Jump to content

Page:Ek chihan.pdf/106: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "अट्ठाइस आज शिवनारानको घरमा विवाहको आनन्द आइरहेको छ, उमङ्ग खेलिरहेको छ, प्रफुल्लताले अट्टहास गरिरहेको छ । हुन त उनको घरभित्र पानी चुहिरहेको छ, चर्केको, मर्केको बढ्दै छ, यद्यपि आज उनक..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
अट्ठाइस
{{right|{{larger|'''अट्ठाइस'''}}}}
आज शिवनारानको घरमा विवाहको आनन्द आइरहेको छ, उमङ्ग खेलिरहेको छ, प्रफुल्लताले अट्टहास गरिरहेको छ । हुन त उनको घरभित्र पानी चुहिरहेको छ, चर्केको, मर्केको बढ्दै छ, यद्यपि आज उनको घर, उनको छाप्रो अन्त्यन्तै खुसी देखिन्छ, एउटा हाँसिरहेको महल खडा भइरहेझैँ आज उनको घरले भव्यता प्रदान गरिरहेको छ । हर्षनारानकी नववधूलाई स्वागत गर्न उनको घरको आकाश उत्सुक भइरहेको देखिन्छ ।


शिवनारान, हाकुमायाहरू पनि एकाबिहानै खेतबाट आज घर आए घरका थकाली शिवनारान भए तापनि आजका नायक हर्षनारान नै बनिरहेका छन् । घरका परिवार मात्र होइन छरछिमेकीहरूले पनि आज हर्षनारानको हिँडाइफिराइ, बसउठ, रूपरङ, बोलीवचन, चालढाल एकएक कुरा बडो चाख लाएर हेरिरहेका छन्
आज शिवनारानको घरमा विवाहको आनन्द आइरहेको छ, उमङ्ग
खेलिरहेको छ, प्रफुल्लताले अट्टहास गरिरहेको छ हुन त
उनको घरभित्र पानी चुहिरहेको छ, चर्केको, मर्केको बढ्दै छ, यद्यपि
आज उनको घर, उनको छाप्रो अन्त्यन्तै खुसी देखिन्छ, एउटा हाँसिरहेको
महल खडा भइरहेझैँ आज उनको घरले भव्यता प्रदान गरिरहेको छ । हर्ष
नारानकी नववधूलाई स्वागत गर्न उनको घरको आकाश उत्सुक भइ
रहेको देखिन्छ


दुलही ल्याउने समय बेलुकातिर निधो भयो । कसरी ल्याउने, कुन विधि उपयोग गर्ने ? यस कुराको पनि घरमा निकै छलफल भयो । ‘कमसेकम अरू केही बन्दोबस्त नभए पनि डोलीमा राखेर त अवश्य ल्याउनुपर्छ । ढोकामा डोली अड्याएर उनलाई भित्र्याउँदा गरिने पूजा सत्कार इत्यादि विधिविधानसम्म त गनैपर्यो । दुई दिनको पाहुना आएको होइन । घर गर्ने, कुल थाम्ने, समाज फलाउने, सृष्टि हँसाउने तथा हर्षनारानको जिन्दगी रसाएर सामाजिक परम्परा फुलाउने जिम्मेवार
शिवनारान, हाकुमायाहरू पनि एकाबिहानै खेतबाट आज घर आए ।
घरका थकाली शिवनारान भए तापनि आजका नायक हर्षनारान नै बनि
रहेका छन् । घरका परिवार मात्र होइन छरछिमेकीहरूले पनि आज हर्ष
नारानको हिँडाइफिराइ, बसउठ, रूपरङ, बोलीवचन, चालढाल एकएक
कुरा बडो चाख लाएर हेरिरहेका छन् ।
 
दुलही ल्याउने समय बेलुकातिर निधो भयो । कसरी ल्याउने, कुन विधि  
उपयोग गर्ने ? यस कुराको पनि घरमा निकै छलफल भयो । ‘कमसेकम अरू  
केही बन्दोबस्त नभए पनि डोलीमा राखेर त अवश्य ल्याउनुपर्छ ।  
ढोकामा डोली अड्याएर उनलाई भित्र्याउँदा गरिने पूजा सत्कार इत्यादि विधि
विधानसम्म त गनैपर्यो । दुई दिनको पाहुना आएको  
होइन । घर गर्ने, कुल थाम्ने, समाज फलाउने, सृष्टि हँसाउने तथा हर्ष
नारानको जिन्दगी रसाएर सामाजिक परम्परा फुलाउने जिम्मेवार

Revision as of 21:46, 20 April 2025

This page has not been proofread

अट्ठाइस

आज शिवनारानको घरमा विवाहको आनन्द आइरहेको छ, उमङ्ग खेलिरहेको छ, प्रफुल्लताले अट्टहास गरिरहेको छ । हुन त उनको घरभित्र पानी चुहिरहेको छ, चर्केको, मर्केको बढ्दै छ, यद्यपि आज उनको घर, उनको छाप्रो अन्त्यन्तै खुसी देखिन्छ, एउटा हाँसिरहेको महल खडा भइरहेझैँ आज उनको घरले भव्यता प्रदान गरिरहेको छ । हर्ष नारानकी नववधूलाई स्वागत गर्न उनको घरको आकाश उत्सुक भइ रहेको देखिन्छ ।

शिवनारान, हाकुमायाहरू पनि एकाबिहानै खेतबाट आज घर आए । घरका थकाली शिवनारान भए तापनि आजका नायक हर्षनारान नै बनि रहेका छन् । घरका परिवार मात्र होइन छरछिमेकीहरूले पनि आज हर्ष नारानको हिँडाइफिराइ, बसउठ, रूपरङ, बोलीवचन, चालढाल एकएक कुरा बडो चाख लाएर हेरिरहेका छन् ।

दुलही ल्याउने समय बेलुकातिर निधो भयो । कसरी ल्याउने, कुन विधि उपयोग गर्ने ? यस कुराको पनि घरमा निकै छलफल भयो । ‘कमसेकम अरू केही बन्दोबस्त नभए पनि डोलीमा राखेर त अवश्य ल्याउनुपर्छ । ढोकामा डोली अड्याएर उनलाई भित्र्याउँदा गरिने पूजा सत्कार इत्यादि विधि विधानसम्म त गनैपर्यो । दुई दिनको पाहुना आएको होइन । घर गर्ने, कुल थाम्ने, समाज फलाउने, सृष्टि हँसाउने तथा हर्ष नारानको जिन्दगी रसाएर सामाजिक परम्परा फुलाउने जिम्मेवार