Page:Bhikari.pdf/7: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
हेर आँसुका खहरेहरूका | हेर आँसुका खहरेहरूका | ||
:::मुखमा खोंच परेको, | :::मुखमा खोंच परेको, | ||
दिन | दिन दिनको त्यो छातीमाथी | ||
:::चिरा चारक्क | :::चिरा चारक्क चिरेको । | ||
४ | ४ | ||
अडि अडि धरमर स्वाँ स्वाँ गर्दै | अडि अडि धरमर स्वाँ स्वाँ !! गर्दै | ||
:::मौन | :::मौन बिलौना वरिपरी भर्दै | ||
आर्तनादका हृदय | आर्तनादका हृदय कुटी, | ||
:::जड लट्ठीको भरमा पर्दै | :::जड लट्ठीको भरमा पर्दै | ||
भन्दछ स्वरले छाती चिर्दै | भन्दछ स्वरले छाती चिर्दै, | ||
:::चामल एक | :::'चामल एक मुठी ।' | ||
जीवनभरको एक पुकारा | जीवनभरको एक पुकारा | ||
:::चामल एक | :::'चामल एक मुठी ।' | ||
५ | ५ | ||
मानिससँगमा मानिसको यो | मानिससँगमा मानिसको यो | ||
:::अन्तर्दिलको | :::अन्तर्दिलको रोदन । | ||
भाईहरुसँग भिक्षाको यो | भाईहरुसँग भिक्षाको यो | ||
:::मुठी | :::मुठी दयाको याचना । | ||
घाम उज्यालो आँगनमा यो | घाम उज्यालो आँगनमा यो | ||
:::एक आँध्यारो | :::एक आँध्यारो अवलोकन । | ||
गुलबहरूको | गुलबहरूको हाँसोबीच यो, | ||
:::एक | :::एक उन्यौको रोदन । | ||
६ | ६ | ||
को होला यो, कसको छोरा? | को होला यो, कसको छोरा ? | ||
:::कसको बाबु गरीब? | :::कसको बाबु गरीब ? | ||
</poem> | </poem> | ||
}} | }} |
Revision as of 16:05, 27 January 2025
This page has been proofread
हेर आँसुका खहरेहरूका
मुखमा खोंच परेको,
दिन दिनको त्यो छातीमाथी
चिरा चारक्क चिरेको ।
४
अडि अडि धरमर स्वाँ स्वाँ !! गर्दै
मौन बिलौना वरिपरी भर्दै
आर्तनादका हृदय कुटी,
जड लट्ठीको भरमा पर्दै
भन्दछ स्वरले छाती चिर्दै,
'चामल एक मुठी ।'
जीवनभरको एक पुकारा
'चामल एक मुठी ।'
५
मानिससँगमा मानिसको यो
अन्तर्दिलको रोदन ।
भाईहरुसँग भिक्षाको यो
मुठी दयाको याचना ।
घाम उज्यालो आँगनमा यो
एक आँध्यारो अवलोकन ।
गुलबहरूको हाँसोबीच यो,
एक उन्यौको रोदन ।
६
को होला यो, कसको छोरा ?
कसको बाबु गरीब ?