Page:Mhendu.pdf/29: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
[४०] | {{pcn|[४०]}} | ||
“लौ हेर ज्यान यो पर बन्दी | “लौ हेर ज्यान यो पर बन्दी | ||
म कैँ आइमाई बीर हुन्थी । | ::म कैँ आइमाई बीर हुन्थी । | ||
सहमानलाई जो रुन्यी ? | सहमानलाई जो रुन्यी ? | ||
हेलिन्छु हेर तादीमा | ::हेलिन्छु हेर तादीमा | ||
पछि लाग्ने बीरलाई | पछि लाग्ने बीरलाई | ||
राख्नेछु सधैं गादीमा !” | ::राख्नेछु सधैं गादीमा !” | ||
[ | |||
{{pcn|[४१]}} | |||
यत्ति भनी लमकोसे | यत्ति भनी लमकोसे | ||
हाम्फालिन् ती जलमा । | ::हाम्फालिन् ती जलमा । | ||
यौटा बस्थ्यो गादीमा, | यौटा बस्थ्यो गादीमा, | ||
एक फिमिक्मा कुदेर | ::एक फिमिक्मा कुदेर | ||
हाम्फाल्यो त्यो भलमा, | हाम्फाल्यो त्यो भलमा, | ||
आर्को रह्यो थलमा ॥ | ::आर्को रह्यो थलमा ॥ | ||
{{pcn|[४२]}} | |||
लहर बोल्छन् तादीका | लहर बोल्छन् तादीका | ||
“नम्हेन्द-गुम्बु" कहानी । | ::“नम्हेन्द-गुम्बु" कहानी । | ||
सुनिन्छ भन्छन् तीरमा | सुनिन्छ भन्छन् तीरमा | ||
हेलम्बुकी वनरानी ॥ | ::हेलम्बुकी वनरानी ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 09:03, 17 April 2025
This page has not been proofread
[४०]
“लौ हेर ज्यान यो पर बन्दी
म कैँ आइमाई बीर हुन्थी ।
सहमानलाई जो रुन्यी ?
हेलिन्छु हेर तादीमा
पछि लाग्ने बीरलाई
राख्नेछु सधैं गादीमा !”
[४१]
यत्ति भनी लमकोसे
हाम्फालिन् ती जलमा ।
यौटा बस्थ्यो गादीमा,
एक फिमिक्मा कुदेर
हाम्फाल्यो त्यो भलमा,
आर्को रह्यो थलमा ॥
[४२]
लहर बोल्छन् तादीका
“नम्हेन्द-गुम्बु" कहानी ।
सुनिन्छ भन्छन् तीरमा
हेलम्बुकी वनरानी ॥