना झुप्रा बनाएर बस्तछन्‌, खेतीपाती नै यिनको प्रधान वृत्ति छ, सोझा देखिन्छन्‌ र बडा साधु देखिन्छन्‌ । यद्यपि यिनीहरूमा उज्जण्ड बडा डरलाग्दा हरामज्यादा हन्छन्‌ रे भन्ने किंवदन्ती छ । यिनीहरूलाई नजिस्काउञ्जेल केही गर्दैनन्‌, तर रीस उठेपछि यिनीहरू सोझाको भयङ्कर क्रोध देखाउँछन्‌ ।

तर, गोसाईंधानको यात्राबाट मात्र मैले पहाडी जीवनको राम्ररी अनुभव पाउन सकिनँ, किनकि यो यात्रा अघि भनेजस्तो ठिमिले तवरको थियो । पहाडी जीवनसँग अलि राम्रो परिचय मैले झिल्टुङमा पाएँ । बाटो बडो राम्रो थियो शायद चैनपुरसम्म त्यहाँपछि अलि खडबडाए पनि उस्तो उकालो पर्दैनथ्यो । तैपनि मलाई तीन दिन लाग्यो, अरू पहाडीहरूलाई एक दिनको बाटो । बाटामा उस्तो रमाइलो दृश्य केही देखिएन । महेशखोलाको लामो रेखा र एक-दुई पहाडका रमणीय