Jump to content

Page:Ritubichar.pdf/63: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|७९}}
{{pcn|७९}}
रातमा घुसदा शीत दुःखीका भित्र आँतमा।
रातमा घुसदा शीत दुःखीका भित्र आँतमा ।
दाँतको झगडा हुन्छ को जाने कुन बातमा।।
दाँतको झगडा हुन्छ को जाने कुन बातमा ॥


{{pcn|८०}}
{{pcn|८०}}
कन्था बिकामका भद्दा थाङ्नामा मस्त भैकन।
कन्था बिकामका भद्दा थाङ्नामा मस्त भैकन ।
हालका कविजी जस्तै लागे गरिब खुम्चिन।।
हालका कविजी जस्तै लागे गरिब खुम्चिन ॥


{{pcn|८१}}
{{pcn|८१}}
कालो तरङ्गसङ्कीर्ण दह झैं पान्थको मन।
कालो तरङ्गसङ्कीर्ण दह झैं पान्थको मन ।
फोरी नयनको बाँध लाग्यो साह्रै छचल्किन।।
फोरी नयनको बाँध लाग्यो साह्रै छचल्किन ॥


{{pcn|८२}}
{{pcn|८२}}
घडीतुल्य पला लाग्छन्, वर्षतुल्य घडी सब।
घडीतुल्य पला लाग्छन्, वर्षतुल्य घडी सब ।
दुःखी दाह्रा किटी भोग्छ रातको शीत गौरव।।
दुःखी दाह्रा किटी भोग्छ रातको शीत गौरव ॥


{{pcn|८३}}
{{pcn|८३}}
खुम्च्याउँछन् सबैलाई काला दीर्घ विभावरी।
खुम्च्याउँछन् सबैलाई काला दीर्घ विभावरी ।
कठै घोर अविद्याका गह्रुङ्गा गठरीसरी।।
कठै घोर अविद्याका गह्रुङ्गा गठरीसरी ॥


{{pcn|८४}}
{{pcn|८४}}
जुन रातविषे हुन्छ दुःखीको प्राणसंशय।
जुन रातविषे हुन्छ दुःखीको प्राणसंशय ।
सुखीलाई उनै रात सुधाका लहरीमय।।
सुखीलाई उनै रात सुधाका लहरीमय ॥


{{pcn|८५}}
{{pcn|८५}}
सुखीका सुखको साक्षी दुःखको दुःखवर्धन।
सुखीका सुखको साक्षी दुःखको दुःखवर्धन ।
झुल्कन्छ रातमा झुल्का फुलाई खूप गर्धन।।
झुल्कन्छ रातमा झुल्का फुलाई खूप गर्धन ॥


{{pcn|८६}}
{{pcn|८६}}
दुःखी कौरव झैं खिन्न सुखी पाण्डव झैं बनी।
दुःखी कौरव झैं खिन्न सुखी पाण्डव झैं बनी ।
हेर्दछन् द्रौपदीचीरतुल्य हेमन्तयामिनी।।
हेर्दछन् द्रौपदीचीरतुल्य हेमन्तयामिनी ॥


{{pcn|८७}}
{{pcn|८७}}
पोखरीमा बिलायेकी देखी कुमुदिनीकन।
पोखरीमा बिलायेकी देखी कुमुदिनीकन ।
लागे कुमुदिनीनाथ करुणावश पग्लन।।
लागे कुमुदिनीनाथ करुणावश पग्लन ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 18:52, 5 May 2025

This page has not been proofread

७९
रातमा घुसदा शीत दुःखीका भित्र आँतमा ।
दाँतको झगडा हुन्छ को जाने कुन बातमा ॥

८०
कन्था बिकामका भद्दा थाङ्नामा मस्त भैकन ।
हालका कविजी जस्तै लागे गरिब खुम्चिन ॥

८१
कालो तरङ्गसङ्कीर्ण दह झैं पान्थको मन ।
फोरी नयनको बाँध लाग्यो साह्रै छचल्किन ॥

८२
घडीतुल्य पला लाग्छन्, वर्षतुल्य घडी सब ।
दुःखी दाह्रा किटी भोग्छ रातको शीत गौरव ॥

८३
खुम्च्याउँछन् सबैलाई काला दीर्घ विभावरी ।
कठै घोर अविद्याका गह्रुङ्गा गठरीसरी ॥

८४
जुन रातविषे हुन्छ दुःखीको प्राणसंशय ।
सुखीलाई उनै रात सुधाका लहरीमय ॥

८५
सुखीका सुखको साक्षी दुःखको दुःखवर्धन ।
झुल्कन्छ रातमा झुल्का फुलाई खूप गर्धन ॥

८६
दुःखी कौरव झैं खिन्न सुखी पाण्डव झैं बनी ।
हेर्दछन् द्रौपदीचीरतुल्य हेमन्तयामिनी ॥

८७
पोखरीमा बिलायेकी देखी कुमुदिनीकन ।
लागे कुमुदिनीनाथ करुणावश पग्लन ॥