Page:Ritubichar.pdf/50: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|७०}} | {{pcn|७०}} | ||
हुटिट्याउँ, हिलेकौवा, जलेवा, बक, | हुटिट्याउँ, हिलेकौवा, जलेवा, बक, चाँचर । | ||
खेतीका कुह्रुवातुल्य खेतैमा गर्दछन् | खेतीका कुह्रुवातुल्य खेतैमा गर्दछन् घर ॥ | ||
{{pcn|७१}} | {{pcn|७१}} | ||
साना रुगरुगायेर दौडने दिव्य | साना रुगरुगायेर दौडने दिव्य खञ्जन । | ||
गतिसौन्दर्यले साह्रै गर्दछन् | गतिसौन्दर्यले साह्रै गर्दछन् मनरञ्जन ॥ | ||
{{pcn|७२}} | {{pcn|७२}} | ||
त्यो छिटो, छरितो, राम्रो तिनको | त्यो छिटो, छरितो, राम्रो तिनको फुर्फुराहट । | ||
हेर्दा भित्र छचल्किन्छ प्रेमपीयूषको | हेर्दा भित्र छचल्किन्छ प्रेमपीयूषको घट ॥ | ||
{{pcn|७३}} | {{pcn|७३}} | ||
जता हेर्यो उतै राम्रो आनन्दी रङ्ग | जता हेर्यो उतै राम्रो आनन्दी रङ्ग लोकको । | ||
छैन संसारमा नामनिशाना दुःख | छैन संसारमा नामनिशाना दुःख शोकको ॥ | ||
{{pcn|७४}} | {{pcn|७४}} | ||
खोली कमलको छाता हम्काई | खोली कमलको छाता हम्काई काशचामर । | ||
ऋतुराजैसरी गम्क्यो शरत्काल | ऋतुराजैसरी गम्क्यो शरत्काल मनोहर ॥ | ||
{{pcn|७५}} | {{pcn|७५}} | ||
फूलका मदको गन्ध भरियेको | फूलका मदको गन्ध भरियेको छतीवन । | ||
शरत्को वनमा बद्ध हात्तीतुल्य छ | शरत्को वनमा बद्ध हात्तीतुल्य छ शोभन ॥ | ||
{{pcn|७६}} | {{pcn|७६}} | ||
वनमा फलपुष्पादि विशेष नभये | वनमा फलपुष्पादि विशेष नभये पनि । | ||
झ्याङ्गिएको छ त्यो ज्यादा बनी गाम्भीर्यको | झ्याङ्गिएको छ त्यो ज्यादा बनी गाम्भीर्यको धनी ॥ | ||
{{pcn|७७}} | {{pcn|७७}} | ||
वसन्तकै सरी सारा बगैंचाको बहार | वसन्तकै सरी सारा बगैंचाको बहार छ । | ||
हावा वसन्तको भन्दा ज्यादा महकदार | हावा वसन्तको भन्दा ज्यादा महकदार छ ॥ | ||
{{pcn|७८}} | {{pcn|७८}} | ||
फुलेको हसनारूप शरत्को मन्द हास | फुलेको हसनारूप शरत्को मन्द हास छ । | ||
जसमा बहुतै चर्को वासनाको विकास | जसमा बहुतै चर्को वासनाको विकास छ ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:43, 5 May 2025
This page has not been proofread
७०
हुटिट्याउँ, हिलेकौवा, जलेवा, बक, चाँचर ।
खेतीका कुह्रुवातुल्य खेतैमा गर्दछन् घर ॥
७१
साना रुगरुगायेर दौडने दिव्य खञ्जन ।
गतिसौन्दर्यले साह्रै गर्दछन् मनरञ्जन ॥
७२
त्यो छिटो, छरितो, राम्रो तिनको फुर्फुराहट ।
हेर्दा भित्र छचल्किन्छ प्रेमपीयूषको घट ॥
७३
जता हेर्यो उतै राम्रो आनन्दी रङ्ग लोकको ।
छैन संसारमा नामनिशाना दुःख शोकको ॥
७४
खोली कमलको छाता हम्काई काशचामर ।
ऋतुराजैसरी गम्क्यो शरत्काल मनोहर ॥
७५
फूलका मदको गन्ध भरियेको छतीवन ।
शरत्को वनमा बद्ध हात्तीतुल्य छ शोभन ॥
७६
वनमा फलपुष्पादि विशेष नभये पनि ।
झ्याङ्गिएको छ त्यो ज्यादा बनी गाम्भीर्यको धनी ॥
७७
वसन्तकै सरी सारा बगैंचाको बहार छ ।
हावा वसन्तको भन्दा ज्यादा महकदार छ ॥
७८
फुलेको हसनारूप शरत्को मन्द हास छ ।
जसमा बहुतै चर्को वासनाको विकास छ ॥