Jump to content

Page:Shakuntala.pdf/15: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "हितीय सर्ग मालिनी) विपिन छ बहु-शाखा-रम्य, जँचा विशाल । विटपदलहरूको शीतल स्निग्घजाल ॥ बहु-विहगहरूले गुँज्छ जो चल्मलाई । प॒वन-चपल बास्नादार पुष्पादि पाई ॥ 0) वल छ कुसुमश्रीको देश जस्त..."
 
Bmal (talk | contribs)
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हितीय सर्ग
{{center|{{larger|'''द्वितीय सर्ग'''}}}} 
मालिनी)
{{center|''(मातिनी)''}}
विपिन छ बहु-शाखा-रम्य, जँचा विशाल ।
विटपदलहरूको
शीतल
स्निग्घजाल ॥


बहु-विहगहरूले गुँज्छ जो चल्मलाई
<poem style="text-align: center;">
प॒वन-चपल बास्नादार पुष्पादि पाई
विपिन छ बहु-शाखा-रम्य, उँचा विशाल । 
0)
विटपदलहरुकाे शीतल रिन्ध्यजाल ।। 
बहु-विहङ्गमहरुले गुन्ज्छ जो चङ्गमलाई
पवन-चपल बालभार पुष्पादि पाई ।। 


वल कुसुमश्रीको देश जस्तो हरीयो
{{center|'''(१)'''}}
कलकल जल खेल्ने चल्मलाएर चाँदी ॥
वन कुसुमश्रीकाे देश जस्ताे हरियाे
सरस मृदु मुनाका स्वादजिज्ञासु साना ।
कलकल जल खेले चलेर चम्बलाएर चञ्ची ।। 
दुधमुख मृगबच्चा खेल्दछन्‌ नित्य नाना
सरस मृद मृनाक स्वाग्विजासु साना ।
दुःखमुख मृगवृच्चा खेल्दछन् नित्य नाना ।। 


()
{{center|'''()'''}}
मृग सुखसंग खेल्दछन् हेर पाेथी कन्याई । 
मधुमल हरिया छन् मस्त उन्मालाई ।। 
बहुल विपिनवल्ली नाच्दछन् दिव्य हली । 
पिक नव-रव बाेल्दछन् मञ्जरीभिन्न चिल्ली ।। 


मृग सुखसँग खेल्छन्‌ हेर पोथी कन्याई ।
{{center|'''(३)'''}}
मखमल हरिया छन्‌ मस्त उग्राइलाई ॥
शाहर पशुकाे भै पत्रकाे छत्रचार
 
किसलय-कलि पङ्ख लुकेर सघ्दार ।। 
बहुल विपिनबल्ली नाच्दछन्‌ दिव्य हल्ली ।
जल-लवसित मुसतार भै भई दाना ।
 
विविध वितप खम्बा छन् अलङ्कार नाना ।। 
पिक नव-रव बोल्छन्‌ मञ्जरीभित्र चिल्ली ॥
</poem>
(३)
 
शहर पशुको झैं पत्रको छत्रदार
 
किसलय-कलि
 
पन्ना
 
लुर्किने
 
रङ्गदार ॥
 
जल-लवसित मुक्ताहार झैं झर्छ दाना ।
विविध विटप खम्बा छन्‌ अलङ्कार नाना
(४)

Revision as of 17:04, 29 January 2025

This page has not been proofread
द्वितीय सर्ग
(मातिनी)

विपिन छ बहु-शाखा-रम्य, उँचा विशाल ।
विटपदलहरुकाे शीतल रिन्ध्यजाल ।।
बहु-विहङ्गमहरुले गुन्ज्छ जो चङ्गमलाई ।
पवन-चपल बालभार पुष्पादि पाई ।।

(१)

वन छ कुसुमश्रीकाे देश जस्ताे हरियाे ।
कलकल जल खेले चलेर चम्बलाएर चञ्ची ।।
सरस मृद मृनाक स्वाग्विजासु साना ।
दुःखमुख मृगवृच्चा खेल्दछन् नित्य नाना ।।

(२)

मृग सुखसंग खेल्दछन् हेर पाेथी कन्याई ।
मधुमल हरिया छन् मस्त उन्मालाई ।।
बहुल विपिनवल्ली नाच्दछन् दिव्य हली ।
पिक नव-रव बाेल्दछन् मञ्जरीभिन्न चिल्ली ।।

(३)

शाहर छ पशुकाे भै पत्रकाे छत्रचार ।
किसलय-कलि पङ्ख लुकेर सघ्दार ।।
जल-लवसित मुसतार भै भई दाना ।
विविध वितप खम्बा छन् अलङ्कार नाना ।।