Page:Shakuntala.pdf/25: Difference between revisions
Appearance
→Not proofread: Created page with "पृथिवी सुनले सब छाइदिँदा । सुरका पुरको सुन कान्ति हुँदा ॥ सुरलोक भनीकन देवपरी, छकिईकन आउँदछन् कि झरी ? (५) दिनको सपना रचना रसिलो । अन पुग्छ चढी सुनको शिखर ॥ रविले कवि झैं छवि छाइदिँद..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
पृथिवी सुनले सब छाइदिँदा । | पृथिवी सुनले सब छाइदिँदा । | ||
सुरका पुरको सुन कान्ति हुँदा ॥ | सुरका पुरको सुन कान्ति हुँदा ॥ | ||
सुरलोक भनीकन देवपरी, | सुरलोक भनीकन देवपरी, | ||
छकिईकन आउँदछन् कि झरी ? | छकिईकन आउँदछन् कि झरी ? | ||
(५) | (५) | ||
दिनको सपना रचना रसिलो । | दिनको सपना रचना रसिलो । | ||
अनपुग्छ चढी सुनको शिखर ॥ | |||
रविले कवि झैं छवि छाइदिँदा । | रविले कवि झैं छवि छाइदिँदा । | ||
अब धप्प भयो सुनको शहर ॥ | अब धप्प भयो सुनको शहर ॥ | ||
(६) | (६) | ||
मत हेर्छु आज रही तटमा । | मत हेर्छु आज रही तटमा । | ||
वनमा जलको | वनमा जलको सुन-छल्छलमा ॥ | ||
दरबार बनाउँछ कल्कलले । | |||
सुन-छल्छलमा ॥ | |||
कल्कलले । | |||
'घनका प्रतिबिम्बित टल्पलमा ॥ | 'घनका प्रतिबिम्बित टल्पलमा ॥ | ||
(७) | (७) | ||
सुन झन्झन छन्छन शब्द भरी । | सुन झन्झन छन्छन शब्द भरी । | ||
घुँघुरा जलका श्रुतिरञ्जन छन् ॥ | घुँघुरा जलका श्रुतिरञ्जन छन् ॥ | ||
अलि-गुञ्जन झैं जल-भञ्जन ती । | अलि-गुञ्जन झैं जल-भञ्जन ती । | ||
सुन मञ्जुल शब्द सुनाउँदछन् ॥ | सुन मञ्जुल शब्द सुनाउँदछन् ॥ | ||
(द) | (द) | ||
लहरी कति भयाउ किनार छुँदै । | लहरी कति भयाउ किनार छुँदै । | ||
झलमल्ल | झलमल्ल झरीकन छर्बीरेँदै ॥ | ||
झरीकन | |||
छर्बीरेँदै ॥ | |||
हरिया भुइँमा बहुरत्न लडी । | हरिया भुइँमा बहुरत्न लडी । | ||
लयदार बने झलमल्ल गुडी ॥ | लयदार बने झलमल्ल गुडी ॥ | ||
(९) | (९) | ||
हरियो वनमा नव बैंस हु | हरियो वनमा नव बैंस हु | ||
नव पल्लवका अधरा$सवले | नव पल्लवका अधरा$सवले ॥ | ||
॥ | |||
मदमत्त छ कोकिल काल बुझी । | मदमत्त छ कोकिल काल बुझी । | ||
वनबीच वसन्त र स्वर्ग सुझी ॥ | वनबीच वसन्त र स्वर्ग सुझी ॥ | ||
(१०) | (१०) |
Revision as of 00:22, 17 February 2025
This page has not been proofread
पृथिवी सुनले सब छाइदिँदा । सुरका पुरको सुन कान्ति हुँदा ॥ सुरलोक भनीकन देवपरी, छकिईकन आउँदछन् कि झरी ? (५) दिनको सपना रचना रसिलो । अनपुग्छ चढी सुनको शिखर ॥ रविले कवि झैं छवि छाइदिँदा । अब धप्प भयो सुनको शहर ॥ (६) मत हेर्छु आज रही तटमा । वनमा जलको सुन-छल्छलमा ॥ दरबार बनाउँछ कल्कलले । 'घनका प्रतिबिम्बित टल्पलमा ॥ (७) सुन झन्झन छन्छन शब्द भरी । घुँघुरा जलका श्रुतिरञ्जन छन् ॥ अलि-गुञ्जन झैं जल-भञ्जन ती । सुन मञ्जुल शब्द सुनाउँदछन् ॥ (द) लहरी कति भयाउ किनार छुँदै । झलमल्ल झरीकन छर्बीरेँदै ॥ हरिया भुइँमा बहुरत्न लडी । लयदार बने झलमल्ल गुडी ॥ (९) हरियो वनमा नव बैंस हु नव पल्लवका अधरा$सवले ॥ मदमत्त छ कोकिल काल बुझी । वनबीच वसन्त र स्वर्ग सुझी ॥ (१०)