Page:Mhendu.pdf/13: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 10: | Line 10: | ||
::फूर्तिले भोटेको । | ::फूर्तिले भोटेको । | ||
{{pcn|[]}} | {{pcn|[२३]}} | ||
"किन यो रुन्छे है | "किन यो रुन्छे है | ||
::के कुरा भन्छे है ? | ::के कुरा भन्छे है ? | ||
Line 16: | Line 16: | ||
बादल कैँ बन्छे है ।” | बादल कैँ बन्छे है ।” | ||
{{pcn|[]}} | {{pcn|[२४]}} | ||
आमाले भन्दछिन् | आमाले भन्दछिन् | ||
::उनको मुख हेरेर | ::उनको मुख हेरेर | ||
Line 22: | Line 22: | ||
::आँखामा भरेर- | ::आँखामा भरेर- | ||
{{pcn|[]}} | {{pcn|[२५]}} | ||
“शहरको 'गुम्बुले' | “शहरको 'गुम्बुले' | ||
::यसको मन बिगान्यो । | ::यसको मन बिगान्यो । | ||
Line 28: | Line 28: | ||
::दौटा डील सिँगाच्यो !" | ::दौटा डील सिँगाच्यो !" | ||
{{pcn|[]}} | {{pcn|[२६]}} | ||
“हुन्न त्यो सिँगाने | “हुन्न त्यो सिँगाने | ||
::गल्लीको रैथाने | ::गल्लीको रैथाने | ||
Line 43: | Line 43: | ||
::थोरै बेर लर्कन्छन् । | ::थोरै बेर लर्कन्छन् । | ||
{{pcn|[]}} | {{pcn|[२७]}} | ||
मुटुको गाँठोले | मुटुको गाँठोले | ||
::आँखालाई निचोरी | ::आँखालाई निचोरी | ||
Line 49: | Line 49: | ||
::रुन्छिन् ती बिचरी । | ::रुन्छिन् ती बिचरी । | ||
{{pcn|[]}} | {{pcn|[२८]}} | ||
गम्बोजी भौं गाँठो | गम्बोजी भौं गाँठो | ||
::पर्दै छ भन्दछ- | ::पर्दै छ भन्दछ- | ||
Line 55: | Line 55: | ||
::रोए कै बन्दछ ?' | ::रोए कै बन्दछ ?' | ||
{{pcn|[]}} | {{pcn|[२९]}} | ||
'गुम्बु' त्यो भन्छ- ए | 'गुम्बु' त्यो भन्छ- ए | ||
::मर्छ रे नपाए | ::मर्छ रे नपाए | ||
Line 61: | Line 61: | ||
::बिजोग एक निकाली ! | ::बिजोग एक निकाली ! | ||
{{pcn|[]}} | {{pcn|[३०]}} | ||
रीसले मैले ता | रीसले मैले ता | ||
::फूल्कल धार कूल्काएँ । | ::फूल्कल धार कूल्काएँ । |
Revision as of 07:57, 17 April 2025
जूँघाका भूवाले
चालीसमा भेटेको
नाक थेप्चो डाँडोमा
आघै भेटेको
आयो है वीर तेजी
बाबु त्यो 'गम्बोजी'
"के हँ के भो' भन्दै
फूर्तिले भोटेको ।
[२३]
"किन यो रुन्छे है
के कुरा भन्छे है ?
डालभरी आँसु ला
बादल कैँ बन्छे है ।”
[२४]
आमाले भन्दछिन्
उनको मुख हेरेर
आधि डर आधि दुःख
आँखामा भरेर-
[२५]
“शहरको 'गुम्बुले'
यसको मन बिगान्यो ।
मोतीको दानाले
दौटा डील सिँगाच्यो !"
[२६]
“हुन्न त्यो सिँगाने
गल्लीको रैथाने
कपालमा मुडेको"
हाइ हाइ ! क्या दिल दाना ।
हीरा कैँ बुँद साना ।
परेला-डीललाई
निचोरी कर्दछन् ॥
'क्रमलमा एक लहर
गोलविन्दू बरबर छन्
क्वै फुटी बीचैमा
पानी छै पग्लन्छन् ।
क्वै दाना तर्केर
थोरै बेर लर्कन्छन् ।
[२७]
मुटुको गाँठोले
आँखालाई निचोरी
नराम्रो मानेर
रुन्छिन् ती बिचरी ।
[२८]
गम्बोजी भौं गाँठो
पर्दै छ भन्दछ-
'किन यो कर्कलो
रोए कै बन्दछ ?'
[२९]
'गुम्बु' त्यो भन्छ- ए
मर्छ रे नपाए
तादीमा हाम्फाली !
बिजोग एक निकाली !
[३०]
रीसले मैले ता
फूल्कल धार कूल्काएँ ।
ला थाप् शिर भनेर