Page:Shakuntala.pdf/23: Difference between revisions
Appearance
→Not proofread: Created page with "तपस्या ज्यादै नै पनि अनि खराबै छ कि कसो ? महामायाद्वारा विचलित बनाईकन यसो॥ बडा बज्री जस्ता पनि कपट ली कातर भए । बडा दौता जल्छन् अलिकति त हाम्रा उदयले ॥ (४७) बज्जीले यो प्रबल तपको ताप..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
तपस्या ज्यादै नै पनि अनि खराबै छ कि कसो ? | तपस्या ज्यादै नै पनि अनि खराबै छ कि कसो ? | ||
महामायाद्वारा | महामायाद्वारा विचलित बनाईकन यसो॥ | ||
विचलित | बडा बज्री जस्ता पनि कपट ली कातर भए । | ||
बनाईकन | |||
यसो॥ | |||
बडा | |||
बज्री जस्ता पनि कपट ली कातर भए । | |||
बडा दौता जल्छन् अलिकति त हाम्रा उदयले ॥ | बडा दौता जल्छन् अलिकति त हाम्रा उदयले ॥ | ||
(४७) | (४७) | ||
बज्जीले यो प्रबल तपको तापहरण । | बज्जीले यो प्रबल तपको तापहरण । | ||
, तपस्वीमै भर्ने सुरविषयको दुर्बलपन ॥ | |||
, तपस्वीमै | |||
भर्ने | |||
सुरविषयको | |||
दुर्बलपन ॥ | |||
ननाघी स्वगैंको झिलिमिलि जगत्को जितिलिने । | ननाघी स्वगैंको झिलिमिलि जगत्को जितिलिने । | ||
परी राम्रा दिन्छन् सुरपति सुनौला स्तन हुने ॥ | परी राम्रा दिन्छन् सुरपति सुनौला स्तन हुने ॥ | ||
(४८) | (४८) | ||
मकन यदि दिए ता प्पूँदथेँ चारु प्याला । | मकन यदि दिए ता प्पूँदथेँ चारु प्याला । | ||
दिन दिन रस लिन्थे क्या मुसारेर गाला ॥ | |||
दिन | |||
दिन | |||
रस | |||
लिन्थे क्या | |||
मुसारेर | |||
तर हरि ! कविता यो कालिमाले छ काली । | तर हरि ! कविता यो कालिमाले छ काली । | ||
यससँग | यससँग दिन बित्छन् खानुपर्ने छ गाली ॥ | ||
दिन | |||
बित्छन् | |||
(४९) | (४९) | ||
Revision as of 22:42, 16 February 2025
This page has not been proofread
तपस्या ज्यादै नै पनि अनि खराबै छ कि कसो ? महामायाद्वारा विचलित बनाईकन यसो॥ बडा बज्री जस्ता पनि कपट ली कातर भए । बडा दौता जल्छन् अलिकति त हाम्रा उदयले ॥ (४७) बज्जीले यो प्रबल तपको तापहरण । , तपस्वीमै भर्ने सुरविषयको दुर्बलपन ॥ ननाघी स्वगैंको झिलिमिलि जगत्को जितिलिने । परी राम्रा दिन्छन् सुरपति सुनौला स्तन हुने ॥ (४८) मकन यदि दिए ता प्पूँदथेँ चारु प्याला । दिन दिन रस लिन्थे क्या मुसारेर गाला ॥ तर हरि ! कविता यो कालिमाले छ काली । यससँग दिन बित्छन् खानुपर्ने छ गाली ॥ (४९)