Page:Ritubichar.pdf/48: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|५२}} | {{pcn|५२}} | ||
पद्मका पुष्पले पद्मपोखरी ढकमक्क | पद्मका पुष्पले पद्मपोखरी ढकमक्क छ । | ||
सुगन्धको मजा पाई हावा सारा गमक्क | सुगन्धको मजा पाई हावा सारा गमक्क छ ॥ | ||
{{pcn|५३}} | {{pcn|५३}} | ||
लियो सुगन्ध हावाले मिल्कायो तल | लियो सुगन्ध हावाले मिल्कायो तल केशर । | ||
तत्त्व पायेपछी फेरि खोष्टाको चाल के छ र? | तत्त्व पायेपछी फेरि खोष्टाको चाल के छ र ? | ||
{{pcn|५४}} | {{pcn|५४}} | ||
सुनौला रङ्गका ताजा चिल्ला केशरले | सुनौला रङ्गका ताजा चिल्ला केशरले गरी । | ||
सुवर्णमय देखिन्छन् सारा | सुवर्णमय देखिन्छन् सारा कमलपोखरी ॥ | ||
{{pcn|५५}} | {{pcn|५५}} | ||
विधाताले खटायेका | विधाताले खटायेका कमलद्युतिजाँचमा । | ||
जाँचकीतुल्य भै घुम्छन् भुमराहरु | जाँचकीतुल्य भै घुम्छन् भुमराहरु पुष्पमा ॥ | ||
{{pcn|५६}} | {{pcn|५६}} | ||
लक्ष्मीको वास त्यो खास फक्रेको | लक्ष्मीको वास त्यो खास फक्रेको पद्मसन्तति । | ||
पायी दिव्य रसप्रेमी भुमरा मस्त छन् | पायी दिव्य रसप्रेमी भुमरा मस्त छन् अति ॥ | ||
{{pcn|५७}} | {{pcn|५७}} | ||
बिस्तारो गतिका साथै खोली दिव्य गला | बिस्तारो गतिका साथै खोली दिव्य गला पनि । | ||
पद्मका वनमा गर्छन् कलहंस | पद्मका वनमा गर्छन् कलहंस कलध्वनि ॥ | ||
{{pcn|५८}} | {{pcn|५८}} | ||
काव्यमा कविको दिव्य कल्पनाशक्तिको | काव्यमा कविको दिव्य कल्पनाशक्तिको सरी । | ||
जलमा अति राम्रो छ हंसको | जलमा अति राम्रो छ हंसको गतिचातुरी ॥ | ||
{{pcn|५९}} | {{pcn|५९}} | ||
हावाले जलमा राम्रा लहरी जुन | हावाले जलमा राम्रा लहरी जुन आउँछन् । | ||
झुलदै उनमा हंस डुङ्गीमा झैं | झुलदै उनमा हंस डुङ्गीमा झैं रमाउँछन् ॥ | ||
{{pcn|६०}} | {{pcn|६०}} | ||
दूध पानी दुवै छान्नै ज्ञानी परमहंस | दूध पानी दुवै छान्नै ज्ञानी परमहंस ती । | ||
निराला चालमा चल्छन् को जान्ने तिनका गति? | निराला चालमा चल्छन् को जान्ने तिनका गति ? | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:43, 5 May 2025
This page has not been proofread
५२
पद्मका पुष्पले पद्मपोखरी ढकमक्क छ ।
सुगन्धको मजा पाई हावा सारा गमक्क छ ॥
५३
लियो सुगन्ध हावाले मिल्कायो तल केशर ।
तत्त्व पायेपछी फेरि खोष्टाको चाल के छ र ?
५४
सुनौला रङ्गका ताजा चिल्ला केशरले गरी ।
सुवर्णमय देखिन्छन् सारा कमलपोखरी ॥
५५
विधाताले खटायेका कमलद्युतिजाँचमा ।
जाँचकीतुल्य भै घुम्छन् भुमराहरु पुष्पमा ॥
५६
लक्ष्मीको वास त्यो खास फक्रेको पद्मसन्तति ।
पायी दिव्य रसप्रेमी भुमरा मस्त छन् अति ॥
५७
बिस्तारो गतिका साथै खोली दिव्य गला पनि ।
पद्मका वनमा गर्छन् कलहंस कलध्वनि ॥
५८
काव्यमा कविको दिव्य कल्पनाशक्तिको सरी ।
जलमा अति राम्रो छ हंसको गतिचातुरी ॥
५९
हावाले जलमा राम्रा लहरी जुन आउँछन् ।
झुलदै उनमा हंस डुङ्गीमा झैं रमाउँछन् ॥
६०
दूध पानी दुवै छान्नै ज्ञानी परमहंस ती ।
निराला चालमा चल्छन् को जान्ने तिनका गति ?