Page:Ek chihan.pdf/54: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{Right|{{larger|'''सत्र'''}}}} | {{Right|{{larger|'''सत्र'''}}}} | ||
त्यस दिन | त्यस दिन शिव नारान जहान र केटाकेटी सबैलाई खेतमा छाडी अलि | ||
सबेरै घर फर्के । डाक्टर | सबेरै घर फर्के । डाक्टर गोदत्त प्रसादलाई भेट्टाइ हाल्नु पर्छ भन्ने मनसाय | ||
गरी | गरी शिव नारान हत्तरपत्त फर्कि रहेका थिए । नानीथकुँले भात पकाउन नगई | ||
लतमायाले नै साबिक भात पकाएको भए डाक्टर | लतमायाले नै साबिक झैँ भात पकाएको भए डाक्टर गोदत्त प्रसाद घरमा | ||
भेटिने पनि थिए । | भेटिने पनि थिए । | ||
तर | तर शिव नारानले डाक्टर गोदत्त प्रसादलाई आफ्नै घरमुनि भेट्टाए । | ||
डाक्टर | डाक्टर गोदत्त प्रसादलाई हेर्न छिमेकी घरका आइमाईहरू पनि झ्याल | ||
झ्यालमा झुम्मि रहेका थिए । यो दृश्य पनि शिव नारानले आउँदाआउँदै देखे । | |||
यो देखेर उनलाई झन् | यो देखेर उनलाई झन् झौँक चल्यो । | ||
शिव नारानले डाक्टर गोदत्त प्रसादलाई वास्तै गरेनन् । बरु डाक्टर | |||
गोदत्त प्रसाद नै अडेर शिव नारानसँग बोले– "आज त सबेरै आउनु भयो !" | |||
शिव नारानलाई यो झन् मन परेन तर रिसाउन पनि शिव नारानले | |||
ठिक देखेनन् । एकछिन के गरूँ, कसो गरुँ गरेर शिव नारान बोले– "अँ ।" | |||
"धेरै दिन भयो तपाईंसित कुराकानी गर्न नपाएको, आज सबेरै फर्कनु | "धेरै दिन भयो तपाईंसित कुराकानी गर्न नपाएको, आज सबेरै फर्कनु | ||
भएको मौकामा | भएको मौकामा एक छिन कुराकानी गरिहालूँ" भन्दै डाक्टर गोदत्त प्रसाद | ||
शिव नारानसाथ फेरि माथि आउन खोजे । | |||
शिव नारानलाई पर्यो फसाद । उनी भित्रभित्रै रिसले चुर भए तर केही | |||
भन्नु पनि असभ्यता हुने भयो । के गरूँ, के गरूँ, के | भन्नु पनि असभ्यता प्रकट हुने जाने भयो । के गरूँ, के गरूँ, के भनूँ, के भनूँ | ||
गर्दैमा झटपट | गर्दैमा झटपट शिव नारानले भने– "भैगो, फर्कि सक्नु भएको मानिसले किन | ||
फेरि दुःख गर्ने !" | फेरि दुःख गर्ने !" | ||
"केही दुःख छैन मलाई, | "केही दुःख छैन मलाई, तपाईं जस्तासित भेटघाट गरी कुराकानी | ||
गर्नु पनि केको दुःख ! बरु सुखको कुरा हो । यस्तै सौभाग्य जीवनले | गर्नु पनि केको दुःख ! बरु सुखको कुरा हो । यस्तै मात्र सौभाग्य जीवनले | ||
पाइ रहोस् न ।" मन्द मन्द मुस्काउँदै डाक्टर गोदत्त प्रसादले भने । | |||
शिव नारानले केही पनि भन्न सकेनन् । डाक्टर गोदत्त प्रसाद पनि | |||
शिव नारान सँगसँगै फेरि माथि उक्लन थाले । | |||
{{nop}} | {{nop}} |
Latest revision as of 12:59, 22 June 2025
सत्र
त्यस दिन शिव नारान जहान र केटाकेटी सबैलाई खेतमा छाडी अलि सबेरै घर फर्के । डाक्टर गोदत्त प्रसादलाई भेट्टाइ हाल्नु पर्छ भन्ने मनसाय गरी शिव नारान हत्तरपत्त फर्कि रहेका थिए । नानीथकुँले भात पकाउन नगई लतमायाले नै साबिक झैँ भात पकाएको भए डाक्टर गोदत्त प्रसाद घरमा भेटिने पनि थिए ।
तर शिव नारानले डाक्टर गोदत्त प्रसादलाई आफ्नै घरमुनि भेट्टाए । डाक्टर गोदत्त प्रसादलाई हेर्न छिमेकी घरका आइमाईहरू पनि झ्याल झ्यालमा झुम्मि रहेका थिए । यो दृश्य पनि शिव नारानले आउँदाआउँदै देखे । यो देखेर उनलाई झन् झौँक चल्यो ।
शिव नारानले डाक्टर गोदत्त प्रसादलाई वास्तै गरेनन् । बरु डाक्टर गोदत्त प्रसाद नै अडेर शिव नारानसँग बोले– "आज त सबेरै आउनु भयो !"
शिव नारानलाई यो झन् मन परेन तर रिसाउन पनि शिव नारानले ठिक देखेनन् । एकछिन के गरूँ, कसो गरुँ गरेर शिव नारान बोले– "अँ ।"
"धेरै दिन भयो तपाईंसित कुराकानी गर्न नपाएको, आज सबेरै फर्कनु भएको मौकामा एक छिन कुराकानी गरिहालूँ" भन्दै डाक्टर गोदत्त प्रसाद शिव नारानसाथ फेरि माथि आउन खोजे ।
शिव नारानलाई पर्यो फसाद । उनी भित्रभित्रै रिसले चुर भए तर केही भन्नु पनि असभ्यता प्रकट हुने जाने भयो । के गरूँ, के गरूँ, के भनूँ, के भनूँ गर्दैमा झटपट शिव नारानले भने– "भैगो, फर्कि सक्नु भएको मानिसले किन फेरि दुःख गर्ने !"
"केही दुःख छैन मलाई, तपाईं जस्तासित भेटघाट गरी कुराकानी गर्नु पनि केको दुःख ! बरु सुखको कुरा हो । यस्तै मात्र सौभाग्य जीवनले पाइ रहोस् न ।" मन्द मन्द मुस्काउँदै डाक्टर गोदत्त प्रसादले भने ।
शिव नारानले केही पनि भन्न सकेनन् । डाक्टर गोदत्त प्रसाद पनि शिव नारान सँगसँगै फेरि माथि उक्लन थाले ।