Jump to content

Page:Mhendu.pdf/29: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|[४०]}}
{{pcn|[४०]}}
“लौ हेर ज्यान यो पर बन्दी
"लौ हेर ज्यान यो पर बन्दी
::म कैँ आइमाई बीर हुन्थी ।
::म झैँ आइमाई वीर हुन्थी ।
सहमानलाई जो रुन्यी ?
सह्मानलाई जो रुन्थी ?
::हेलिन्छु हेर तादीमा
::हेलिन्छु हेर तादीमा
पछि लाग्ने बीरलाई
पछि लाग्ने वीरलाई
::राख्नेछु सधैं गादीमा !
::राख्नेछु सधैं गादीमा !"


{{pcn|[४१]}}
{{pcn|[४१]}}
Line 13: Line 13:
::हाम्फालिन्‌ ती जलमा ।
::हाम्फालिन्‌ ती जलमा ।
यौटा बस्थ्यो गादीमा,
यौटा बस्थ्यो गादीमा,
::एक फिमिक्‌मा कुदेर
::एक झिमिक्‌मा कुदेर
हाम्फाल्यो त्यो भलमा,
हाम्फाल्यो त्यो भलमा,
::आर्को रह्यो थलमा ॥
::आर्को रह्यो थलमा ॥
Line 19: Line 19:
{{pcn|[४२]}}
{{pcn|[४२]}}
लहर बोल्छन्‌ तादीका
लहर बोल्छन्‌ तादीका
::“नम्हेन्द-गुम्बु" कहानी ।
::"म्हेन्द-गुम्बु" कहानी ।
सुनिन्छ भन्छन्‌ तीरमा
सुनिन्छ भन्छन्‌ तीरमा
::हेलम्बुकी वनरानी ॥
::हेलम्बुकी वनरानी ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 12:30, 18 April 2025

This page has been proofread

[४०]
"लौ हेर ज्यान यो पर बन्दी
म झैँ आइमाई वीर हुन्थी ।
सह्मानलाई जो रुन्थी ?
हेलिन्छु हेर तादीमा
पछि लाग्ने वीरलाई
राख्नेछु सधैं गादीमा !"

[४१]
यत्ति भनी लमकोसे
हाम्फालिन्‌ ती जलमा ।
यौटा बस्थ्यो गादीमा,
एक झिमिक्‌मा कुदेर
हाम्फाल्यो त्यो भलमा,
आर्को रह्यो थलमा ॥

[४२]
लहर बोल्छन्‌ तादीका
"म्हेन्द-गुम्बु" कहानी ।
सुनिन्छ भन्छन्‌ तीरमा
हेलम्बुकी वनरानी ॥