Page:Ritubichar.pdf/37: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|६१}} | {{pcn|६१}} | ||
छिन्नभिन्न गर्यो मैला भलले मार्ग | छिन्नभिन्न गर्यो मैला भलले मार्ग बेसरी । | ||
पाखण्डी लतले हाम्रो राम्रो | पाखण्डी लतले हाम्रो राम्रो वेदपथैसरी ॥ | ||
{{pcn|६२}} | {{pcn|६२}} | ||
नौनीसमान वर्षाले गालेको भूमिभाग | नौनीसमान वर्षाले गालेको भूमिभाग यो । | ||
करुणाले पगालेको सज्जनैतुल्य | करुणाले पगालेको सज्जनैतुल्य देखियो ॥ | ||
{{pcn|६३}} | {{pcn|६३}} | ||
कुल्चदामा पनी गज्ज पर्ने | कुल्चदामा पनी गज्ज पर्ने मूर्खसमानको । | ||
हिलो संसारमा निस्क्यो मूर्ति झैं | हिलो संसारमा निस्क्यो मूर्ति झैं अपमानको ॥ | ||
{{pcn|६४}} | {{pcn|६४}} | ||
लोकोपकारमा जत्ति खर्चन्छ | लोकोपकारमा जत्ति खर्चन्छ जलसम्पति । | ||
उत्ती उज्यालो देखिन्छ मेघको | उत्ती उज्यालो देखिन्छ मेघको वदनद्युति ॥ | ||
{{pcn|६५}} | {{pcn|६५}} | ||
बाँध बाँधीदिंदा सोझै चढ्यो पानी | बाँध बाँधीदिंदा सोझै चढ्यो पानी कुलाभरी । | ||
चित्त रोकी सुषुम्णामा लगेको प्राण झैं | चित्त रोकी सुषुम्णामा लगेको प्राण झैं गरी ॥ | ||
{{pcn|६६}} | {{pcn|६६}} | ||
बेसरी गाँजियो रोपो कुलाको जलले | बेसरी गाँजियो रोपो कुलाको जलले गरी । | ||
पुर्खाको धर्मधाराले पह्लायेको | पुर्खाको धर्मधाराले पह्लायेको कुलैसरी ॥ | ||
{{pcn|६७}} | {{pcn|६७}} | ||
खस्क्यो पर्वतको शोभा अनेक पहिरा | खस्क्यो पर्वतको शोभा अनेक पहिरा परी । | ||
दुःखका चोटले गर्दा धीरको | दुःखका चोटले गर्दा धीरको धीरतासरी ॥ | ||
{{pcn|६८}} | {{pcn|६८}} | ||
अघिका खुर्खुरे नाङ्गा तुच्छ डाँडाहरू | अघिका खुर्खुरे नाङ्गा तुच्छ डाँडाहरू पनि । | ||
तृणसम्पत्ति पायेर बनेर सौन्दर्यका | तृणसम्पत्ति पायेर बनेर सौन्दर्यका धनी ॥ | ||
{{pcn|६९}} | {{pcn|६९}} | ||
ग्रीष्मतप्त वसन्तश्री नुहाई | ग्रीष्मतप्त वसन्तश्री नुहाई पोखरीमहाँ । | ||
हाँस्तै जुर्लुङ्ग निस्किन् कि पद्मका रूपभा अहा? | हाँस्तै जुर्लुङ्ग निस्किन् कि पद्मका रूपभा अहा ? | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:32, 5 May 2025
६१
छिन्नभिन्न गर्यो मैला भलले मार्ग बेसरी ।
पाखण्डी लतले हाम्रो राम्रो वेदपथैसरी ॥
६२
नौनीसमान वर्षाले गालेको भूमिभाग यो ।
करुणाले पगालेको सज्जनैतुल्य देखियो ॥
६३
कुल्चदामा पनी गज्ज पर्ने मूर्खसमानको ।
हिलो संसारमा निस्क्यो मूर्ति झैं अपमानको ॥
६४
लोकोपकारमा जत्ति खर्चन्छ जलसम्पति ।
उत्ती उज्यालो देखिन्छ मेघको वदनद्युति ॥
६५
बाँध बाँधीदिंदा सोझै चढ्यो पानी कुलाभरी ।
चित्त रोकी सुषुम्णामा लगेको प्राण झैं गरी ॥
६६
बेसरी गाँजियो रोपो कुलाको जलले गरी ।
पुर्खाको धर्मधाराले पह्लायेको कुलैसरी ॥
६७
खस्क्यो पर्वतको शोभा अनेक पहिरा परी ।
दुःखका चोटले गर्दा धीरको धीरतासरी ॥
६८
अघिका खुर्खुरे नाङ्गा तुच्छ डाँडाहरू पनि ।
तृणसम्पत्ति पायेर बनेर सौन्दर्यका धनी ॥
६९
ग्रीष्मतप्त वसन्तश्री नुहाई पोखरीमहाँ ।
हाँस्तै जुर्लुङ्ग निस्किन् कि पद्मका रूपभा अहा ?