Page:Mhendu.pdf/19: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
[1१०] | |||
“यहीँ बसौंला | |||
तिम्रो मन भए । | |||
चकोर तन हुँला | |||
रानी, जून भए ।” | |||
[११] | |||
“घरमा क्वै छैनन् ?" | |||
सोध्छिन् म्हैन्दू ती | |||
जुन-बादलकी | |||
बरवर विन्दु ती ॥ | |||
२] | |||
“सारा घर मेरो | |||
सारा देश भाषा । | |||
तारामण्डल छ | |||
छानो एक खासा ॥” | |||
“हामी सबैमा, यौटै दिलआशा | |||
सबको सुनै सूत | |||
बेटर सब मासा ! | |||
एकै जादूमा | |||
बुन्ने ईश्वरले | |||
भन्छन् यै स्वरले- | |||
आधषा सुन्दरमा | |||
एकै मन्दिरमा | |||
सारा जहान छन् ! | |||
प्रेम हो जिन्दगी | |||
हेलाँ चिहान छन् ॥” | |||
र] | |||
म्हेन्दु भन्दछिन्- | |||
बुलबुल वनवाणी । | |||
“शहर के गर्ला | |||
हाम्रो सरानी ? | |||
भन्छ हामीलाई | |||
थाक्से भटेनी ? | |||
हेला गर्छ रे | |||
गिज्याई भन्छ रे | |||
हाम्रो थाप्लोमा | |||
तातो खरानी ॥” | |||
१४] | |||
भरखर रोएकी | |||
जूनको करी दैं । | |||
मुसमुस हाँस्दछिन् | |||
स्वर्ग परी कै ! | |||
१५] | |||
“हा हा चुच्चाको | |||
बोली छिचरो" | |||
गुम्बु भन्दछन् | |||
-मैलो बिचरो १ | |||
"सांग्रा दिललाई | |||
पृथ्वी कुरङ् छन् । | |||
नीच दिलभित्र | |||
जूटा सुरुङ छन् । | |||
[१६] | |||
छोटा लाल चुच्चे | |||
संस्कार ठुँग्दछन् । | |||
माखा मैला ती | |||
घाउमा पुग्दछन् ! | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 16:44, 16 April 2025
[1१०]
“यहीँ बसौंला
तिम्रो मन भए ।
चकोर तन हुँला
रानी, जून भए ।”
[११]
“घरमा क्वै छैनन् ?"
सोध्छिन् म्हैन्दू ती
जुन-बादलकी
बरवर विन्दु ती ॥
२]
“सारा घर मेरो
सारा देश भाषा ।
तारामण्डल छ
छानो एक खासा ॥”
“हामी सबैमा, यौटै दिलआशा
सबको सुनै सूत
बेटर सब मासा !
एकै जादूमा
बुन्ने ईश्वरले
भन्छन् यै स्वरले-
आधषा सुन्दरमा
एकै मन्दिरमा
सारा जहान छन् !
प्रेम हो जिन्दगी
हेलाँ चिहान छन् ॥”
र]
म्हेन्दु भन्दछिन्-
बुलबुल वनवाणी ।
“शहर के गर्ला
हाम्रो सरानी ?
भन्छ हामीलाई
थाक्से भटेनी ?
हेला गर्छ रे
गिज्याई भन्छ रे
हाम्रो थाप्लोमा
तातो खरानी ॥”
१४]
भरखर रोएकी
जूनको करी दैं ।
मुसमुस हाँस्दछिन्
स्वर्ग परी कै !
१५]
“हा हा चुच्चाको
बोली छिचरो"
गुम्बु भन्दछन्
-मैलो बिचरो १
"सांग्रा दिललाई
पृथ्वी कुरङ् छन् ।
नीच दिलभित्र
जूटा सुरुङ छन् ।
[१६]
छोटा लाल चुच्चे
संस्कार ठुँग्दछन् ।
माखा मैला ती
घाउमा पुग्दछन् !