Page:Mhendu.pdf/23: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
सम्सम खोल्दछु | |||
. पहाड दरबारमा । | |||
डि] | |||
“सत्य सुन्दरमा | |||
ओर्ली बोलायो । | |||
जीवन जाद्की | |||
किलमिल खोला यो । | |||
यसका किनारमा | |||
क्या फूल मिलायो ! | |||
रि | |||
“सूर्य परमेश्वर | |||
माया चन्द्रमा । | |||
प्रेमको अँगालो | |||
दिन्छन् उज्यालो | |||
जीव छ च्याखुरा | |||
सुन्दर आँखामा । | |||
प्रेमका गहना | |||
फुल्छन् शाखामा ॥ | |||
रिणु | |||
“ईश्वर बोलाउन | |||
जल ली आँखामा । | |||
रङ्ग रूप बने | |||
अक्षर भाखामा ॥ | |||
दिनका पत्र छन् | |||
कालका शाखामा । | |||
यि] | |||
“सिर्जन तत्त्वमा | |||
हाम्रो भेद भयो ! | |||
दिलदिल बोलाउँदै | |||
'मिलन' खोज्छ यो । | |||
ढुक्कुर कुर्लन्छन् | |||
दिलले दिल डाकी ॥ | |||
प्रेमको हावामा | |||
मिल्ने मन राखी ॥ | |||
रि९] | |||
“ईश्वर मोहनी | |||
पत्ती भन्नेले ! | |||
आफ्नै ठग्दछ | |||
आफै सुन्नेले ॥ | |||
्०] | |||
"बिजोग संजोग छन् | |||
जाँच कै रङ्बिरङ् । | |||
सच्याइपाउँदछ | |||
आफ्नो दिलको रङ्ग | |||
[२१] | |||
"तिम्लाई बोलाउन | |||
हेर म आएँ ! | |||
मलाई बोलाउन | |||
तिमी पठाए ॥ | |||
हाम्रो मिलनमा | |||
स्वर्ग बनाए ।” | |||
[ग्२] | |||
सुन्छिन् म्हेन्द॒ ती | |||
मीठो जुनमा । | |||
टोल्हाई आँखामा | |||
जादू बनमा । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 07:44, 17 April 2025
सम्सम खोल्दछु
. पहाड दरबारमा ।
डि]
“सत्य सुन्दरमा
ओर्ली बोलायो ।
जीवन जाद्की
किलमिल खोला यो ।
यसका किनारमा
क्या फूल मिलायो !
रि
“सूर्य परमेश्वर
माया चन्द्रमा ।
प्रेमको अँगालो
दिन्छन् उज्यालो
जीव छ च्याखुरा
सुन्दर आँखामा ।
प्रेमका गहना
फुल्छन् शाखामा ॥
रिणु
“ईश्वर बोलाउन
जल ली आँखामा ।
रङ्ग रूप बने
अक्षर भाखामा ॥
दिनका पत्र छन्
कालका शाखामा ।
यि]
“सिर्जन तत्त्वमा
हाम्रो भेद भयो !
दिलदिल बोलाउँदै
'मिलन' खोज्छ यो ।
ढुक्कुर कुर्लन्छन्
दिलले दिल डाकी ॥
प्रेमको हावामा
मिल्ने मन राखी ॥
रि९]
“ईश्वर मोहनी
पत्ती भन्नेले !
आफ्नै ठग्दछ
आफै सुन्नेले ॥
्०]
"बिजोग संजोग छन्
जाँच कै रङ्बिरङ् ।
सच्याइपाउँदछ
आफ्नो दिलको रङ्ग
[२१]
"तिम्लाई बोलाउन
हेर म आएँ !
मलाई बोलाउन
तिमी पठाए ॥
हाम्रो मिलनमा
स्वर्ग बनाए ।”
[ग्२]
सुन्छिन् म्हेन्द॒ ती
मीठो जुनमा ।
टोल्हाई आँखामा
जादू बनमा ।