Jump to content

Page:Ek chihan.pdf/92: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""किसान राजा हुन्, सम्राट् हुन्, देउता हुन्, परमात्मा हुन् ।" व्यङ्ग्य भावमा रामबहादुरले भने । "किसानमाथि व्यङ्ग्य हानेर तपाईं यसरी उपेक्षा नगर्नुहोला रामबहादुरजी ! तपाईंलाई म यो पन..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"किसान राजा हुन्, सम्राट् हुन्, देउता हुन्, परमात्मा हुन् ।" व्यङ्ग्य भावमा रामबहादुरले भने ।
"किसान राजा हुन्, सम्राट् हुन्, देउता हुन्, परमात्मा हुन् ।" व्यङ्ग्य  
भावमा रामबहादुरले भने ।

"किसानमाथि व्यङ्ग्य हानेर तपाईं यसरी उपेक्षा नगर्नुहोला रामबहादुरजी ! तपाईंलाई म यो पनि बताइदिन चाहन्छु- एक चोटिलाई मैले क्षमा गरेको छु । किसान अरू थोक केही नभए तापनि तपाईंको अन्नदाता हो, आफ्नो पसिना बगाएर समाज र देशलाई पाल्ने र रगत दिएर संसारलाई जिन्दगी दिइरहने एउटा त्यागी र तपस्वी जाति हो । अझ योभन्दा पनि बढ्ता तपाईं थाहा पाउन चाहनुहुन्छ भने पसिनाको परिश्रम र बलिदानको नातामा संसारमा सबभन्दा ठुलो किसान हो, जसलाई तपाईं ईश्वर भन्न चाहनुहुन्छ कि परमेश्वर अथवा जे भन्नोस् ।" बडो गर्वसाथ शिवनारानले भने ।
"किसानमाथि व्यङ्ग्य हानेर तपाईं यसरी उपेक्षा नगर्नुहोला  
रामबहादुरजी ! तपाईंलाई म यो पनि बताइदिन चाहन्छु- एक चोटिलाई  
मैले क्षमा गरेको छु । किसान अरू थोक केही नभए तापनि तपाईंको  
अन्नदाता हो, आफ्नो पसिना बगाएर समाज र देशलाई पाल्ने र रगत दिएर  
संसारलाई जिन्दगी दिइरहने एउटा त्यागी र तपस्वी जाति हो । अझ योभन्दा  
पनि बढ्ता तपाईं थाहा पाउन चाहनुहुन्छ भने पसिनाको परिश्रम र बलिदानको  
नातामा संसारमा सबभन्दा ठुलो किसान हो, जसलाई तपाईं ईश्वर भन्न  
चाहनुहुन्छ कि परमेश्वर अथवा जे भन्नोस् ।" बडो गर्वसाथ शिवनारानले  
भने ।

"साह्रै बढ्ता भयो, शिवनारान ! झट्टै तिमी समालिएनौ भने म तिमीलाई साफ भनिदिन्छु, मलाई अब सहन गाह्रो हुन्छ ।" खुब रिसाएर रामबहादुरले भने ।
"साह्रै बढ्ता भयो, शिवनारान ! झट्टै तिमी समालिएनौ भने म  
तिमीलाई साफ भनिदिन्छु, मलाई अब सहन गाह्रो हुन्छ ।" खुब रिसाएर राम
बहादुरले भने ।

"धम्की देखाउने बानी हटाउनोस्, रामबहादुरजी ! किसानका छोरामा जागृति आइसकेको छ । जमाना पहिचान्ने बुद्धिमानी गर्नोस् । तपाईंसित म प्रार्थना गर्छु, यो तपाईंलाई मेरो सल्लाह हो ।" गर्वसाथ शिवनारानले भने ।
"धम्की देखाउने बानी हटाउनोस्, रामबहादुरजी ! किसानका छोरामा  
जागृति आइसकेको छ । जमाना पहिचान्ने बुद्धिमानी गर्नोस् । तपाईंसित म  
प्रार्थना गर्छु, यो तपाईंलाई मेरो सल्लाह हो ।" गर्वसाथ शिवनारानले भने ।

"के त ? तिमी आफ्नी बहिनी सुब्बासाहेबलाई दिँदै नदिने भयौ ?" अलि नरमजस्तो भएर रामबहादुरले भने ।
"के त ? तिमी आफ्नी बहिनी सुब्बासाहेबलाई दिँदै नदिने भयौ ?"  
अलि नरमजस्तो भएर रामबहादुरले भने ।

