Page:Ritubichar.pdf/36: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|५२}} | {{pcn|५२}} | ||
दायाँ बायाँ दुवैतर्फ हान्दै खोला | दायाँ बायाँ दुवैतर्फ हान्दै खोला दगुर्दछन् । | ||
संसारमा छुचा यस्तै काममा अगि | संसारमा छुचा यस्तै काममा अगि सर्दछन् ॥ | ||
{{pcn|५३}} | {{pcn|५३}} | ||
जरा खनेर खोलाले खसाले तीरका | जरा खनेर खोलाले खसाले तीरका रुख । | ||
छोटाको आड लागेर मिलदैन कतै | छोटाको आड लागेर मिलदैन कतै सुख ॥ | ||
{{pcn|५४}} | {{pcn|५४}} | ||
सारा कीटपतङ्गाऽऽदि आत्तिये भेलमा | सारा कीटपतङ्गाऽऽदि आत्तिये भेलमा परी । | ||
दारिद्र्यले डुबाएका भारतीय | दारिद्र्यले डुबाएका भारतीय प्रजासरी ॥ | ||
{{pcn|५५}} | {{pcn|५५}} | ||
घुमाई लहरीहात दौडन्छन् नाचदै | घुमाई लहरीहात दौडन्छन् नाचदै नदी । | ||
दानी पयोदको दिव्य झल्काई | दानी पयोदको दिव्य झल्काई कीर्तिकौमुदी ॥ | ||
{{pcn|५६}} | {{pcn|५६}} | ||
लडाउँदै मुढा ढुङ्गा खहरे | लडाउँदै मुढा ढुङ्गा खहरे गड्गडाउँछ । | ||
छोटो मानिस मौकामा ज्यादा जोश | छोटो मानिस मौकामा ज्यादा जोश बढाउँछ ॥ | ||
{{pcn|५७}} | {{pcn|५७}} | ||
कलिले श्रौतयागामि कर्म झैं | कलिले श्रौतयागामि कर्म झैं बटुवाकन । | ||
झरीले बाटबाटैमा रोकेको छ | झरीले बाटबाटैमा रोकेको छ प्रतिक्षण ॥ | ||
{{pcn|५८}} | {{pcn|५८}} | ||
पार जाने डुँगा साँघु उडायो भलले | पार जाने डुँगा साँघु उडायो भलले सब । | ||
छोटो बढेपछी विघ्न नगरी छोडला कब? | छोटो बढेपछी विघ्न नगरी छोडला कब ? | ||
{{pcn|५९}} | {{pcn|५९}} | ||
हिले आहाल देखिन्छन् धमिला भलले | हिले आहाल देखिन्छन् धमिला भलले भरी । | ||
ज्यादा दुर्वासनाजाल जमेका | ज्यादा दुर्वासनाजाल जमेका हृदयैसरी ॥ | ||
{{pcn|६०}} | {{pcn|६०}} | ||
फुलाएर गला धोत्रो काढी सङ्गीतको | फुलाएर गला धोत्रो काढी सङ्गीतको धुवाँ । | ||
हिले आहालमा पाहा गर्न थाले | हिले आहालमा पाहा गर्न थाले टुवाँटुवाँ ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:32, 5 May 2025
This page has not been proofread
५२
दायाँ बायाँ दुवैतर्फ हान्दै खोला दगुर्दछन् ।
संसारमा छुचा यस्तै काममा अगि सर्दछन् ॥
५३
जरा खनेर खोलाले खसाले तीरका रुख ।
छोटाको आड लागेर मिलदैन कतै सुख ॥
५४
सारा कीटपतङ्गाऽऽदि आत्तिये भेलमा परी ।
दारिद्र्यले डुबाएका भारतीय प्रजासरी ॥
५५
घुमाई लहरीहात दौडन्छन् नाचदै नदी ।
दानी पयोदको दिव्य झल्काई कीर्तिकौमुदी ॥
५६
लडाउँदै मुढा ढुङ्गा खहरे गड्गडाउँछ ।
छोटो मानिस मौकामा ज्यादा जोश बढाउँछ ॥
५७
कलिले श्रौतयागामि कर्म झैं बटुवाकन ।
झरीले बाटबाटैमा रोकेको छ प्रतिक्षण ॥
५८
पार जाने डुँगा साँघु उडायो भलले सब ।
छोटो बढेपछी विघ्न नगरी छोडला कब ?
५९
हिले आहाल देखिन्छन् धमिला भलले भरी ।
ज्यादा दुर्वासनाजाल जमेका हृदयैसरी ॥
६०
फुलाएर गला धोत्रो काढी सङ्गीतको धुवाँ ।
हिले आहालमा पाहा गर्न थाले टुवाँटुवाँ ॥