Jump to content

Page:Ritubichar.pdf/41: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|९७}}
{{pcn|९७}}
हेरी नशकनू पारी परखाल बडेबडे।
हेरी नशकनू पारी परखाल बडेबडे ।
नेपाली कविले खुट्टा काटेका वर्ण झैं लडे।।
नेपाली कविले खुट्टा काटेका वर्ण झैं लडे ॥


{{pcn|९८}}
{{pcn|९८}}
धपक्क मेघको घुम्टो हाली कुलबधुसरी।
धपक्क मेघको घुम्टो हाली कुलबधुसरी ।
दिगङ्गना बसेका छन् लुकाई मुखमाधुरी।।
दिगङ्गना बसेका छन् लुकाई मुखमाधुरी ॥


{{pcn|९९}}
{{pcn|९९}}
लोकोपकारमा सुम्प्यो मेघले सब जीवन।
लोकोपकारमा सुम्प्यो मेघले सब जीवन ।
सबै यस्तै भयेदेखि दुःख हुन्थ्यो हरे किन?।।
सबै यस्तै भयेदेखि दुःख हुन्थ्यो हरे किन ?


{{pcn|१००}}
{{pcn|१००}}
वर्षाको शुरुमा हर्ष अन्त्यमा पनि हर्ष छ।
वर्षाको शुरुमा हर्ष अन्त्यमा पनि हर्ष छ ।
विशेष अरुमा भन्दा वर्षामा यो प्रकर्ष छ।।
विशेष अरुमा भन्दा वर्षामा यो प्रकर्ष छ ॥


{{pcn|१०१}}
{{pcn|१०१}}
हुन त मधुर मेरो छैन वर्षाविचार
हुन त मधुर मेरो छैन वर्षाविचार
नजर गरनुहोला तैपनी एक बार।
नजर गरनुहोला तैपनी एक बार ।
भनिकन कर जोडी हार्दिक स्नेहसाथ
भनिकन कर जोडी हार्दिक स्नेहसाथ
गरदछ कविलाई प्रार्थना लेखनाथ।।
गरदछ कविलाई प्रार्थना 'लेखनाथ' ॥


{{pcn|'''इति वर्षा-विचार'''}}
{{pcn|'''इति वर्षा-विचार'''}}
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Revision as of 18:42, 5 May 2025

This page has not been proofread

९७
हेरी नशकनू पारी परखाल बडेबडे ।
नेपाली कविले खुट्टा काटेका वर्ण झैं लडे ॥

९८
धपक्क मेघको घुम्टो हाली कुलबधुसरी ।
दिगङ्गना बसेका छन् लुकाई मुखमाधुरी ॥

९९
लोकोपकारमा सुम्प्यो मेघले सब जीवन ।
सबै यस्तै भयेदेखि दुःख हुन्थ्यो हरे किन ?

१००
वर्षाको शुरुमा हर्ष अन्त्यमा पनि हर्ष छ ।
विशेष अरुमा भन्दा वर्षामा यो प्रकर्ष छ ॥

१०१
हुन त मधुर मेरो छैन वर्षाविचार
नजर गरनुहोला तैपनी एक बार ।
भनिकन कर जोडी हार्दिक स्नेहसाथ
गरदछ कविलाई प्रार्थना 'लेखनाथ' ॥

इति वर्षा-विचार