Page:Mhendu.pdf/6: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
सिद्धान्त केही मात्रामा यस गीतिकाव्यले प्रकट गर्दछ । थोरै मीठा शब्दमा | सिद्धान्त केही मात्रामा यस गीतिकाव्यले प्रकट गर्दछ । थोरै मीठा शब्दमा | ||
सौन्दर्यका रसिला | सौन्दर्यका रसिला झल्याकझुलुक, जस्तो तादीका बहुल तरङ्गमा घामको | ||
यतिभन्दा त यहाँ केही पाइयोइन तर यो उच्च कवि र कलाकारहरूलाई | यतिभन्दा त यहाँ केही पाइयोइन तर यो उच्च कवि र कलाकारहरूलाई | ||
नयाँ दिशातिर लैजान खोज्ने, | नयाँ दिशातिर लैजान खोज्ने, बिउँझाउने घचघच मात्र हो । यो गीतिकाव्य | ||
अंग्रेजीमा बेलाड्को ढङ्ग लिन खोज्दछ र प्रेमको उच्चता, विशालता र | अंग्रेजीमा बेलाड्को ढङ्ग लिन खोज्दछ र प्रेमको उच्चता, विशालता र | ||
अमरत्व यसको आत्मा हो । यो पनि वियोगात्मक छ तर वियोगलाई नै | अमरत्व यसको आत्मा हो । यो पनि वियोगात्मक छ तर वियोगलाई नै | ||
संयोगको रूप दिएर मृत्युको काँढाको तीखो टुप्पा मार्दछ र जीवनपछिको | संयोगको रूप दिएर मृत्युको काँढाको तीखो टुप्पा मार्दछ र जीवनपछिको | ||
अनन्त जीवन तथा शान्तिको तत्त्वको | अनन्त जीवन तथा शान्तिको तत्त्वको सङ्केत गर्दछ । युद्धभन्दा बलिदान | ||
ठूलो छ | ठूलो छ– त्यो आफ्नै । आत्मसमर्पण नै सर्वोच्च मार्ग हो र जीवनको | ||
महान् विजय हो र | महान् विजय हो र प्रेमपथ नै सर्वोत्तम पथ हो भन्ने झल्केला । तर | ||
सिद्धान्तले कविता बन्दैन, कविताबाट बगेर आएको | सिद्धान्तले कविता बन्दैन, कविताबाट बगेर आएको वस्तु कति | ||
प्रभावकारितासँग मुटुभित्र पस्तछ सो रसिक र पारखीको चेतबाट मात्र | प्रभावकारितासँग मुटुभित्र पस्तछ सो रसिक र पारखीको चेतबाट मात्र | ||
थाहा पाइन्छ । मलाई यो ढङ्गरङ्गमा बडो आनन्द लाग्यो लेखिदिएँ । सिपी | थाहा पाइन्छ । मलाई यो ढङ्गरङ्गमा बडो आनन्द लाग्यो लेखिदिएँ । सिपी | ||
फाल्यो लहरले । मोती छ कि छैन वा कति छन् यो विशेषज्ञले हेर्ला । बजारमा | फाल्यो लहरले । मोती छ कि छैन वा कति छन् यो विशेषज्ञले हेर्ला । बजारमा | ||
पुर्याएर मोलहरूमा झगडा गर्ने काम हामी समालोचक या व्यापारीहरूलाई | |||
छोडिदिऊँ । यौ एक दिनको लहडी लहरको सिपीको फेंक हो । | |||
चैत्र ३१ गते २०१५ {{gap|10em}} '''लक्ष्मीप्रसाद देवकोटा'''<br/> | चैत्र ३१ गते २०१५ {{gap|10em}} '''लक्ष्मीप्रसाद देवकोटा'''<br/> | ||
कविकुञ्ज, मैतीदेवी, कान्तिपुरी | कविकुञ्ज, मैतीदेवी, कान्तिपुरी |
Revision as of 12:58, 18 April 2025
सिद्धान्त केही मात्रामा यस गीतिकाव्यले प्रकट गर्दछ । थोरै मीठा शब्दमा सौन्दर्यका रसिला झल्याकझुलुक, जस्तो तादीका बहुल तरङ्गमा घामको यतिभन्दा त यहाँ केही पाइयोइन तर यो उच्च कवि र कलाकारहरूलाई नयाँ दिशातिर लैजान खोज्ने, बिउँझाउने घचघच मात्र हो । यो गीतिकाव्य अंग्रेजीमा बेलाड्को ढङ्ग लिन खोज्दछ र प्रेमको उच्चता, विशालता र अमरत्व यसको आत्मा हो । यो पनि वियोगात्मक छ तर वियोगलाई नै संयोगको रूप दिएर मृत्युको काँढाको तीखो टुप्पा मार्दछ र जीवनपछिको अनन्त जीवन तथा शान्तिको तत्त्वको सङ्केत गर्दछ । युद्धभन्दा बलिदान ठूलो छ– त्यो आफ्नै । आत्मसमर्पण नै सर्वोच्च मार्ग हो र जीवनको महान् विजय हो र प्रेमपथ नै सर्वोत्तम पथ हो भन्ने झल्केला । तर सिद्धान्तले कविता बन्दैन, कविताबाट बगेर आएको वस्तु कति प्रभावकारितासँग मुटुभित्र पस्तछ सो रसिक र पारखीको चेतबाट मात्र थाहा पाइन्छ । मलाई यो ढङ्गरङ्गमा बडो आनन्द लाग्यो लेखिदिएँ । सिपी फाल्यो लहरले । मोती छ कि छैन वा कति छन् यो विशेषज्ञले हेर्ला । बजारमा पुर्याएर मोलहरूमा झगडा गर्ने काम हामी समालोचक या व्यापारीहरूलाई छोडिदिऊँ । यौ एक दिनको लहडी लहरको सिपीको फेंक हो ।
चैत्र ३१ गते २०१५ लक्ष्मीप्रसाद देवकोटा
कविकुञ्ज, मैतीदेवी, कान्तिपुरी