"म फेरि पनि एक चोटि क्षमा गर्छु, रामबहादुरजी ! कदापि फेरि यस्तो लबज ननिकाल्नुहोला; म यसलाई गाली सम्झन्छु । म यो पनि भनिदिन्छु- फेरि यस्तो बकबक गर्नुभयो भने नतिजा यति नराम्रो हुन जान्छ कि मैले काबुमा ल्याउन नसक्ने हुन जान्छ ।" निकै रिसाएर ठुलो स्वरमा शिवनारानले भने ।
"म फेरि पनि एक चोटि क्षमा गर्छु, रामबहादुरजी ! कदापि फेरि  
यस्तो लबज ननिकाल्नुहोला; म यसलाई गाली सम्झन्छु । म यो पनि भनि
दिन्छु- फेरि यस्तो बकबक गर्नुभयो भने नतिजा यति नराम्रो हुन जान्छ कि  
मैले काबुमा ल्याउन नसक्ने हुन जान्छ ।" निकै रिसाएर ठुलो स्वरमा शिव
नारानले भने ।

ठाकठुक आवाज सुनेर लतमाया, हाकुमाया, नानीथकुं सबै उनीहरू कुरा गरिरहेको ठाउँमा आइपुगे । शिवनारानका घरमा भएका मानिस जम्मा भएको देखेर रामबहादुरलाई अलि सरम भयो । उनले नरम भावमा भने- "तिम्रो बा अष्टनारानले दिने वचन दिइसकेको छ, शिवनारान ! मरि
ठाकठुक आवाज सुनेर लतमाया, हाकुमाया, नानीथकुं सबै उनीहरू  
कुरा गरिरहेको ठाउँमा आइपुगे । शिवनारानका घरमा भएका मानिस  
जम्मा भएको देखेर रामबहादुरलाई अलि सरम भयो । उनले नरम भावमा  
भने- "तिम्रो बा अष्टनारानले दिने वचन दिइसकेको छ, शिवनारान ! मरि

Revision as of 21:17, 20 April 2025

This page has not been proofread

"किसान राजा हुन्, सम्राट् हुन्, देउता हुन्, परमात्मा हुन् ।" व्यङ्ग्य भावमा रामबहादुरले भने ।

"किसानमाथि व्यङ्ग्य हानेर तपाईं यसरी उपेक्षा नगर्नुहोला रामबहादुरजी ! तपाईंलाई म यो पनि बताइदिन चाहन्छु- एक चोटिलाई मैले क्षमा गरेको छु । किसान अरू थोक केही नभए तापनि तपाईंको अन्नदाता हो, आफ्नो पसिना बगाएर समाज र देशलाई पाल्ने र रगत दिएर संसारलाई जिन्दगी दिइरहने एउटा त्यागी र तपस्वी जाति हो । अझ योभन्दा पनि बढ्ता तपाईं थाहा पाउन चाहनुहुन्छ भने पसिनाको परिश्रम र बलिदानको नातामा संसारमा सबभन्दा ठुलो किसान हो, जसलाई तपाईं ईश्वर भन्न चाहनुहुन्छ कि परमेश्वर अथवा जे भन्नोस् ।" बडो गर्वसाथ शिवनारानले भने ।

"साह्रै बढ्ता भयो, शिवनारान ! झट्टै तिमी समालिएनौ भने म तिमीलाई साफ भनिदिन्छु, मलाई अब सहन गाह्रो हुन्छ ।" खुब रिसाएर राम बहादुरले भने ।

"धम्की देखाउने बानी हटाउनोस्, रामबहादुरजी ! किसानका छोरामा जागृति आइसकेको छ । जमाना पहिचान्ने बुद्धिमानी गर्नोस् । तपाईंसित म प्रार्थना गर्छु, यो तपाईंलाई मेरो सल्लाह हो ।" गर्वसाथ शिवनारानले भने ।

"के त ? तिमी आफ्नी बहिनी सुब्बासाहेबलाई दिँदै नदिने भयौ ?" अलि नरमजस्तो भएर रामबहादुरले भने ।

"म फेरि पनि एक चोटि क्षमा गर्छु, रामबहादुरजी ! कदापि फेरि यस्तो लबज ननिकाल्नुहोला; म यसलाई गाली सम्झन्छु । म यो पनि भनि दिन्छु- फेरि यस्तो बकबक गर्नुभयो भने नतिजा यति नराम्रो हुन जान्छ कि मैले काबुमा ल्याउन नसक्ने हुन जान्छ ।" निकै रिसाएर ठुलो स्वरमा शिव नारानले भने ।