Page:Ek chihan.pdf/105: Difference between revisions
→Not proofread: Created page with ""ए तामाङकी छोरी ? झन् बेस, तिम्रा बा पनि यस्तै दुई जात, दुई सम्प्रदायमा सम्बन्ध राख्न चाहने, यस्तै भए मात्र साम्प्रदायिक भाव हटी देशको उन्नति होला भन्ने उहाँको विचार थियो, भनौँ हाम्रो..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"ए तामाङकी छोरी ? झन् बेस, तिम्रा बा पनि यस्तै दुई जात, दुई सम्प्रदायमा सम्बन्ध राख्न चाहने, यस्तै भए मात्र साम्प्रदायिक भाव हटी देशको उन्नति होला भन्ने उहाँको विचार थियो, भनौँ हाम्रो घरभरिको नै यही विचार छ, यसैले तिम्रा दाजुहरू पनि खुसी नै होलान् ।" खुसी भएको भावमा लतमायाले भनिन् । | "ए तामाङकी छोरी ? झन् बेस, तिम्रा बा पनि यस्तै दुई जात, दुई | ||
सम्प्रदायमा सम्बन्ध राख्न चाहने, यस्तै भए मात्र साम्प्रदायिक भाव हटी | |||
देशको उन्नति होला भन्ने उहाँको विचार थियो, भनौँ हाम्रो घरभरिको नै यही | |||
विचार छ, यसैले तिम्रा दाजुहरू पनि खुसी नै होलान् ।" खुसी भएको भावमा | |||
लतमायाले भनिन् । | |||
⬥ | ⬥ | ||
एकाएक बेलुकी पुननारानलाई देखेर शिवनारान तर्सेका थिए । ‘के पो भयो’ भन्ने उनलाई सहसा चिन्ता भएको थियो । पुननारान आएर बस्न पाउँदानपाउँदै शिवनारानले सोधे- "यति बेला किन पुननारान ?" | एकाएक बेलुकी पुननारानलाई देखेर शिवनारान तर्सेका थिए । ‘के | ||
पो भयो’ भन्ने उनलाई सहसा चिन्ता भएको थियो । पुननारान आएर बस्न | |||
पाउँदानपाउँदै शिवनारानले सोधे- "यति बेला किन पुननारान ?" | |||
"हर्षले दुलही भेट्टाएछ । दुई जनाका बीचमा राम्रै प्रेम भएको रहेछ । भोलि नै ल्याओस् भन्ने आमाको र अरू सबैको पनि विचार छ, त्यही सोध्न आएको !" खुसीयालीको भावमा पुननारानले भने । | "हर्षले दुलही भेट्टाएछ । दुई जनाका बीचमा राम्रै प्रेम भएको रहेछ । | ||
भोलि नै ल्याओस् भन्ने आमाको र अरू सबैको पनि विचार छ, त्यही सोध्न | |||
आएको !" खुसीयालीको भावमा पुननारानले भने । | |||
"बडो खुसीको कुरा सुनाउन आयौ तिमीले पुननारान ! कसकी छोरी र जात के नि ?" शिवनारानले पनि खुसीयाली प्रकट गरेर भने । | "बडो खुसीको कुरा सुनाउन आयौ तिमीले पुननारान ! कसकी छोरी | ||
र जात के नि ?" शिवनारानले पनि खुसीयाली प्रकट गरेर भने । | |||
"डिल्लीबजार डेरा गरी बस्ने माहिला तामाङकी छोरी रहिछ । हर्षले काम गर्न गएकै ठाउँमा ऊ पनि ज्यामी भएर काम गर्न आइरहने ।" | "डिल्लीबजार डेरा गरी बस्ने माहिला तामाङकी छोरी रहिछ । हर्षले | ||
काम गर्न गएकै ठाउँमा ऊ पनि ज्यामी भएर काम गर्न आइरहने ।" पुन | |||
नारानले भने । | |||
"बेस भयो, नेवार-पर्वतेको सम्बन्ध अझ बलियो हुन आँटेछ । यस्तै नेवार, पर्वते र मधेसी तीन जाति र संस्कृति मिसिएर एक हुँदै गएपछि नेपाल अऊ सुन्दर र विशाल हुँदै जान्छ । यो काममा हाम्रो घर धेरै अगाडि बढ्ने भयो । हुन्छ, भोलि नै दुलही भित्र्याएर हाम्रो छाप्रोलाई स्वर्ग बनाउन कोसिस गर भन, भोलि नै । म पनि भोलि बिहानै घर आउनेछु ।" शिवनारानले भने । | "बेस भयो, नेवार-पर्वतेको सम्बन्ध अझ बलियो हुन आँटेछ । यस्तै | ||
नेवार, पर्वते र मधेसी तीन जाति र संस्कृति मिसिएर एक हुँदै गएपछि नेपाल | |||
अऊ सुन्दर र विशाल हुँदै जान्छ । यो काममा हाम्रो घर धेरै अगाडि बढ्ने | |||
भयो । हुन्छ, भोलि नै दुलही भित्र्याएर हाम्रो छाप्रोलाई स्वर्ग बनाउन कोसिस | |||
गर भन, भोलि नै । म पनि भोलि बिहानै घर आउनेछु ।" शिवनारानले भने । | |||
{{nop}} |
Revision as of 21:42, 20 April 2025
"ए तामाङकी छोरी ? झन् बेस, तिम्रा बा पनि यस्तै दुई जात, दुई सम्प्रदायमा सम्बन्ध राख्न चाहने, यस्तै भए मात्र साम्प्रदायिक भाव हटी देशको उन्नति होला भन्ने उहाँको विचार थियो, भनौँ हाम्रो घरभरिको नै यही विचार छ, यसैले तिम्रा दाजुहरू पनि खुसी नै होलान् ।" खुसी भएको भावमा लतमायाले भनिन् ।
⬥
एकाएक बेलुकी पुननारानलाई देखेर शिवनारान तर्सेका थिए । ‘के पो भयो’ भन्ने उनलाई सहसा चिन्ता भएको थियो । पुननारान आएर बस्न पाउँदानपाउँदै शिवनारानले सोधे- "यति बेला किन पुननारान ?"
"हर्षले दुलही भेट्टाएछ । दुई जनाका बीचमा राम्रै प्रेम भएको रहेछ । भोलि नै ल्याओस् भन्ने आमाको र अरू सबैको पनि विचार छ, त्यही सोध्न आएको !" खुसीयालीको भावमा पुननारानले भने ।
"बडो खुसीको कुरा सुनाउन आयौ तिमीले पुननारान ! कसकी छोरी र जात के नि ?" शिवनारानले पनि खुसीयाली प्रकट गरेर भने ।
"डिल्लीबजार डेरा गरी बस्ने माहिला तामाङकी छोरी रहिछ । हर्षले काम गर्न गएकै ठाउँमा ऊ पनि ज्यामी भएर काम गर्न आइरहने ।" पुन नारानले भने ।
"बेस भयो, नेवार-पर्वतेको सम्बन्ध अझ बलियो हुन आँटेछ । यस्तै नेवार, पर्वते र मधेसी तीन जाति र संस्कृति मिसिएर एक हुँदै गएपछि नेपाल अऊ सुन्दर र विशाल हुँदै जान्छ । यो काममा हाम्रो घर धेरै अगाडि बढ्ने भयो । हुन्छ, भोलि नै दुलही भित्र्याएर हाम्रो छाप्रोलाई स्वर्ग बनाउन कोसिस गर भन, भोलि नै । म पनि भोलि बिहानै घर आउनेछु ।" शिवनारानले भने ।