Page:Ritubichar.pdf/56: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|१६}} | {{pcn|१६}} | ||
लम्तन्न भै निदायेको बडो आनन्दमा | लम्तन्न भै निदायेको बडो आनन्दमा परी । | ||
औंलाको प्रतिमातुल्य कुइरो हुन्छ त्यो | औंलाको प्रतिमातुल्य कुइरो हुन्छ त्यो घरी ॥ | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
बालसूर्यप्रभाले त्यो फुस्स फुस्कन्छ | बालसूर्यप्रभाले त्यो फुस्स फुस्कन्छ सुस्तरी । | ||
व्युत्थानकलनाद्वारा संयमीको | व्युत्थानकलनाद्वारा संयमीको मनैसरी ॥ | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
विचार गर्दा उसको न रेखा छ न रङ्ग | विचार गर्दा उसको न रेखा छ न रङ्ग छ । | ||
ब्रह्ममा विश्व झैं खाली भ्रान्तिको त्यो तरङ्ग | ब्रह्ममा विश्व झैं खाली भ्रान्तिको त्यो तरङ्ग छ ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
भित्र अत्यन्त निःसार फुस्स आकार | भित्र अत्यन्त निःसार फुस्स आकार बाहिर । | ||
मायाजञ्जाल झैं हुस्सू लठारिन्छ | मायाजञ्जाल झैं हुस्सू लठारिन्छ सबैतिर ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
शीतरेखा जमेको छ उसमा भित्र | शीतरेखा जमेको छ उसमा भित्र बेसरी । | ||
सङ्कल्पशक्तिका साथ | सङ्कल्पशक्तिका साथ संसारमहिमासरी ॥ | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
चोटा कोठा सबै चाली पुग्छ सुस्त | चोटा कोठा सबै चाली पुग्छ सुस्त सबैतिर । | ||
हुस्सू भये पनी नाम, काम हुस्सू कहाँ छ | हुस्सू भये पनी नाम, काम हुस्सू कहाँ छ र ! | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
विचित्र जादूगरका जादूको शक्तिले | विचित्र जादूगरका जादूको शक्तिले सरी । | ||
एकै डल्लो गरिदिन्छ उसले | एकै डल्लो गरिदिन्छ उसले दृष्टिमाधुरी ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
कुइराको कडा पर्दा लर्कँदा त्यो | कुइराको कडा पर्दा लर्कँदा त्यो सबैतिर । | ||
दृष्टिको ज्योति जाँदैन बित्ताभर पनी | दृष्टिको ज्योति जाँदैन बित्ताभर पनी पर ॥ | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
न पक्षीको कुनै शब्द, न प्रभा | न पक्षीको कुनै शब्द, न प्रभा दिननाथको । | ||
भेद छुट्ट्याउनै गाह्रो रातको न | भेद छुट्ट्याउनै गाह्रो रातको न प्रभातको ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:43, 5 May 2025
१६
लम्तन्न भै निदायेको बडो आनन्दमा परी ।
औंलाको प्रतिमातुल्य कुइरो हुन्छ त्यो घरी ॥
१७
बालसूर्यप्रभाले त्यो फुस्स फुस्कन्छ सुस्तरी ।
व्युत्थानकलनाद्वारा संयमीको मनैसरी ॥
१८
विचार गर्दा उसको न रेखा छ न रङ्ग छ ।
ब्रह्ममा विश्व झैं खाली भ्रान्तिको त्यो तरङ्ग छ ॥
१९
भित्र अत्यन्त निःसार फुस्स आकार बाहिर ।
मायाजञ्जाल झैं हुस्सू लठारिन्छ सबैतिर ॥
२०
शीतरेखा जमेको छ उसमा भित्र बेसरी ।
सङ्कल्पशक्तिका साथ संसारमहिमासरी ॥
२१
चोटा कोठा सबै चाली पुग्छ सुस्त सबैतिर ।
हुस्सू भये पनी नाम, काम हुस्सू कहाँ छ र !
२२
विचित्र जादूगरका जादूको शक्तिले सरी ।
एकै डल्लो गरिदिन्छ उसले दृष्टिमाधुरी ॥
२३
कुइराको कडा पर्दा लर्कँदा त्यो सबैतिर ।
दृष्टिको ज्योति जाँदैन बित्ताभर पनी पर ॥
२४
न पक्षीको कुनै शब्द, न प्रभा दिननाथको ।
भेद छुट्ट्याउनै गाह्रो रातको न प्रभातको ॥