Page:Bhikari.pdf/6: Difference between revisions
Appearance
No edit summary Tag: Manual revert |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
१ | {{c|१}} | ||
हेर भिखारी अडि अडि आयो | हेर भिखारी अडि अडि आयो | ||
:::करुण दृष्टिले नजर | :::करुण दृष्टिले नजर उठायो । | ||
गाढा दुखको मौन | गाढा दुखको मौन प्रकाश । | ||
:::झिना आशा-तार बजायो | :::झिना आशा-तार बजायो । | ||
घाम उज्यालो आँगन | घाम उज्यालो आँगन पास । | ||
:::एक बिन्दुमा गोल खसायो | :::एक बिन्दुमा गोल खसायो | ||
:::जीवनको | :::जीवनको इतिहास । | ||
२ | {{c|२}} | ||
हेर, हेर ती झुत्रा चिथरा | हेर, हेर ती झुत्रा, चिथरा | ||
:::हाय! हे समय | :::हाय ! हे समय निष्ठुर । | ||
जीवनप थमा बिचार पथरा! | जीवनप थमा बिचार पथरा ! | ||
:::काँपिरहेको | :::काँपिरहेको थुरथुर । | ||
झल्लर झोली बढाउँछ, | झल्लर झोली बढाउँछ, बबुरा । | ||
:::करले अस्थिर, | :::करले अस्थिर, कातर । | ||
३ | {{c|३}} | ||
बर्ष-बर्षका हेर तुषारा | बर्ष-बर्षका हेर तुषारा | ||
:::शिरको उपर गिरेको। | :::शिरको उपर गिरेको। | ||
</poem> | </poem> | ||
}} | }} |
Revision as of 13:34, 27 January 2025
This page has been proofread
भिखारी
१
हेर भिखारी अडि अडि आयो
करुण दृष्टिले नजर उठायो ।
गाढा दुखको मौन प्रकाश ।
झिना आशा-तार बजायो ।
घाम उज्यालो आँगन पास ।
एक बिन्दुमा गोल खसायो
जीवनको इतिहास ।
२
हेर, हेर ती झुत्रा, चिथरा
हाय ! हे समय निष्ठुर ।
जीवनप थमा बिचार पथरा !
काँपिरहेको थुरथुर ।
झल्लर झोली बढाउँछ, बबुरा ।
करले अस्थिर, कातर ।
३
बर्ष-बर्षका हेर तुषारा
शिरको उपर गिरेको।