Page:Shakuntala.pdf/26: Difference between revisions
Appearance
→Not proofread: Created page with "व्रतुराज छ आज यहाँ वनमा । छ वसन्त उहाँ घनका सुनमा ॥ सुनमा पनि आज सुगन्ध रस । छ फुलेर हुँदो सपना सरस ॥ फो) ज्तिका पतिका सुकराश्रयमा । सुनको पंलमा ध्वनि कोमलमा ॥ «सुनकेश परी तल हेर, झरी !"..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
व्रतुराज छ आज यहाँ वनमा । | व्रतुराज छ आज यहाँ वनमा । | ||
छ वसन्त उहाँ घनका सुनमा ॥ | छ वसन्त उहाँ घनका सुनमा ॥ | ||
सुनमा पनि आज सुगन्ध रस । | सुनमा पनि आज सुगन्ध रस । | ||
छ फुलेर हुँदो सपना सरस ॥ | छ फुलेर हुँदो सपना सरस ॥ | ||
फो) | फो) | ||
ज्तिका पतिका सुकराश्रयमा । | ज्तिका पतिका सुकराश्रयमा । | ||
सुनको पंलमा ध्वनि कोमलमा ॥ | सुनको पंलमा ध्वनि कोमलमा ॥ | ||
«सुनकेश परी तल हेर, झरी !" | «सुनकेश परी तल हेर, झरी !" | ||
अति शब्द सुनेर फुली नखरी ॥ | अति शब्द सुनेर फुली नखरी ॥ | ||
पर) | पर) | ||
सुनकी तनकी सुनकेशा परी। | सुनकी तनकी सुनकेशा परी। | ||
जुन साँझ भनी नरले कहिने ॥ | जुन साँझ भनी नरले कहिने ॥ | ||
सिउरेर गुलाब मुसुक्क बनी । | सिउरेर गुलाब मुसुक्क बनी । | ||
विहगाबलिले कति चारु बनी ॥ | विहगाबलिले कति चारु बनी ॥ | ||
२) | २) | ||
कि त मायिक मोह रची झलल । | कि त मायिक मोह रची झलल । | ||
सुरको दरबार बसेर छल ॥ | सुरको दरबार बसेर छल ॥ | ||
दुनियाँ सबमा अन्न मोह रेँग । | दुनियाँ सबमा अन्न मोह रेँग । | ||
करबाट बढाउँछ झन् दुगुना ॥ | करबाट बढाउँछ झन् दुगुना ॥ | ||
(१४) | (१४) | ||
मृगशावक हेर फुरुक्क पन्यो । | मृगशावक हेर फुरुक्क पन्यो । | ||
सुनको दुनियाँ जब सामु भन्यो ॥ | सुनको दुनियाँ जब सामु भन्यो ॥ | ||
पिउनाकन वारि नदीतटमा । | पिउनाकन वारि नदीतटमा । | ||
जन त्यो शिशु चञ्चल भै दगुप्यो ॥ | जन त्यो शिशु चञ्चल भै दगुप्यो ॥ | ||
मतएकपपरी मृदुला$धरकी | मतएकपपरी मृदुला$धरकी म 19घरकी । | ||
म 19घरकी । | |||
मृदु रेशममा हरियो वनको ॥ | मृदु रेशममा हरियो वनको ॥ | ||
पतला भुइँमा बहपुष्प जडी । | पतला भुइँमा बहपुष्प जडी । | ||
सँगिनी यस ठाउँ बनाउँदथैं ॥ | सँगिनी यस ठाउँ बनाउँदथैं ॥ | ||
(फे | (फे |
Revision as of 00:22, 17 February 2025
This page has not been proofread
व्रतुराज छ आज यहाँ वनमा । छ वसन्त उहाँ घनका सुनमा ॥ सुनमा पनि आज सुगन्ध रस । छ फुलेर हुँदो सपना सरस ॥ फो) ज्तिका पतिका सुकराश्रयमा । सुनको पंलमा ध्वनि कोमलमा ॥ «सुनकेश परी तल हेर, झरी !" अति शब्द सुनेर फुली नखरी ॥ पर) सुनकी तनकी सुनकेशा परी। जुन साँझ भनी नरले कहिने ॥ सिउरेर गुलाब मुसुक्क बनी । विहगाबलिले कति चारु बनी ॥ २) कि त मायिक मोह रची झलल । सुरको दरबार बसेर छल ॥ दुनियाँ सबमा अन्न मोह रेँग । करबाट बढाउँछ झन् दुगुना ॥ (१४) मृगशावक हेर फुरुक्क पन्यो । सुनको दुनियाँ जब सामु भन्यो ॥ पिउनाकन वारि नदीतटमा । जन त्यो शिशु चञ्चल भै दगुप्यो ॥ मतएकपपरी मृदुला$धरकी म 19घरकी । मृदु रेशममा हरियो वनको ॥ पतला भुइँमा बहपुष्प जडी । सँगिनी यस ठाउँ बनाउँदथैं ॥ (फे